Jump to content

Page:Laxmi nibandhasangraha.pdf/197: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "भोजनभट्ट हनुहुन्थ्यो; र केही पात्रहरू बटुलेर जीवनरूपी जूवालाई उत्साहपूर्वक अध्ययन गर्नुहुन्थ्यो । कहिले सस्कृत श्लोकहरू र कहिले नेपाली श्लोकहरू वराबर निक्लन्थे । जूवाको चेहरा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भोजनभट्ट हनुहुन्थ्यो; र केही पात्रहरू बटुलेर जीवनरूपी जूवालाई
भोजनभट्ट हनुहुन्थ्यो; र केही पात्रहरू बटुलेर जीवनरूपी जूवालाई
उत्साहपूर्वक अध्ययन गर्नुहुन्थ्यो । कहिले सस्कृत श्लोकहरू र कहिले
उत्साहपूर्वक अध्ययन गर्नुहुन्थ्यो । कहिले सस्कृत श्लोकहरू र कहिले
नेपाली श्लोकहरू वराबर निक्लन्थे । जूवाको चेहरामा साहित्यको रङ
नेपाली श्लोकहरू वराबर निक्लन्थे । जूवाको चेहरामा साहित्यको रङ
पर्दथ्यो ! मेरो विचारमा उहाँका निमित्त जूवाको एउटा दुनियाँ नै बनिसकेको
पर्दथ्यो ! मेरो विचारमा उहाँका निमित्त जूवाको एउटा दुनियाँ नै बनिसकेको
थियो, जसमा काल्पनिकता र वास्तविकता मिसिएका थिए । जस्तो
थियो, जसमा काल्पनिकता र वास्तविकता मिसिएका थिए । जस्तो
नाटकमा उहाँले जूवालाई जीवन जस्तो बनाउनुभएको छ र गम्भीर
नाटकमा उहाँले जूवालाई जीवन जस्तो बनाउनुभएको छ र गम्भीर
भावहरू मामूली शब्दद्वारा झल्काउनुभएको छ, त्यस्तै उहाँले जूवा
भावहरू मामूली शब्दद्वारा झल्काउनुभएको छ, त्यस्तै उहाँले जूवा
खेल्दा जूवाभित्र अर्कै औपन्यासिकता देखिँदो हो ।
खेल्दा जूवाभित्र अर्कै औपन्यासिकता देखिँदो हो ।


मलाई जूवा मजा लाग्दछ, मन बहलाउन र अध्ययन गर्ने यसमा
मलाई जूवा मजा लाग्दछ, मन बहलाउनर अध्ययन गर्ने यसमा
 
प्रशस्त मौका देख्दछ । कोही मानिसहरू यसलाई जीवनको पेशा नै
प्रशस्त मौका देख्दछ । कोही मानिसहरू यसलाई जीवनको पेशा नै
 
बनाउँछन्‌ ! कौडी जोखेर ऐनामाथि अभ्यास गर्दै हातको ओजन र
बनाउँछन्‌ ! कौडी जोखेर ऐनामाथि अभ्यास गर्दै हातको ओजन
 
 
कौडीको रखाइरमा अभ्यास गर्दै जूवा जितेर घरजम गरुँला भन्ने मनुष्यहरू
कौडीको रखाइरमा अभ्यास गर्दै जूवा जितेर घरजम गरुँला भन्ने मनुष्यहरू
आशावादीको श्रेणीमा रहन्छन्‌ । तर असम्भव भनेको केही रहेनछ ।
आशावादीको श्रेणीमा रहन्छन्‌ । तर असम्भव भनेको केही रहेनछ ।
कोही-कोही यस्ता छन्‌ कि कौडी र हात घोटी-घोटी अभ्यस्त हँदा-हँदा
कोही-कोही यस्ता छन्‌ कि कौडी र हात घोटी-घोटी अभ्यस्त हँदा-हँदा
चौपट चौका, बागपञ्जा, छददू छक्का र तेजी तीया बनेका हुन्छन्‌ ।
चौपट चौका, बागपञ्जा, छददू छक्का र तेजी तीया बनेका हुन्छन्‌ ।
Line 30: Line 18:
लाभ प्रतिवर्ष गरिरहेकै हुन्छन्‌ । यिनीहरूको सिको सिक्नेहरू अनेक
लाभ प्रतिवर्ष गरिरहेकै हुन्छन्‌ । यिनीहरूको सिको सिक्नेहरू अनेक
किसिमका ढङ्ग देखाउँछन्‌, कोही जमीन र हातको अन्तर क्रेतले नापेर
किसिमका ढङ्ग देखाउँछन्‌, कोही जमीन र हातको अन्तर क्रेतले नापेर
कौडी छोडछन्‌ । कोही कौडी मुठी पार्नको कला देखाउँछन्‌ । पेशादार
कौडी छोडछन्‌ । कोही कौडी मुठी पार्नको कला देखाउँछन्‌ । पेशादार
जुवाडेहरू सोह्र कौडीलाई आफ्नो वशमा ल्याउन सक्तछन्‌ भन्ने कुरामा
जुवाडेहरू सोह्र कौडीलाई आफ्नो वशमा ल्याउन सक्तछन्‌ भन्ने कुरामा
कोही-कोहीलाई
कोही-कोहीलाई आश्चर्य लाग्दछ, तर तिनीहरूलाई कौडी नै एउटा
 
आश्चर्य लाग्दछ, तर तिनीहरूलाई कौडी नै एउटा
 
किताप छ जो तिनीहरू हरहमेशा अध्ययन गरिरहेछन्‌ । रासायनिक
किताप छ जो तिनीहरू हरहमेशा अध्ययन गरिरहेछन्‌ । रासायनिक
तराजूको काँटा मनुष्यका हातमा दीर्घ अभ्यासले आउँछ, नसाहरू आफ्नो
तराजूको काँटा मनुष्यका हातमा दीर्घ अभ्यासले आउँछ, नसाहरू आफ्नो
फेंकको जोड सूक्ष्म तवरले अन्दाज राख्तछन्‌; हातको छालाले हरेक
फेंकको जोड सूक्ष्म तवरले अन्दाज राख्तछन्‌; हातको छालाले हरेक
कौडीको मुटुका प्रवृत्तिहरू छामेर सम्भावनाको तौल लिन्छ र यस बेला
कौडीको मुटुका प्रवृत्तिहरू छामेर सम्भावनाको तौल लिन्छ र यस बेला
यति घोप्टो र यति ठाडो पर्ला भन्ने अन्दाज राख्तछ । सृक्ष्मातिसूक्ष्म
यति घोप्टो र यति ठाडो पर्ला भन्ने अन्दाज राख्तछ । सृक्ष्मातिसूक्ष्म
विज्ञान उनीहरू नै बुभ्दछन, जो कौडीलाई जीवनसमर्पण गर्दछन्‌ ।
विज्ञान उनीहरू नै बुभ्दछन, जो कौडीलाई जीवनसमर्पण गर्दछन्‌ ।
नमार्ने पहिले नै ज्यादाजसो थाहा पाउँछन्‌; तर मानिसको कतपुर्जामा
नमार्ने पहिले नै ज्यादाजसो थाहा पाउँछन्‌; तर मानिसको कतपुर्जामा
हरहमेशा कलात्मक समाधि रहन सक्तैन । खित्रिक्क ठाउँ-ठाउँमा बिग्रिन्छ
हरहमेशा कलात्मक समाधि रहन सक्तैन। खित्रिक्क ठाउँ-ठाउँमा बिग्रिन्छ
र जस्तै जुवाडे भए पनि म सधैं धोक्रो भर्छु भन्ने निश्चय राख्न सक्तैन ।
र जस्तै जुवाडे भए पनि म सधैं धोक्रो भर्छु भन्ने निश्चय राख्न सक्तैन ।
तैपनि त्यतिसम्म गर्न सक्नु पनि अन्दाज, अडकल, अम्किल र जूवा१५५८लक्ष्मी निबन्ध-संग्रह
तैपनि त्यतिसम्म गर्न सक्नु पनि अन्दाज, अडकल, अम्किल र जूवा-

Revision as of 21:21, 16 February 2025

This page has not been proofread

भोजनभट्ट हनुहुन्थ्यो; र केही पात्रहरू बटुलेर जीवनरूपी जूवालाई उत्साहपूर्वक अध्ययन गर्नुहुन्थ्यो । कहिले सस्कृत श्लोकहरू र कहिले नेपाली श्लोकहरू वराबर निक्लन्थे । जूवाको चेहरामा साहित्यको रङ पर्दथ्यो ! मेरो विचारमा उहाँका निमित्त जूवाको एउटा दुनियाँ नै बनिसकेको थियो, जसमा काल्पनिकता र वास्तविकता मिसिएका थिए । जस्तो नाटकमा उहाँले जूवालाई जीवन जस्तो बनाउनुभएको छ र गम्भीर भावहरू मामूली शब्दद्वारा झल्काउनुभएको छ, त्यस्तै उहाँले जूवा खेल्दा जूवाभित्र अर्कै औपन्यासिकता देखिँदो हो ।

मलाई जूवा मजा लाग्दछ, मन बहलाउनर अध्ययन गर्ने यसमा प्रशस्त मौका देख्दछ । कोही मानिसहरू यसलाई जीवनको पेशा नै बनाउँछन्‌ ! कौडी जोखेर ऐनामाथि अभ्यास गर्दै हातको ओजन र कौडीको रखाइरमा अभ्यास गर्दै जूवा जितेर घरजम गरुँला भन्ने मनुष्यहरू आशावादीको श्रेणीमा रहन्छन्‌ । तर असम्भव भनेको केही रहेनछ । कोही-कोही यस्ता छन्‌ कि कौडी र हात घोटी-घोटी अभ्यस्त हँदा-हँदा चौपट चौका, बागपञ्जा, छददू छक्का र तेजी तीया बनेका हुन्छन्‌ । धेरैजसो जूवा यिनीहरू हार्दैनन्‌ र अक्किल गरेर जूवाबाट केही-न-केही लाभ प्रतिवर्ष गरिरहेकै हुन्छन्‌ । यिनीहरूको सिको सिक्नेहरू अनेक किसिमका ढङ्ग देखाउँछन्‌, कोही जमीन र हातको अन्तर क्रेतले नापेर कौडी छोडछन्‌ । कोही कौडी मुठी पार्नको कला देखाउँछन्‌ । पेशादार जुवाडेहरू सोह्र कौडीलाई आफ्नो वशमा ल्याउन सक्तछन्‌ भन्ने कुरामा कोही-कोहीलाई आश्चर्य लाग्दछ, तर तिनीहरूलाई कौडी नै एउटा किताप छ जो तिनीहरू हरहमेशा अध्ययन गरिरहेछन्‌ । रासायनिक तराजूको काँटा मनुष्यका हातमा दीर्घ अभ्यासले आउँछ, नसाहरू आफ्नो फेंकको जोड सूक्ष्म तवरले अन्दाज राख्तछन्‌; हातको छालाले हरेक कौडीको मुटुका प्रवृत्तिहरू छामेर सम्भावनाको तौल लिन्छ र यस बेला यति घोप्टो र यति ठाडो पर्ला भन्ने अन्दाज राख्तछ । सृक्ष्मातिसूक्ष्म विज्ञान उनीहरू नै बुभ्दछन, जो कौडीलाई जीवनसमर्पण गर्दछन्‌ । नमार्ने पहिले नै ज्यादाजसो थाहा पाउँछन्‌; तर मानिसको कतपुर्जामा हरहमेशा कलात्मक समाधि रहन सक्तैन। खित्रिक्क ठाउँ-ठाउँमा बिग्रिन्छ र जस्तै जुवाडे भए पनि म सधैं धोक्रो भर्छु भन्ने निश्चय राख्न सक्तैन । तैपनि त्यतिसम्म गर्न सक्नु पनि अन्दाज, अडकल, अम्किल र जूवा-