Jump to content

Page:Laxmi nibandhasangraha.pdf/145: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मालूम हुन्छ शायद दुई हावाको लहर भेट गरे होलान्‌ जस्तो कल्पनाको लहर वस्तुको याधार्थिक लहराहरूसँग मिल्दै-मिल्दै लेखहरू बन्दछन्‌ । त्यो खँदिलो भयो-सुनसानबाट ! मैले बुझे ! आँखामा चाप..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
मैले बुझे ! आँखामा चाप पर्नुको कारण तलतिरको झलक
मैले बुझे ! आँखामा चाप पर्नुको कारण तलतिरको झलक
रहेछ ! यो पहेँलो धानको मध्याह्नी चहक हो! धेरै जना दशैंलाई खाने
रहेछ ! यो पहेँलो धानको मध्याह्नी चहक हो! धेरै जना दशैंलाई खाने
 
समय सम्झन्छन्‌, शायद टीका लाउने पनि र जूवा खेल्ने पनि ! तर
समय सम्झन्छन्‌, शायद टीका लाउने पनि र
 
जूवा खेल्ने पनि ! तर
 
कोजाग्रत पूणिमामा यी धानका खेत सुतेर स्वप्न देख्ता देखेको भए अरू
कोजाग्रत पूणिमामा यी धानका खेत सुतेर स्वप्न देख्ता देखेको भए अरू
कुरा सम्झन्थे । अहिले यिनमा त्यो नरम स्वप्निलता छैन, यद्यपि शान्ति
कुरा सम्झन्थे । अहिले यिनमा त्यो नरम स्वप्निलता छैन, यद्यपि शान्ति
छ- दूधालु बालाको चञ्चलता छैन-छ अलि-अलि सिसिंर ! त्यो त बूढै
छ- दूधालु बालाको चञ्चलता छैन-छ अलि-अलि सिसिंर ! त्यो त बूढै
भए पनि जीवनस्वादिनी सङ्गत देखाउने 'रवीन्द्र' स्पन्दनको प्राकृत संकेत
भए पनि जीवनस्वादिनी सङ्गत देखाउने 'रवीन्द्र' स्पन्दनको प्राकृत संकेत
जस्तो छ । चौकोस पाताहरू काटिंदैछन्‌ । दुई-तीन कुनिउँले नबताउँदै
जस्तो छ । चौकोस पाताहरू काटिंदैछन्‌ । दुई-तीन कुनिउँले नबताउँदै
भन्दछन्‌ कि टुक्चानेरका खेतले तल्सिङ्घ बुझाइसके ! ती कनिउँनिर
भन्दछन्‌ कि टुक्चानेरका खेतले तल्सिङ्घ बुझाइसके ! ती कनिउँनिर
परिश्रमशील कृषकले नयाँ सपनाको डचाङ लगाइसक्यो ! के रोप्ला त्यो
परिश्रमशील कृषकले नयाँ सपनाको डचाङ लगाइसक्यो ! के रोप्ला त्यो
स्वादिलो पदार्थ जो दरिद्वको डल्लो-डल्लो मजा हो ? अनि त्यहीँनेर के
स्वादिलो पदार्थ जो दरिद्वको डल्लो-डल्लो मजा हो ? अनि त्यहीँनेर के
त्यो ? म उखु भन्न सक्तिनं- हो ! शायद जुनेलो होला ? हेर ! धानको
त्यो ? म उखु भन्न सक्तिनं- हो ! शायद जुनेलो होला ? हेर ! धानको
बीचमा एउटा रिकेट (सुकेनास) लागेको झीनो बाङ्गै डाँठको रूख टिङ्गरो
बीचमा एउटा रिकेट (सुकेनास) लागेको झीनो बाङ्गै डाँठको रूख टिङ्गरो
छ, मानौं सत्यको छाया हो । खेतमा चउन्न थियोरेम्‌ (सूत्र, रेखागणित
छ, मानौं सत्यको छाया हो । खेतमा चउन्न थियोरेम्‌ (सूत्र, रेखागणित
हल्‌ स्टीभेन्सको) पढ्न लागेझैँ छन्‌ । अनि एउटा चुटाहा पराल
हल्‌ स्टीभेन्सको) पढ्न लागेझैँ छन्‌ । अनि एउटा चुटाहा पराल
झटनीहरूको युप्रो पिरामिडको रूपमा परिणत गर्न लागिरहेछ । जति
झटनीहरूको युप्रो पिरामिडको रूपमा परिणत गर्न लागिरहेछ । जति
किसानको प्राकृत बृद्धिमा रेखागणित र सूक्ष्म विज्ञान होलान्‌ त्यति यी
किसानको प्राकृत बृद्धिमा रेखागणित र सूक्ष्म विज्ञान होलान्‌ त्यति यी
वैज्ञानिक यन्त्रालयहरूमा कहाँ पाइँदा होलान्‌ र ? जीवनसँग नजोडिएको
वैज्ञानिक यन्त्रालयहरूमा कहाँ पाइँदा होलान्‌ र ? जीवनसँग नजोडिएको
भौतिक रसायनशास्त्रहरू यहाँका ठिटाहरूले कलेजमा पढिरहेछन्‌ ! एक
भौतिक रसायनशास्त्रहरू यहाँका ठिटाहरूले कलेजमा पढिरहेछन्‌ ! एक
पाटामा चुटेका झटनीहरूको कलात्मक गलैँचा र सुकुलवीचको बिछ्यौना
पाटामा चुटेका झटनीहरूको कलात्मक गलैँचा र सुकुलवीचको बिछ्यौना
देखिन्छ ! अनि हेर त्यो झोपडी ! सानो पुतलीघर जस्तो- जहाँ दुई
देखिन्छ ! अनि हेर त्यो झोपडी ! सानो पुतलीघर जस्तो- जहाँ दुई
 
बच्चा फक्ल्याँटो नभएको ढोकामा बसेका- भर्खर धाननेर बिलाए !
बच्चा फक्ल्याँटो नभएको
 
ढोकामा बसेका- भर्खर धाननेर बिलाए !
 
त्यसलाई पनि एउटा रूखले राम्रो बनाएको छ- मानौं नेपालमा घर र
त्यसलाई पनि एउटा रूखले राम्रो बनाएको छ- मानौं नेपालमा घर र
रूखहरू सामान्य प्रवृत्तिले संगत छोड्न चाहँदैनन्‌ । आग्नेय ढल्का
रूखहरू सामान्य प्रवृत्तिले संगत छोड्न चाहँदैनन्‌ । आग्नेय ढल्का
लिएको चारहाते डाँठमा झीनो झुप्पा छाडेर उत्तर लागेको हाँगो भएको
लिएको चारहाते डाँठमा झीनो झुप्पा छाडेर उत्तर लागेको हाँगो भएको
दुई हात फेरि बाङ्गिएर झीनो डाँठले शिरभुप्पा आकाशतिर उठाएर 'म
दुई हात फेरि बाङ्गिएर झीनो डाँठले शिरभुप्पा आकाशतिर उठाएर 'म
पनि जीवन-सुखको स्पन्दन चाहन्छु' भन्दै हल्लन खोज्दछ- मानौं वायुको
पनि जीवन-सुखको स्पन्दन चाहन्छु' भन्दै हल्लन खोज्दछ- मानौं वायुको
घचेडको ईश्वरसंकेतपछि स्वर्गको बास्ना छ ! अनि त्यसअघि सानो बार
घचेडको ईश्वरसंकेतपछि स्वर्गको बास्ना छ ! अनि त्यसअघि सानो बार
१२६८लक्ष्मी निबन्ध-संग्रह

Revision as of 17:19, 16 February 2025

This page has not been proofread

मालूम हुन्छ शायद दुई हावाको लहर भेट गरे होलान्‌ जस्तो कल्पनाको लहर वस्तुको याधार्थिक लहराहरूसँग मिल्दै-मिल्दै लेखहरू बन्दछन्‌ । त्यो खँदिलो भयो-सुनसानबाट !

मैले बुझे ! आँखामा चाप पर्नुको कारण तलतिरको झलक रहेछ ! यो पहेँलो धानको मध्याह्नी चहक हो! धेरै जना दशैंलाई खाने समय सम्झन्छन्‌, शायद टीका लाउने पनि र जूवा खेल्ने पनि ! तर कोजाग्रत पूणिमामा यी धानका खेत सुतेर स्वप्न देख्ता देखेको भए अरू कुरा सम्झन्थे । अहिले यिनमा त्यो नरम स्वप्निलता छैन, यद्यपि शान्ति छ- दूधालु बालाको चञ्चलता छैन-छ अलि-अलि सिसिंर ! त्यो त बूढै भए पनि जीवनस्वादिनी सङ्गत देखाउने 'रवीन्द्र' स्पन्दनको प्राकृत संकेत जस्तो छ । चौकोस पाताहरू काटिंदैछन्‌ । दुई-तीन कुनिउँले नबताउँदै भन्दछन्‌ कि टुक्चानेरका खेतले तल्सिङ्घ बुझाइसके ! ती कनिउँनिर परिश्रमशील कृषकले नयाँ सपनाको डचाङ लगाइसक्यो ! के रोप्ला त्यो स्वादिलो पदार्थ जो दरिद्वको डल्लो-डल्लो मजा हो ? अनि त्यहीँनेर के त्यो ? म उखु भन्न सक्तिनं- हो ! शायद जुनेलो होला ? हेर ! धानको बीचमा एउटा रिकेट (सुकेनास) लागेको झीनो बाङ्गै डाँठको रूख टिङ्गरो छ, मानौं सत्यको छाया हो । खेतमा चउन्न थियोरेम्‌ (सूत्र, रेखागणित हल्‌ स्टीभेन्सको) पढ्न लागेझैँ छन्‌ । अनि एउटा चुटाहा पराल झटनीहरूको युप्रो पिरामिडको रूपमा परिणत गर्न लागिरहेछ । जति किसानको प्राकृत बृद्धिमा रेखागणित र सूक्ष्म विज्ञान होलान्‌ त्यति यी वैज्ञानिक यन्त्रालयहरूमा कहाँ पाइँदा होलान्‌ र ? जीवनसँग नजोडिएको भौतिक रसायनशास्त्रहरू यहाँका ठिटाहरूले कलेजमा पढिरहेछन्‌ ! एक पाटामा चुटेका झटनीहरूको कलात्मक गलैँचा र सुकुलवीचको बिछ्यौना देखिन्छ ! अनि हेर त्यो झोपडी ! सानो पुतलीघर जस्तो- जहाँ दुई बच्चा फक्ल्याँटो नभएको ढोकामा बसेका- भर्खर धाननेर बिलाए ! त्यसलाई पनि एउटा रूखले राम्रो बनाएको छ- मानौं नेपालमा घर र रूखहरू सामान्य प्रवृत्तिले संगत छोड्न चाहँदैनन्‌ । आग्नेय ढल्का लिएको चारहाते डाँठमा झीनो झुप्पा छाडेर उत्तर लागेको हाँगो भएको दुई हात फेरि बाङ्गिएर झीनो डाँठले शिरभुप्पा आकाशतिर उठाएर 'म पनि जीवन-सुखको स्पन्दन चाहन्छु' भन्दै हल्लन खोज्दछ- मानौं वायुको घचेडको ईश्वरसंकेतपछि स्वर्गको बास्ना छ ! अनि त्यसअघि सानो बार