Jump to content

Page:Laxmi nibandhasangraha.pdf/142: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मसलाको बोटले के हेर्छ ? एघार बजे नीलो थोरै कुइरे आकाश छ, जसमा कविको शरत्कालीन नीलो छैन, तर कुइरोको बाफले हावाभित्र घुस्नको एक घण्टाको प्रयासमा निकै सफलता पाएजस्तो छ ! घामले उज्यालो च..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मसलाको बोटले के हेर्छ ?
{{Right|{{x-larger|'''मसलाको बोटले के हेर्छ ?'''}}}}
 
एघार बजे नीलो थोरै कुइरे आकाश छ, जसमा कविको शरत्कालीन
एघार बजे नीलो थोरै कुइरे आकाश छ, जसमा कविको शरत्कालीन
नीलो छैन, तर कुइरोको बाफले हावाभित्र घुस्नको एक घण्टाको प्रयासमा
नीलो छैन, तर कुइरोको बाफले हावाभित्र घुस्नको एक घण्टाको प्रयासमा
निकै सफलता पाएजस्तो छ ! घामले उज्यालो चहकिलोपना छ । साधु
निकै सफलता पाएजस्तो छ ! घामले उज्यालो चहकिलोपना छ । साधु
नैर्मल्यभन्दा व्यावहारिक ब्राह्मणसात्तविकतासँग मिल्दो केही धूलो-मैलो
नैर्मल्यभन्दा व्यावहारिक ब्राह्मणसात्तविकतासँग मिल्दो केही धूलो-मैलो
संगिलँदो भाव देखिन्छ । तर जसै म
संगिलँदो भाव देखिन्छ । तर जसै म लेख्तछ, त्यो वाष्पाधिक्यको फा
 
सगिलदै ऐनामा श्वासको बाफ उडेभैं उडेको जस्तो लाग्दछ। पूर्व-
लेख्तछ, त्यो वाष्पाधिक्यको फा
गिरि-श्रृङ्घलाको होचोपनामाथि जहाजका धूवाँका मुस्ले टुक्राजस्ता दुई-
 
चार बादलका टुक्रा देखिन्छन्‌, 'जहाजी नीलो' रङ्ग भएको आकाशखण्डमा,
सगिलदै ऐनामा श्वासको बाफ उडेभैं उडेको जस्तो लाग्दछ । पूर्व-
 
गिरि-श्रृङ्घलाको होचोपनामाथि जहाजका धूवाँका मुस्ले टुक्राजस्ता दुईचार बादलका टुक्रा देखिन्छन्‌, 'जहाजी नीलो' रङ्ग भएको आकाशखण्डमा,
जहाँ केही हरियोपनको र छाया कलागिरी रेखाको टड्कारोपनाउपर
जहाँ केही हरियोपनको र छाया कलागिरी रेखाको टड्कारोपनाउपर
 
समीपवर्ती आकाशमा आभासित भएझैं लाग्दछ। पूर्वदक्षिण कुनामा
समीपवर्ती आकाशमा आभासित भएझैं लाग्दछ । पूर्वदक्षिण कुनामा
हामी भन्न सक्तैनौं हिमालयका टाक्रा हुन्‌ कि के हुन्‌! ध्वाँसे रंगका
हामी भन्न सक्तैनौं हिमालयका टाक्रा हुन्‌ कि के हुन्‌ ! ध्वाँसे रंगका
बादलका चोसा-चोसी अलि उत्तरको कुनातिर हामी ज्यादा सचेत हुनाले
बादलका चोसा-चोसी अलि उत्तरको कुनातिर हामी ज्यादा सचेत हुनाले
(शायद चन्द्रागिरीको उँचाइबाट देखिसकेका हुनाले) खातका खात चोसेमोसे
(शायद चन्द्रागिरीको उँचाइबाट देखिसकेका हुनाले) खातका खात चोसेमोसे
भझिल्झिल्यान्न छायापाटे अलि टड्कारा त्रिकोणी रेखाहरू देख्तछौं ।
भझिल्झिल्यान्न छायापाटे अलि टड्कारा त्रिकोणी रेखाहरू देख्तछौं ।
त्यहाँ बादल सानो ध्वाँसे विभूतिरंगको किल्ला के भनूँ ? बनाएर गजूर
त्यहाँ बादल सानो ध्वाँसे विभूतिरंगको किल्ला के भनूँ ? बनाएर गजूर
हुन खोज्दछ । अनि ठीक त्यसैमनि स्पष्ट देखिने मौसिमप्रहृत प्राकृतिक
हुन खोज्दछ । अनि ठीक त्यसैमनि स्पष्ट देखिने मौसिमप्रहृत प्राकृतिक
प्रख्वातको उकालो पर्ने बाङ्गो रेखामनितिर चाँगुको अधहरा थुम्कोमा
प्रख्वातको उकालो पर्ने बाङ्गो रेखामनितिर चाँगुको अधहरा थुम्कोमा
एक-दुई खत देखिन्छन्‌ र मेरो आँखा दुर्बीन झै दुई-चार चित्र अचल
एक-दुई खत देखिन्छन्‌ र मेरो आँखा दुर्बीन झै दुई-चार चित्र अचल
मिरमिर रूखमा पर्दछ, जहाँ कवितालाई सोख मिल्न सक्तो हो। म
मिरमिर रूखमा पर्दछ, जहाँ कवितालाई सोख मिल्न सक्तो हो। म
बिस्तारै लेखिरहेछु तर दृश्यमा धेरै हेरफेर भइसक्यो । एक अदृश्य
बिस्तारै लेखिरहेछु तर दृश्यमा धेरै हेरफेर भइसक्यो । एक अदृश्य
रोशनपरीले रङ्गमञ्चको र छाया र बादलका रूपहरूको परिवर्तन गर्दैछ
रोशनपरीले रङ्गमञ्चको र छाया र बादलका रूपहरूको परिवर्तन गर्दैछ
र प्रगतिशीलता नै जीवन हो भन्ने मनमा लाग्दछ । मध्याहननजीकको
र प्रगतिशीलता नै जीवन हो भन्ने मनमा लाग्दछ । मध्याहननजीकको
धृप चहक चढाउँदै आइसक्यो । गोधूलीमा वनहरू एक खाँच परेको
धृप चहक चढाउँदै आइसक्यो । गोधूलीमा वनहरू एक खाँच परेको
कल्सँदो अस्पष्टता लिएर चाँगु र उजेलीकाठको चहक भएको बायाँपट्टिको
कल्सँदो अस्पष्टता लिएर चाँगु र उजेलीकाठको चहक भएको बायाँपट्टिको
मसलाको बोटले के हेर्छ ?/१३२

Revision as of 17:17, 16 February 2025

This page has not been proofread

मसलाको बोटले के हेर्छ ?

एघार बजे नीलो थोरै कुइरे आकाश छ, जसमा कविको शरत्कालीन नीलो छैन, तर कुइरोको बाफले हावाभित्र घुस्नको एक घण्टाको प्रयासमा निकै सफलता पाएजस्तो छ ! घामले उज्यालो चहकिलोपना छ । साधु नैर्मल्यभन्दा व्यावहारिक ब्राह्मणसात्तविकतासँग मिल्दो केही धूलो-मैलो संगिलँदो भाव देखिन्छ । तर जसै म लेख्तछ, त्यो वाष्पाधिक्यको फा सगिलदै ऐनामा श्वासको बाफ उडेभैं उडेको जस्तो लाग्दछ। पूर्व- गिरि-श्रृङ्घलाको होचोपनामाथि जहाजका धूवाँका मुस्ले टुक्राजस्ता दुई- चार बादलका टुक्रा देखिन्छन्‌, 'जहाजी नीलो' रङ्ग भएको आकाशखण्डमा, जहाँ केही हरियोपनको र छाया कलागिरी रेखाको टड्कारोपनाउपर समीपवर्ती आकाशमा आभासित भएझैं लाग्दछ। पूर्वदक्षिण कुनामा हामी भन्न सक्तैनौं हिमालयका टाक्रा हुन्‌ कि के हुन्‌! ध्वाँसे रंगका बादलका चोसा-चोसी अलि उत्तरको कुनातिर हामी ज्यादा सचेत हुनाले (शायद चन्द्रागिरीको उँचाइबाट देखिसकेका हुनाले) खातका खात चोसेमोसे भझिल्झिल्यान्न छायापाटे अलि टड्कारा त्रिकोणी रेखाहरू देख्तछौं । त्यहाँ बादल सानो ध्वाँसे विभूतिरंगको किल्ला के भनूँ ? बनाएर गजूर हुन खोज्दछ । अनि ठीक त्यसैमनि स्पष्ट देखिने मौसिमप्रहृत प्राकृतिक प्रख्वातको उकालो पर्ने बाङ्गो रेखामनितिर चाँगुको अधहरा थुम्कोमा एक-दुई खत देखिन्छन्‌ र मेरो आँखा दुर्बीन झै दुई-चार चित्र अचल मिरमिर रूखमा पर्दछ, जहाँ कवितालाई सोख मिल्न सक्तो हो। म बिस्तारै लेखिरहेछु तर दृश्यमा धेरै हेरफेर भइसक्यो । एक अदृश्य रोशनपरीले रङ्गमञ्चको र छाया र बादलका रूपहरूको परिवर्तन गर्दैछ र प्रगतिशीलता नै जीवन हो भन्ने मनमा लाग्दछ । मध्याहननजीकको धृप चहक चढाउँदै आइसक्यो । गोधूलीमा वनहरू एक खाँच परेको कल्सँदो अस्पष्टता लिएर चाँगु र उजेलीकाठको चहक भएको बायाँपट्टिको