Page:Laxmi nibandhasangraha.pdf/195: Difference between revisions
→Not proofread: Created page with "रहन्छ मानसिक अवस्थाको महत्त्वमा । अरू मानिसहरू भाग्यका आत्मपक्षी र विरोधी लहरीहरूले उचालिन्छन् । तर आफू यस्तो मधुर मानसिक काँटमा रहियोस् कि क्याँट लक्कहरूले मज्ञाको रमरम मात..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
रहन्छ मानसिक अवस्थाको महत्त्वमा । अरू मानिसहरू भाग्यका आत्मपक्षी | रहन्छ मानसिक अवस्थाको महत्त्वमा । अरू मानिसहरू भाग्यका आत्मपक्षी | ||
र विरोधी लहरीहरूले उचालिन्छन् । तर आफू यस्तो मधुर मानसिक | र विरोधी लहरीहरूले उचालिन्छन् । तर आफू यस्तो मधुर मानसिक | ||
काँटमा रहियोस् कि क्याँट लक्कहरूले मज्ञाको रमरम मात्र दिन् । | काँटमा रहियोस् कि क्याँट लक्कहरूले मज्ञाको रमरम मात्र दिन् । | ||
भावनामा ज्यादा धक्का नदिङन् । चाँडै नै खुशाउनु र चाँडै नै रिसाउनु, | भावनामा ज्यादा धक्का नदिङन् । चाँडै नै खुशाउनु र चाँडै नै रिसाउनु, | ||
प्रभावित हुनु या सेलाउनु अर्घसभ्य र जङ्गलीहरूका लक्षण हुन् । आफ्नो | प्रभावित हुनु या सेलाउनु अर्घसभ्य र जङ्गलीहरूका लक्षण हुन् । आफ्नो | ||
तत्त्वमा निर्भर रहेको आत्मालाई सांसारिक हावाको लहरहरूले हम्मेसी | तत्त्वमा निर्भर रहेको आत्मालाई सांसारिक हावाको लहरहरूले हम्मेसी | ||
छुन सक्तैनन् र क आफ्नो तराजू नडगाएर शान्त रसिक रहन्छ । क | छुन सक्तैनन् र क आफ्नो तराजू नडगाएर शान्त रसिक रहन्छ । क | ||
पनि एउटा साधु हो । उसले बदली र हुरीलाई नाघिसकेको हुन्छ । | पनि एउटा साधु हो । उसले बदली र हुरीलाई नाघिसकेको हुन्छ । | ||
उसको मन सँग्लिसकेको हुन्छ । क संसारको जूवालाई घृणा गर्दैन, तर | उसको मन सँग्लिसकेको हुन्छ । क संसारको जूवालाई घृणा गर्दैन, तर | ||
आफ्नो अडान एक दार्शनिक तत्त्वमा लिन्छ । उसको चेहरा हमेशा | आफ्नो अडान एक दार्शनिक तत्त्वमा लिन्छ । उसको चेहरा हमेशा | ||
बदलिदैन, संसारमा “मारा'हरू छन् भन्ने उसलाई धाहा छ र बिभिन्न | बदलिदैन, संसारमा “मारा'हरू छन् भन्ने उसलाई धाहा छ र बिभिन्न | ||
भावका चेहरामा परिवर्तनशील रङ्गहरू पनि । तर उसको चेहरा बदलिदैन, | भावका चेहरामा परिवर्तनशील रङ्गहरू पनि । तर उसको चेहरा बदलिदैन, | ||
Line 23: | Line 16: | ||
बढाउँछ र आफ्नो भाग्य पनि बराबर लिन्छ, तर उसलाई चलिरहेको | बढाउँछ र आफ्नो भाग्य पनि बराबर लिन्छ, तर उसलाई चलिरहेको | ||
हल्लाले छुँदैन, क घमासानमा छ, तर आफू लडाइँ गर्दागर्दै पनि लडाइँ | हल्लाले छुँदैन, क घमासानमा छ, तर आफू लडाइँ गर्दागर्दै पनि लडाइँ | ||
गर्दैन, आयो भने ओठसम्म मुसुक्क हाँस्तछ, मानौं साधुले गुणको इनाम | गर्दैन, आयो भने ओठसम्म मुसुक्क हाँस्तछ, मानौं साधुले गुणको इनाम | ||
यही जीवनमा दैबेच्छाले पाएजस्तो भावले ! उसलाई थाह छ कि जीवन | यही जीवनमा दैबेच्छाले पाएजस्तो भावले ! उसलाई थाह छ कि जीवन | ||
पनि एउटा खेल हो, तर हारे पनि जिते पनि खेलको आनन्द र अभिप्राय | पनि एउटा खेल हो, तर हारे पनि जिते पनि खेलको आनन्द र अभिप्राय | ||
त्यसै खेलाडीका निमित्त हो, जो सच्चा उत्साहसँग अविचलित भाउले | त्यसै खेलाडीका निमित्त हो, जो सच्चा उत्साहसँग अविचलित भाउले | ||
दाउ देखाउँछ । रिस-रागहरू असंवर्धित पुरुषहरूका विकृति हुन् भन्ने | दाउ देखाउँछ । रिस-रागहरू असंवर्धित पुरुषहरूका विकृति हुन् भन्ने | ||
उसलाई ज्ञात छ। क खालको एउटा क्राषि हो । क अध्ययन पनि | उसलाई ज्ञात छ। क खालको एउटा क्राषि हो । क अध्ययन पनि | ||
पाउँछ तर उसलाई पूरा तवरले अध्ययन गर्न सक्ने हँदैन । | |||
जूवा नखेल्नू भन्ने उपदेशहरू चाणक्यनीति जस्ता औपन्यासिकता- | |||
जूवा नखेल्नू भन्ने उपदेशहरू चाणक्यनीति जस्ता | बिहीन मामूली कट्टर नीतिपन्धी बोके साँपा उक्तिहरू हुन्। हाम्रा नीतिहरू | ||
ज्यादा सस्ता हुनु नै जीवनको दुर्भाग्य छ । अलिकति मौकामा अग्रसर | ज्यादा सस्ता हुनु नै जीवनको दुर्भाग्य छ । अलिकति मौकामा अग्रसर | ||
नहुनु त कातरपना हो । खतरा नभएको जीवनमा हामी जिउन सम्तैनौं । | नहुनु त कातरपना हो । खतरा नभएको जीवनमा हामी जिउन सम्तैनौं । | ||
आमाको चोलीबाट या बाबुको तुनाबाट सुटुक्क साँचो चोरेर तिहारखर्चलाई | आमाको चोलीबाट या बाबुको तुनाबाट सुटुक्क साँचो चोरेर तिहारखर्चलाई | ||
कोजाग्रतको जाग्रामको क्षेत्रमा लगेर रोप्ने प्रवृत्तिलाई हामी खालि छडीको | कोजाग्रतको जाग्रामको क्षेत्रमा लगेर रोप्ने प्रवृत्तिलाई हामी खालि छडीको | ||
फैसला दिन चाहँदैनौं । त्यस्तै लडका ज्यादा जीवनमा सप्रिन्छन् । | फैसला दिन चाहँदैनौं । त्यस्तै लडका ज्यादा जीवनमा सप्रिन्छन् । | ||
Revision as of 21:20, 16 February 2025
रहन्छ मानसिक अवस्थाको महत्त्वमा । अरू मानिसहरू भाग्यका आत्मपक्षी र विरोधी लहरीहरूले उचालिन्छन् । तर आफू यस्तो मधुर मानसिक काँटमा रहियोस् कि क्याँट लक्कहरूले मज्ञाको रमरम मात्र दिन् । भावनामा ज्यादा धक्का नदिङन् । चाँडै नै खुशाउनु र चाँडै नै रिसाउनु, प्रभावित हुनु या सेलाउनु अर्घसभ्य र जङ्गलीहरूका लक्षण हुन् । आफ्नो तत्त्वमा निर्भर रहेको आत्मालाई सांसारिक हावाको लहरहरूले हम्मेसी छुन सक्तैनन् र क आफ्नो तराजू नडगाएर शान्त रसिक रहन्छ । क पनि एउटा साधु हो । उसले बदली र हुरीलाई नाघिसकेको हुन्छ । उसको मन सँग्लिसकेको हुन्छ । क संसारको जूवालाई घृणा गर्दैन, तर आफ्नो अडान एक दार्शनिक तत्त्वमा लिन्छ । उसको चेहरा हमेशा बदलिदैन, संसारमा “मारा'हरू छन् भन्ने उसलाई धाहा छ र बिभिन्न भावका चेहरामा परिवर्तनशील रङ्गहरू पनि । तर उसको चेहरा बदलिदैन, क लाभका निमित्त पनि आएको छैन, हानिका निमित्त पनि । खराब खेलको मनोरञ्जकता र त्यसको सजीव आनन्दका निमित्त क जीवनमा आएको छ ! अलिकति आफ्नो केही पनि दिन्छ र अरूको आनन्द पनि बढाउँछ र आफ्नो भाग्य पनि बराबर लिन्छ, तर उसलाई चलिरहेको हल्लाले छुँदैन, क घमासानमा छ, तर आफू लडाइँ गर्दागर्दै पनि लडाइँ गर्दैन, आयो भने ओठसम्म मुसुक्क हाँस्तछ, मानौं साधुले गुणको इनाम यही जीवनमा दैबेच्छाले पाएजस्तो भावले ! उसलाई थाह छ कि जीवन पनि एउटा खेल हो, तर हारे पनि जिते पनि खेलको आनन्द र अभिप्राय त्यसै खेलाडीका निमित्त हो, जो सच्चा उत्साहसँग अविचलित भाउले दाउ देखाउँछ । रिस-रागहरू असंवर्धित पुरुषहरूका विकृति हुन् भन्ने उसलाई ज्ञात छ। क खालको एउटा क्राषि हो । क अध्ययन पनि पाउँछ तर उसलाई पूरा तवरले अध्ययन गर्न सक्ने हँदैन ।
जूवा नखेल्नू भन्ने उपदेशहरू चाणक्यनीति जस्ता औपन्यासिकता- बिहीन मामूली कट्टर नीतिपन्धी बोके साँपा उक्तिहरू हुन्। हाम्रा नीतिहरू ज्यादा सस्ता हुनु नै जीवनको दुर्भाग्य छ । अलिकति मौकामा अग्रसर नहुनु त कातरपना हो । खतरा नभएको जीवनमा हामी जिउन सम्तैनौं । आमाको चोलीबाट या बाबुको तुनाबाट सुटुक्क साँचो चोरेर तिहारखर्चलाई कोजाग्रतको जाग्रामको क्षेत्रमा लगेर रोप्ने प्रवृत्तिलाई हामी खालि छडीको फैसला दिन चाहँदैनौं । त्यस्तै लडका ज्यादा जीवनमा सप्रिन्छन् ।