Jump to content

Page:Laxmi nibandhasangraha.pdf/172: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मलाई मानिसहरू 'सपनाखोरी' भन्ने नाम देलान्‌, यदि म भनूँ कि म मानव-भ्रातृत्वबाट एक कदम बढेर पशु र चराचुरुङ्डीहरूसँग र वनस्पतिसँग समेत भ्रातृभावमा स्पन्दित हुनलाई सभ्यताको शुरू सम्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मलाई मानिसहरू 'सपनाखोरी' भन्ने नाम देलान्‌, यदि म भनूँ
मलाई मानिसहरू 'सपनाखोरी' भन्ने नाम देलान्‌, यदि म भनूँ
कि म मानव-भ्रातृत्वबाट एक कदम बढेर पशु र चराचुरुङ्डीहरूसँग र
कि म मानव-भ्रातृत्वबाट एक कदम बढेर पशु र चराचुरुङ्डीहरूसँग र
वनस्पतिसँग समेत भ्रातृभावमा स्पन्दित हुनलाई सभ्यताको शुरू
वनस्पतिसँग समेत भ्रातृभावमा स्पन्दित हुनलाई सभ्यताको शुरू
सम्झन्छु । त्यो भारतले पाँच हजार वर्षअगाडि देखाएथ्यो । त्यसै कारण
सम्झन्छु । त्यो भारतले पाँच हजार वर्षअगाडि देखाएथ्यो । त्यसै कारण
प्राचीनता मलाई प्यारो छ । त्यस भावमा म खेर जान्नँ, म सँगिलन्छु, म
प्राचीनता मलाई प्यारो छ । त्यस भावमा म खेर जान्नँ, म सँगिलन्छु, म
विश्व जस्तो चौडापनमा आधारिन्छु, सङ्कूचित हुन्नँ, मेरा सहानुभूति
विश्व जस्तो चौडापनमा आधारिन्छु, सङ्कूचित हुन्नँ, मेरा सहानुभूति
सीमित हुँदैनन्‌ ।
सीमित हुँदैनन्‌ ।


मैले अघि बताएँ हिंसामा मानव-जातिलाई भयइर खतरा छ ।
मैले अघि बताएँ हिंसामा मानव-जातिलाई भयइर खतरा छ ।
साम्य नभएका असङ्गत सङ्डीर्णात्मक, विकीर्णात्मक, विवादात्मक भावना
साम्य नभएका असङ्गत सङ्डीर्णात्मक, विकीर्णात्मक, विवादात्मक भावना
र ध्येयहरूमा छरिनु र सधैँ रुनु बीसौं शताब्दीको अभाग छ । मानिस
र ध्येयहरूमा छरिनु र सधैँ रुनु बीसौं शताब्दीको अभाग छ । मानिस
एकध्येयी नभएर मृदुल हुन्न, संगठनात्मक भ्रातृभावका मृदुल सहानुभूतिहरू
एकध्येयी नभएर मृदुल हुन्न, संगठनात्मक भ्रातृभावका मृदुल सहानुभूतिहरू
यहाँ बल्किन्नन्‌, धार धारिन्छ, जीवन च्याँठले चुँडिंदा नसाहरू धोत्रिन्छन्‌,
यहाँ बल्किन्नन्‌, धार धारिन्छ, जीवन च्याँठले चुँडिंदा नसाहरू धोत्रिन्छन्‌,
सबै सत्यध्येयी हुँदैनन्‌ । मानवध्येयको ऐक्य त्यहाँ भावना गर्न सकिन्न
सबै सत्यध्येयी हुँदैनन्‌ । मानवध्येयको ऐक्य त्यहाँ भावना गर्न सकिन्न
जहाँ भ्रातृभावको विकास छैन, छापाका भडेराटाउके झूटा सहानुभूतिहरू
जहाँ भ्रातृभावको विकास छैन, छापाका भडेराटाउके झूटा सहानुभूतिहरू
हामीलाई काम लाग्दैनन्‌ । यो विशाल मानवशक्ति धुव पाउँदैनन्‌ । अनि
हामीलाई काम लाग्दैनन्‌ । यो विशाल मानवशक्ति धुव पाउँदैनन्‌ । अनि
खण्डन, मण्डन र संघर्षणमा काटमारका प्रदर्शनीहरू देखाउँछ । अझ
खण्डन, मण्डन र संघर्षणमा काटमारका प्रदर्शनीहरू देखाउँछ । अझ
मान्छेले बुझेका छैनन्‌-ती समरहरू खटिरा हुन्‌ । समष्टि शरीरमा
मान्छेले बुझेका छैनन्‌-ती समरहरू खटिरा हुन्‌ । समष्टि शरीरमा
फैलिएपछि मानव-रक्त नै विषाक्त बनेर जातिसंहार हुन सक्तछ। यी
फैलिएपछि मानव-रक्त नै विषाक्त बनेर जातिसंहार हुन सक्तछ। यी
भीषण लक्षण हुन्‌ । हामी यिनलाई एलोपेथिक इलाजले ठण्डा बनाउन
भीषण लक्षण हुन्‌ । हामी यिनलाई एलोपेथिक इलाजले ठण्डा बनाउन
चाहन्छौं ! मानवशक्तिले सत्यको र ऐक्यको दिशा पाएन, गडबडियो ।
चाहन्छौं ! मानवशक्तिले सत्यको र ऐक्यको दिशा पाएन, गडबडियो ।
हामी मानवभावले उद्वेलित हुँदै, ध्वनित हुँदै काममा लाग्ने शिक्षा र
हामी मानवभावले उद्वेलित हुँदै, ध्वनित हुँदै काममा लाग्ने शिक्षा र
प्रवृत्ति नपाई बाँदर-नजीकै हुन्छौं ।
प्रवृत्ति नपाई बाँदर-नजीकै हुन्छौं ।
Line 41: Line 27:
खिरखिरी लाग्ला । यो आँखामा ईर्ष्या नराख, विषको बाण रगतमा
खिरखिरी लाग्ला । यो आँखामा ईर्ष्या नराख, विषको बाण रगतमा
लाग्ला । यी ओठमा छल नराख, समयको आँखाले भेट्टाउला र गुम्सिएको
लाग्ला । यी ओठमा छल नराख, समयको आँखाले भेट्टाउला र गुम्सिएको
मिथ्या बारुद झैं पड्केला । नकिच, उल्टिएला । यो मिहीनको कला हो,
मिथ्या बारुद झैं पड्केला । नकिच, उल्टिएला । यो मिहीनको कला हो,
तारहरू ठीकसँग छोक यसरी कि मृदुलको आत्मालाई दुःख नहोस्‌, यहाँ
तारहरू ठीकसँग छोक यसरी कि मृदुलको आत्मालाई दुःख नहोस्‌, यहाँ
मुदुललाई बोलाउन सक्नुमा महिमा छ ।


मुदुललाई बोलाउन सक्नुमा महिमा छ ।
म विश्वको सत्य त्यहाँ छुन्छु जहाँ जीवहरूलाई म सहानुभूति
म विश्वको सत्य त्यहाँ छुन्छु जहाँ जीवहरूलाई म सहानुभूति
गर्दछ । जस्तो दिव्य करुणा गर्दछ । कीराहरू नमार्नू र कीटाणु नमार्नू
गर्दछ । जस्तो दिव्य करुणा गर्दछ । कीराहरू नमार्नू र कीटाणु नमार्नू
सुस्तरी श्वास फेर/१६३

Revision as of 21:01, 16 February 2025

This page has not been proofread

मलाई मानिसहरू 'सपनाखोरी' भन्ने नाम देलान्‌, यदि म भनूँ कि म मानव-भ्रातृत्वबाट एक कदम बढेर पशु र चराचुरुङ्डीहरूसँग र वनस्पतिसँग समेत भ्रातृभावमा स्पन्दित हुनलाई सभ्यताको शुरू सम्झन्छु । त्यो भारतले पाँच हजार वर्षअगाडि देखाएथ्यो । त्यसै कारण प्राचीनता मलाई प्यारो छ । त्यस भावमा म खेर जान्नँ, म सँगिलन्छु, म विश्व जस्तो चौडापनमा आधारिन्छु, सङ्कूचित हुन्नँ, मेरा सहानुभूति सीमित हुँदैनन्‌ ।

मैले अघि बताएँ हिंसामा मानव-जातिलाई भयइर खतरा छ । साम्य नभएका असङ्गत सङ्डीर्णात्मक, विकीर्णात्मक, विवादात्मक भावना र ध्येयहरूमा छरिनु र सधैँ रुनु बीसौं शताब्दीको अभाग छ । मानिस एकध्येयी नभएर मृदुल हुन्न, संगठनात्मक भ्रातृभावका मृदुल सहानुभूतिहरू यहाँ बल्किन्नन्‌, धार धारिन्छ, जीवन च्याँठले चुँडिंदा नसाहरू धोत्रिन्छन्‌, सबै सत्यध्येयी हुँदैनन्‌ । मानवध्येयको ऐक्य त्यहाँ भावना गर्न सकिन्न जहाँ भ्रातृभावको विकास छैन, छापाका भडेराटाउके झूटा सहानुभूतिहरू हामीलाई काम लाग्दैनन्‌ । यो विशाल मानवशक्ति धुव पाउँदैनन्‌ । अनि खण्डन, मण्डन र संघर्षणमा काटमारका प्रदर्शनीहरू देखाउँछ । अझ मान्छेले बुझेका छैनन्‌-ती समरहरू खटिरा हुन्‌ । समष्टि शरीरमा फैलिएपछि मानव-रक्त नै विषाक्त बनेर जातिसंहार हुन सक्तछ। यी भीषण लक्षण हुन्‌ । हामी यिनलाई एलोपेथिक इलाजले ठण्डा बनाउन चाहन्छौं ! मानवशक्तिले सत्यको र ऐक्यको दिशा पाएन, गडबडियो । हामी मानवभावले उद्वेलित हुँदै, ध्वनित हुँदै काममा लाग्ने शिक्षा र प्रवृत्ति नपाई बाँदर-नजीकै हुन्छौं ।

यो जीवन एक वीणा हो जहाँ बिवादहरू बजाउन दु:ख हुन्छ । हामी मृदुलको कलाले आनन्द पाउँछौं । यी नसाहरूमा अवहेलना नराख, खिरखिरी लाग्ला । यो आँखामा ईर्ष्या नराख, विषको बाण रगतमा लाग्ला । यी ओठमा छल नराख, समयको आँखाले भेट्टाउला र गुम्सिएको मिथ्या बारुद झैं पड्केला । नकिच, उल्टिएला । यो मिहीनको कला हो, तारहरू ठीकसँग छोक यसरी कि मृदुलको आत्मालाई दुःख नहोस्‌, यहाँ मुदुललाई बोलाउन सक्नुमा महिमा छ ।

म विश्वको सत्य त्यहाँ छुन्छु जहाँ जीवहरूलाई म सहानुभूति गर्दछ । जस्तो दिव्य करुणा गर्दछ । कीराहरू नमार्नू र कीटाणु नमार्नू