Page:Laxmi nibandhasangraha.pdf/158: Difference between revisions
→Not proofread: Created page with "उसकः सूक्ष्म कला छन् । क सतीको भपङ्डर परीक्षा हो र मामूली स्त्रीहरूको यमराज हो । उसको सौन्दर्य मासुमा बस्तछ, यस सिद्धान्तलाई बिरोध गर्न परमेश्वरले सत्यको मोहनी उडेको मुर्दा मासु..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
उसकः सूक्ष्म कला छन् । क सतीको भपङ्डर परीक्षा हो र मामूली | उसकः सूक्ष्म कला छन् । क सतीको भपङ्डर परीक्षा हो र मामूली | ||
स्त्रीहरूको यमराज हो । उसको सौन्दर्य मासुमा बस्तछ, यस सिद्धान्तलाई | स्त्रीहरूको यमराज हो । उसको सौन्दर्य मासुमा बस्तछ, यस सिद्धान्तलाई | ||
बिरोध गर्न परमेश्वरले सत्यको मोहनी उडेको मुर्दा मासुलाई कीरार | बिरोध गर्न परमेश्वरले सत्यको मोहनी उडेको मुर्दा मासुलाई कीरार | ||
गलाइको दशा दिएका छन् । | गलाइको दशा दिएका छन् । | ||
तर उही दुनियाँको साँढा छ । उसको संसारमा जङ्गलकानूनको | तर उही दुनियाँको साँढा छ । उसको संसारमा जङ्गलकानूनको | ||
शासन हुन्छ । बलियालाई र लडाकालाई जीतबाजी छ र पोथीहरू | शासन हुन्छ । बलियालाई र लडाकालाई जीतबाजी छ र पोथीहरू | ||
मालेका बलका परीक्षा लिन जन्मिएका थिए । उसको अन्त:करण ठीक | मालेका बलका परीक्षा लिन जन्मिएका थिए । उसको अन्त:करण ठीक | ||
पशुको कक्षामा छ, जो दुई खुट्टामा हिंडेर मानव नाममा दावा राख्तछ । | पशुको कक्षामा छ, जो दुई खुट्टामा हिंडेर मानव नाममा दावा राख्तछ । | ||
दुई वा दुईभन्दा ज्यादा साँढे लड्दा जसले अरू भगायो उही चाहिँ | दुई वा दुईभन्दा ज्यादा साँढे लड्दा जसले अरू भगायो उही चाहिँ | ||
पारितोषिकको बिजेता हुने नियममा उसको आत्मा काम गर्दछ । तर | पारितोषिकको बिजेता हुने नियममा उसको आत्मा काम गर्दछ । तर | ||
खालि बल पशुता हो भन्ने उसको ज्ञानकोषमा मिर्मिरे झल्किन्छ र क | खालि बल पशुता हो भन्ने उसको ज्ञानकोषमा मिर्मिरे झल्किन्छ र क | ||
छलको ज्योदा प्रशंसा गर्दछ । उ दुनियाँका कर्मपथमा अँध्यारो गल्लीमा | छलको ज्योदा प्रशंसा गर्दछ । उ दुनियाँका कर्मपथमा अँध्यारो गल्लीमा | ||
हिँडिरहेछ । सडलपडलमा सोख राख्तछ, झिलिमिली र नाज-नखराको | हिँडिरहेछ । सडलपडलमा सोख राख्तछ, झिलिमिली र नाज-नखराको | ||
उपासकछ । तर उही दिनको उज्यालो रङ्लि सभ्यताको विज्ञापन झौँ | |||
दुनियाँलाई फेशन सिकाउँछ । साधुहरू उसदेखि डराउँछन्, सुधा उसका | दुनियाँलाई फेशन सिकाउँछ । साधुहरू उसदेखि डराउँछन्, सुधा उसका | ||
आकर्षणमा फस्तछन् र बदमाशहरू नक्कल गर्दछन् । | आकर्षणमा फस्तछन् र बदमाशहरू नक्कल गर्दछन् । | ||
वेश्याहरू उसको पैसा धुत्न चाहन्छन् र झूटा नखराले उसका | वेश्याहरू उसको पैसा धुत्न चाहन्छन् र झूटा नखराले उसका | ||
प्रेमी बन्दछन् ।त्यहाँ केही दिव्य प्रेमको मिठास छैन, खालि बोक्रेपन | प्रेमी बन्दछन् ।त्यहाँ केही दिव्य प्रेमको मिठास छैन, खालि बोक्रेपन | ||
छ । तर त्यही बोक्रेपनलाई सच्चा सम्झेर गुण्डो त्यसमा रहने साध्वीहरूको | छ । तर त्यही बोक्रेपनलाई सच्चा सम्झेर गुण्डो त्यसमा रहने साध्वीहरूको | ||
पवित्र मूर्तिअगाडि पनि त्यही मपाइँ-मोहनीको आकर्षणले पवित्रताको | पवित्र मूर्तिअगाडि पनि त्यही मपाइँ-मोहनीको आकर्षणले पवित्रताको | ||
आत्मा बिगारेर आफ्नो अत्याचारको शिकार या हतियार बनाउने आशामा | आत्मा बिगारेर आफ्नो अत्याचारको शिकार या हतियार बनाउने आशामा | ||
रहन्छ । तर साध्वीका आत्मा घृणापूर्ण दृष्टिले त्यहाँ हेर्दछन् जहाँ गुण्डो | रहन्छ । तर साध्वीका आत्मा घृणापूर्ण दृष्टिले त्यहाँ हेर्दछन् जहाँ गुण्डो | ||
आफूलाई मोहनको मोहनी भन्ने सम्झन्छ । | |||
भौतिक इच्छामा लोभ ज्यादा देखाउनु र त्यो पनि यस्तो | भौतिक इच्छामा लोभ ज्यादा देखाउनु र त्यो पनि यस्तो | ||
परिवर्तनशील संसारमा- कति नीचापनको चिह्न हो, बुभ्नेले बुभदछन् । | परिवर्तनशील संसारमा- कति नीचापनको चिह्न हो, बुभ्नेले बुभदछन् । | ||
हामी उसका क्षणिक भोगहरूलाई नफरतका नजरले हेर्दछौँ । क महमा | हामी उसका क्षणिक भोगहरूलाई नफरतका नजरले हेर्दछौँ । क महमा | ||
लटपटिरहेछ । उसका पखेटा आफ्नै लोभले बाँधा छन् । उसमा मपाइँ- | लटपटिरहेछ । उसका पखेटा आफ्नै लोभले बाँधा छन् । उसमा मपाइँ- | ||
'मोहनीको अहङ्गार बसेर आँखा खोल्न दिंदैन । सत्यको स्पर्श पाए क | 'मोहनीको अहङ्गार बसेर आँखा खोल्न दिंदैन । सत्यको स्पर्श पाए क | ||
आफूलाई कति घृणा गर्दो होला । क आफ्नो आत्मालाई अन्याय गरिरहेछ । | आफूलाई कति घृणा गर्दो होला । क आफ्नो आत्मालाई अन्याय गरिरहेछ । | ||
उसका आध्यात्मिक शक्तिहरू संगठित हुन सक्तैनन्; छरिन्छन् । क साङ्ग्रा | उसका आध्यात्मिक शक्तिहरू संगठित हुन सक्तैनन्; छरिन्छन् । क साङ्ग्रा | ||
ताक र सस्ता नापमा चलिरहेछ । क आफ्नो अन्तर्दुर्गतिलाई रङ्लो | ताक र सस्ता नापमा चलिरहेछ । क आफ्नो अन्तर्दुर्गतिलाई रङ्लो | ||
Revision as of 20:41, 16 February 2025
उसकः सूक्ष्म कला छन् । क सतीको भपङ्डर परीक्षा हो र मामूली स्त्रीहरूको यमराज हो । उसको सौन्दर्य मासुमा बस्तछ, यस सिद्धान्तलाई बिरोध गर्न परमेश्वरले सत्यको मोहनी उडेको मुर्दा मासुलाई कीरार गलाइको दशा दिएका छन् ।
तर उही दुनियाँको साँढा छ । उसको संसारमा जङ्गलकानूनको शासन हुन्छ । बलियालाई र लडाकालाई जीतबाजी छ र पोथीहरू मालेका बलका परीक्षा लिन जन्मिएका थिए । उसको अन्त:करण ठीक पशुको कक्षामा छ, जो दुई खुट्टामा हिंडेर मानव नाममा दावा राख्तछ । दुई वा दुईभन्दा ज्यादा साँढे लड्दा जसले अरू भगायो उही चाहिँ पारितोषिकको बिजेता हुने नियममा उसको आत्मा काम गर्दछ । तर खालि बल पशुता हो भन्ने उसको ज्ञानकोषमा मिर्मिरे झल्किन्छ र क छलको ज्योदा प्रशंसा गर्दछ । उ दुनियाँका कर्मपथमा अँध्यारो गल्लीमा हिँडिरहेछ । सडलपडलमा सोख राख्तछ, झिलिमिली र नाज-नखराको उपासकछ । तर उही दिनको उज्यालो रङ्लि सभ्यताको विज्ञापन झौँ दुनियाँलाई फेशन सिकाउँछ । साधुहरू उसदेखि डराउँछन्, सुधा उसका आकर्षणमा फस्तछन् र बदमाशहरू नक्कल गर्दछन् ।
वेश्याहरू उसको पैसा धुत्न चाहन्छन् र झूटा नखराले उसका प्रेमी बन्दछन् ।त्यहाँ केही दिव्य प्रेमको मिठास छैन, खालि बोक्रेपन छ । तर त्यही बोक्रेपनलाई सच्चा सम्झेर गुण्डो त्यसमा रहने साध्वीहरूको पवित्र मूर्तिअगाडि पनि त्यही मपाइँ-मोहनीको आकर्षणले पवित्रताको आत्मा बिगारेर आफ्नो अत्याचारको शिकार या हतियार बनाउने आशामा रहन्छ । तर साध्वीका आत्मा घृणापूर्ण दृष्टिले त्यहाँ हेर्दछन् जहाँ गुण्डो आफूलाई मोहनको मोहनी भन्ने सम्झन्छ ।
भौतिक इच्छामा लोभ ज्यादा देखाउनु र त्यो पनि यस्तो परिवर्तनशील संसारमा- कति नीचापनको चिह्न हो, बुभ्नेले बुभदछन् । हामी उसका क्षणिक भोगहरूलाई नफरतका नजरले हेर्दछौँ । क महमा लटपटिरहेछ । उसका पखेटा आफ्नै लोभले बाँधा छन् । उसमा मपाइँ- 'मोहनीको अहङ्गार बसेर आँखा खोल्न दिंदैन । सत्यको स्पर्श पाए क आफूलाई कति घृणा गर्दो होला । क आफ्नो आत्मालाई अन्याय गरिरहेछ । उसका आध्यात्मिक शक्तिहरू संगठित हुन सक्तैनन्; छरिन्छन् । क साङ्ग्रा ताक र सस्ता नापमा चलिरहेछ । क आफ्नो अन्तर्दुर्गतिलाई रङ्लो