Page:Laxmi nibandhasangraha.pdf/153: Difference between revisions
→Not proofread: Created page with "क्रियाहरूको अध्ययन गरिसकेको थियो ? के उसलाई घामको आवश्यकता पहिले नै विदित थियो ? किनकि उ बेभूल सहज बुद्धिले माथितिर टुसाएर निस्कन्छ र हावाको राज्यमा आनन्दसँग सिर्सिराउँछ ) के उसला..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
क्रियाहरूको अध्ययन गरिसकेको थियो ? के उसलाई घामको आवश्यकता | क्रियाहरूको अध्ययन गरिसकेको थियो ? के उसलाई घामको आवश्यकता | ||
पहिले नै विदित थियो ? किनकि उ बेभूल सहज बुद्धिले माथितिर | पहिले नै विदित थियो ? किनकि उ बेभूल सहज बुद्धिले माथितिर | ||
टुसाएर निस्कन्छ र हावाको राज्यमा आनन्दसँग सिर्सिराउँछ ) के उसलाई | टुसाएर निस्कन्छ र हावाको राज्यमा आनन्दसँग सिर्सिराउँछ ) के उसलाई | ||
यो पनि विदित थियो कि टुसाउन र सपना देख्नुका समयका बीचमा | यो पनि विदित थियो कि टुसाउन र सपना देख्नुका समयका बीचमा | ||
केही आफूभित्रबाटै खाना निकालेर उठ्न र उज्यालो देख्नको आत्मबल | केही आफूभित्रबाटै खाना निकालेर उठ्न र उज्यालो देख्नको आत्मबल | ||
लिनुपर्छ ? र हेर ! पहिले यसो घुम्रिएर उद्दछ मानौं हावाका झोक्काहरूले | लिनुपर्छ ? र हेर ! पहिले यसो घुम्रिएर उद्दछ मानौं हावाका झोक्काहरूले | ||
फाटिहाल्ला । तब सुस्त-सुस्त पत्रिँदै बाँडिदै हावामा शिशु व्यायाम लिंदै | फाटिहाल्ला । तब सुस्त-सुस्त पत्रिँदै बाँडिदै हावामा शिशु व्यायाम लिंदै | ||
बढ्दछ । जति बढ्दै जान्छ उति डाँठ पनि दहिँदै जान्छ मानौं | बढ्दछ । जति बढ्दै जान्छ उति डाँठ पनि दहिँदै जान्छ मानौं | ||
आत्मविकासको हरहमेशा तौल राखिरहेछ । विकासका क्रमहरूमा | आत्मविकासको हरहमेशा तौल राखिरहेछ । विकासका क्रमहरूमा | ||
आँख्निन्छ र डाँठ दुर्बल होला भन्ने त्रास फलको आशा साथसाथै वढ्दै | आँख्निन्छ र डाँठ दुर्बल होला भन्ने त्रास फलको आशा साथसाथै वढ्दै | ||
रहेको देखिन्छ । उसलाई यादै छ कि हातहरू फैलाएर हल्लाउनुपर्दछ | रहेको देखिन्छ । उसलाई यादै छ कि हातहरू फैलाएर हल्लाउनुपर्दछ | ||
नत्र पाचनक्रियामा गडबड पर्न सम्भव हुन्छ । त्यो हरियो रङ कहाँबाट | नत्र पाचनक्रियामा गडबड पर्न सम्भव हुन्छ । त्यो हरियो रङ कहाँबाट | ||
आयो ?! त्यसमा पनि मधुर अभिप्राय छ- हाम्रो आँखाका निमित्त र | आयो ?! त्यसमा पनि मधुर अभिप्राय छ- हाम्रो आँखाका निमित्त र | ||
संशोषणात्मक क्रियाहरूका निमित्त । अनि यो सूर्यका किरणले पोषिएको | संशोषणात्मक क्रियाहरूका निमित्त । अनि यो सूर्यका किरणले पोषिएको | ||
खेलाडी शिशु मृदुल र कठौरको त्यत्ति मात्रामा काँट राख्लछ, जत्तिले | खेलाडी शिशु मृदुल र कठौरको त्यत्ति मात्रामा काँट राख्लछ, जत्तिले | ||
विकास उचित किसिमको हुन्छ । यता पातहरू बढ्दैछन्, उता दुसा | विकास उचित किसिमको हुन्छ । यता पातहरू बढ्दैछन्, उता दुसा | ||
पलाउँदैछन् । उचित समयमा काम नलाग्ने पातहरू भझर्छन् र नवीन | पलाउँदैछन् । उचित समयमा काम नलाग्ने पातहरू भझर्छन् र नवीन | ||
पत्तीहरू फैलिएर काम दिँदै जान्छन्, यसलाई समयको होश छ, खुम्चिने | पत्तीहरू फैलिएर काम दिँदै जान्छन्, यसलाई समयको होश छ, खुम्चिने | ||
फैलिने बखतहरू छन् । यो खेल्दछ, जीवनको आनन्द हरएक नसामा | फैलिने बखतहरू छन् । यो खेल्दछ, जीवनको आनन्द हरएक नसामा | ||
राख्तछ । क्रतुको पहिचान, परिस्थितिको होश यसमा पूरा तबरले रहेको | राख्तछ । क्रतुको पहिचान, परिस्थितिको होश यसमा पूरा तबरले रहेको | ||
विदित हुन्छ । त्यो जीवनको अङ्क्र कहांबाट निस्क्यो, जो यसरी हावामा | विदित हुन्छ । त्यो जीवनको अङ्क्र कहांबाट निस्क्यो, जो यसरी हावामा | ||
सर्सराउँछ ? मानौँ सूर्य र पृथ्वीले रहस्यमा केही-केही बार्ता गरिसकेका | सर्सराउँछ ? मानौँ सूर्य र पृथ्वीले रहस्यमा केही-केही बार्ता गरिसकेका | ||
थिए । हामी त्यसलाई फेला पार्दैनौं । यसमा संचालन छ; शोषण छ, | थिए । हामी त्यसलाई फेला पार्दैनौं । यसमा संचालन छ; शोषण छ, | ||
पाचन छ, नसाहरूमा स्पर्शिता छ र समयको प्रभाव छ, विकासी बृद्धि | पाचन छ, नसाहरूमा स्पर्शिता छ र समयको प्रभाव छ, विकासी बृद्धि | ||
छ, उज्यालो छेकिए बाङ्गिएर घामतिर फैलिन खोज्दछ । यसलाई योग्यको | छ, उज्यालो छेकिए बाङ्गिएर घामतिर फैलिन खोज्दछ । यसलाई योग्यको | ||
अतिजीविता याद छ र यो जीवनको सपना सानो दानामा सुतेको | अतिजीविता याद छ र यो जीवनको सपना सानो दानामा सुतेको | ||
थियो । मानौं त्यसलाई याद थियो कि विशालले विश्व बनाएर स्थिति | थियो । मानौं त्यसलाई याद थियो कि विशालले विश्व बनाएर स्थिति | ||
दिएको छ जहाँ यसलाई बिश्वा५स्वादक जीवनानन्द मिल्न सक्थ्यो । | दिएको छ जहाँ यसलाई बिश्वा५स्वादक जीवनानन्द मिल्न सक्थ्यो । | ||
त्यही आशामा यो जीवनको अङ्कुर पालन गरेर बसेको थियो । मानौं | त्यही आशामा यो जीवनको अङ्कुर पालन गरेर बसेको थियो । मानौं | ||
सानो बासना जस्तो भएर समय | सानो बासना जस्तो भएर समय पर्खिरहेको थियो । हेर, अब यसका | ||
पर्खिरहेको थियो । हेर, अब यसका | |||
पातहरूमा पनि अभिप्राय झल्किन्छ किनकि त्यसको धारिलोपनमा संरक्षक | पातहरूमा पनि अभिप्राय झल्किन्छ किनकि त्यसको धारिलोपनमा संरक्षक | ||
Revision as of 20:38, 16 February 2025
क्रियाहरूको अध्ययन गरिसकेको थियो ? के उसलाई घामको आवश्यकता पहिले नै विदित थियो ? किनकि उ बेभूल सहज बुद्धिले माथितिर टुसाएर निस्कन्छ र हावाको राज्यमा आनन्दसँग सिर्सिराउँछ ) के उसलाई यो पनि विदित थियो कि टुसाउन र सपना देख्नुका समयका बीचमा केही आफूभित्रबाटै खाना निकालेर उठ्न र उज्यालो देख्नको आत्मबल लिनुपर्छ ? र हेर ! पहिले यसो घुम्रिएर उद्दछ मानौं हावाका झोक्काहरूले फाटिहाल्ला । तब सुस्त-सुस्त पत्रिँदै बाँडिदै हावामा शिशु व्यायाम लिंदै बढ्दछ । जति बढ्दै जान्छ उति डाँठ पनि दहिँदै जान्छ मानौं आत्मविकासको हरहमेशा तौल राखिरहेछ । विकासका क्रमहरूमा आँख्निन्छ र डाँठ दुर्बल होला भन्ने त्रास फलको आशा साथसाथै वढ्दै रहेको देखिन्छ । उसलाई यादै छ कि हातहरू फैलाएर हल्लाउनुपर्दछ नत्र पाचनक्रियामा गडबड पर्न सम्भव हुन्छ । त्यो हरियो रङ कहाँबाट आयो ?! त्यसमा पनि मधुर अभिप्राय छ- हाम्रो आँखाका निमित्त र संशोषणात्मक क्रियाहरूका निमित्त । अनि यो सूर्यका किरणले पोषिएको खेलाडी शिशु मृदुल र कठौरको त्यत्ति मात्रामा काँट राख्लछ, जत्तिले विकास उचित किसिमको हुन्छ । यता पातहरू बढ्दैछन्, उता दुसा पलाउँदैछन् । उचित समयमा काम नलाग्ने पातहरू भझर्छन् र नवीन पत्तीहरू फैलिएर काम दिँदै जान्छन्, यसलाई समयको होश छ, खुम्चिने फैलिने बखतहरू छन् । यो खेल्दछ, जीवनको आनन्द हरएक नसामा राख्तछ । क्रतुको पहिचान, परिस्थितिको होश यसमा पूरा तबरले रहेको विदित हुन्छ । त्यो जीवनको अङ्क्र कहांबाट निस्क्यो, जो यसरी हावामा सर्सराउँछ ? मानौँ सूर्य र पृथ्वीले रहस्यमा केही-केही बार्ता गरिसकेका थिए । हामी त्यसलाई फेला पार्दैनौं । यसमा संचालन छ; शोषण छ, पाचन छ, नसाहरूमा स्पर्शिता छ र समयको प्रभाव छ, विकासी बृद्धि छ, उज्यालो छेकिए बाङ्गिएर घामतिर फैलिन खोज्दछ । यसलाई योग्यको अतिजीविता याद छ र यो जीवनको सपना सानो दानामा सुतेको थियो । मानौं त्यसलाई याद थियो कि विशालले विश्व बनाएर स्थिति दिएको छ जहाँ यसलाई बिश्वा५स्वादक जीवनानन्द मिल्न सक्थ्यो । त्यही आशामा यो जीवनको अङ्कुर पालन गरेर बसेको थियो । मानौं सानो बासना जस्तो भएर समय पर्खिरहेको थियो । हेर, अब यसका पातहरूमा पनि अभिप्राय झल्किन्छ किनकि त्यसको धारिलोपनमा संरक्षक