Jump to content

Page:Laxmi nibandhasangraha.pdf/174: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "आमाको दिल “बोट बनाएँ जीवनको । बुन्तहरूको फूल ॥ रङ्ग बनाएँ प्रम मृबुलको । 'बाल' बनाएँ फूल ॥ पातहरूको खोपी बनाएँ । आकारी शोभन ॥ श्वासहरूले सुस्त झुलाएँ । मेरो सुन्दर मोहन ! कण्टकहरूका..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
आमाको दिल
{{Right|{{x-larger|'''आमाको दिल'''}}}}
 
<blockquote><b>
<poem>
“बोट बनाएँ जीवनको ।
“बोट बनाएँ जीवनको ।
बुन्तहरूको फूल ॥
बुन्तहरूको फूल ॥
रङ्ग बनाएँ प्रम मृबुलको ।
रङ्ग बनाएँ प्रम मृबुलको ।
Line 7: Line 9:
पातहरूको खोपी बनाएँ ।
पातहरूको खोपी बनाएँ ।
आकारी शोभन ॥
आकारी शोभन ॥
श्वासहरूले सुस्त झुलाएँ ।
श्वासहरूले सुस्त झुलाएँ ।
मेरो सुन्दर मोहन !
मेरो सुन्दर मोहन !
कण्टकहरूका चिन्तनहरूले ।
कण्टकहरूका चिन्तनहरूले ।
रक्षण गर्दै क्षण-क्षण ।
रक्षण गर्दै क्षण-क्षण ।
'शीतल-शीतल आँसुहरूले ।
'शीतल-शीतल आँसुहरूले ।
गरेँ प्रतिदिन रोदन ! ॥
गरेँ प्रतिदिन रोदन ! ॥
तैपनि बैल्यो हाय जुहार ।
तैपनि बैल्यो हाय जुहार ।
कसरी राखूँ म जीवन
कसरी राखूँ म जीवन !”
 
<poem>
!”
</b></blockquote>


यहाँ ध्वनिसँग फूलका बोटहरू फूल ओइलिनासाथ जीवनलाई
यहाँ ध्वनिसँग फूलका बोटहरू फूल ओइलिनासाथ जीवनलाई
निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त हुन्छन्‌ ।


निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त हुन्छन्‌ ।
के कसैले बाल-वियोगमा आमाको दिल रोएको देखेको छ! त्यो
के कसैले बाल-वियोगमा आमाको दिल रोएको देखेको छ! त्यो
वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ ।
वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ ।
मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा
मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा
घुसेर प्रतिदिन असंख्य जगत्हरूलाई 'गहभर भर नीर' बनाउँदछ । हामी
घुसेर प्रतिदिन असंख्य जगत्हरूलाई 'गहभर भर नीर' बनाउँदछ । हामी
जीवनर संसार दुःख रहेछ भनेर त्यही दिव्य करुणालाई समेत चैतन्यले
जीवनर संसार दुःख रहेछ भनेर त्यही दिव्य करुणालाई समेत चैतन्यले
रुलाउने क्रन्दनमा बुभ्दछौं । आशाको आत्मा पनि मलिन भएर दिनको
रुलाउने क्रन्दनमा बुभ्दछौं । आशाको आत्मा पनि मलिन भएर दिनको
घाममा अंघेरी देख्तछौं । महत्त्वाकांक्षा पनि त्यस ध्वनिमा असारताको
घाममा अंघेरी देख्तछौं । महत्त्वाकांक्षा पनि त्यस ध्वनिमा असारताको
स्पर्शले झुकेर झरेका पत्तीहरू माटामा ओइलाइरहेको देख्तछ । पातका
स्पर्शले झुकेर झरेका पत्तीहरू माटामा ओइलाइरहेको देख्तछ । पातका
आमाको दिल/१६४

Revision as of 21:04, 16 February 2025

This page has not been proofread

आमाको दिल

<poem> “बोट बनाएँ जीवनको । बुन्तहरूको फूल ॥ रङ्ग बनाएँ प्रम मृबुलको । 'बाल' बनाएँ फूल ॥ पातहरूको खोपी बनाएँ । आकारी शोभन ॥ श्वासहरूले सुस्त झुलाएँ । मेरो सुन्दर मोहन ! कण्टकहरूका चिन्तनहरूले । रक्षण गर्दै क्षण-क्षण । 'शीतल-शीतल आँसुहरूले । गरेँ प्रतिदिन रोदन ! ॥ तैपनि बैल्यो हाय जुहार । कसरी राखूँ म जीवन !” <poem>

यहाँ ध्वनिसँग फूलका बोटहरू फूल ओइलिनासाथ जीवनलाई निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त हुन्छन्‌ ।

के कसैले बाल-वियोगमा आमाको दिल रोएको देखेको छ! त्यो वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ । मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा घुसेर प्रतिदिन असंख्य जगत्हरूलाई 'गहभर भर नीर' बनाउँदछ । हामी जीवनर संसार दुःख रहेछ भनेर त्यही दिव्य करुणालाई समेत चैतन्यले रुलाउने क्रन्दनमा बुभ्दछौं । आशाको आत्मा पनि मलिन भएर दिनको घाममा अंघेरी देख्तछौं । महत्त्वाकांक्षा पनि त्यस ध्वनिमा असारताको स्पर्शले झुकेर झरेका पत्तीहरू माटामा ओइलाइरहेको देख्तछ । पातका