Jump to content

Page:Laxmi nibandhasangraha.pdf/137: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "हाम्रो नफरत छ । 'हट, हट, साघुजी ! म तिमीलाई पैसा दिन पाप सम्झन्छु ।' अनि बिचरा भारतका आत्माका कलेजा काँप्तछन्‌, र साधुजी आँखा वडा लगाएर नवीन सभ्यताको वाङ्मुखलाई मूक घृणाले हेर्दछन्‌ । '..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
जीवनसंग्रामको घच्चा-घमासानमा पेट सजिलोसँग पुरिदैन बुभ्यौ ?
जीवनसंग्रामको घच्चा-घमासानमा पेट सजिलोसँग पुरिदैन बुभ्यौ ?
तिमी जस्ता रिसाएर हामी डराउँदैनौं ।' अनि साधु सराप्नु खराब सम्झेर
तिमी जस्ता रिसाएर हामी डराउँदैनौं ।' अनि साधु सराप्नु खराब सम्झेर
मनमनै भन्दछन्‌ : 'अंग्रेजी भूत सवार भएछ तेरो शिरमा ! बिचरा ! कुन
मनमनै भन्दछन्‌ : 'अंग्रेजी भूत सवार भएछ तेरो शिरमा ! बिचरा ! कुन
दिन ठम्कर पाएर बुभ्लास्‌ ।'
दिन ठम्कर पाएर बुभ्लास्‌ ।'


हामी यस्तै संघर्षणमा छौँ । कलेज
हामी यस्तै संघर्षणमा छौँ । कलेज र संस्कृत पाठशाला
 
र संस्कृत पाठशाला
 
मिलिसकेका छैनन्‌ । प्राचीन र नवीनको आँखाजुधाइ परिरहेछ । गाल्ने
मिलिसकेका छैनन्‌ । प्राचीन र नवीनको आँखाजुधाइ परिरहेछ । गाल्ने
भाँडोमा जीवन परेको छ । नयाँ विचार र पुराना आदर्शहरू दुई लहरी
भाँडोमा जीवन परेको छ । नयाँ विचार र पुराना आदर्शहरू दुई लहरी
भएर दुईतिरबाट जुधिरहेछन्‌ । साधुका आँखामा त्यत्तिकै घृणा छ, जत्तिको
भएर दुईतिरबाट जुधिरहेछन्‌ । साधुका आँखामा त्यत्तिकै घृणा छ, जत्तिको
अर्थशास्त्रको विश्वविद्यालयका अध्यापकको उसका छात्रवर्गहरूको
अर्थशास्त्रको विश्वविद्यालयका अध्यापकको उसका छात्रवर्गहरूको
नजरमा । यता जटा छ उता तलाश, यता राम छ उता काम, यता
नजरमा । यता जटा छ उता तलाश, यता राम छ उता काम, यता
मालामा विश्वास छ उता भालामा, यिनीहरू भस्मलेपन गर्दछन्‌, उनीहरू
मालामा विश्वास छ उता भालामा, यिनीहरू भस्मलेपन गर्दछन्‌, उनीहरू
पाउडर, यिनीहरू चिसो पानीमा नुहाउँछन्‌, उनीहरू तातोमा । यिनलाई
पाउडर, यिनीहरू चिसो पानीमा नुहाउँछन्‌, उनीहरू तातोमा । यिनलाई
रिद्ठढा काफी छ, उनलाई चाहिन्छ साबुन, उनीहरू भन्दछन्‌-'दतिउन
रिद्ठढा काफी छ, उनलाई चाहिन्छ साबुन, उनीहरू भन्दछन्‌-'दतिउन
असभ्य, खस्रो चीज हो ।' यिनीहरू भन्दछन्‌-'तिम्रा दाँत चाँडै झर्दछन्‌ ।'
असभ्य, खस्रो चीज हो ।' यिनीहरू भन्दछन्‌-'तिम्रा दाँत चाँडै झर्दछन्‌ ।'
 
एउटालाई नवीन सभ्यताको बोक्रे झिलिमिली जँच्तछ, अर्कोलाई
एउटालाई
 
नवीन सभ्यताको बोक्रे झिलिमिली
 
जँच्तछ,
 
अर्कोलाई
 
प्राचीनपना बूढो गोरुको पुच्छर । कन्दमूल एक पुछारमा छ, प्लेट र
प्राचीनपना बूढो गोरुको पुच्छर । कन्दमूल एक पुछारमा छ, प्लेट र
कटलेट अर्को पृछारमा ! र यिनीहरूको काटाकाटबाट हाम्रो भविष्य कन
कटलेट अर्को पृछारमा ! र यिनीहरूको काटाकाटबाट हाम्रो भविष्य कन
रूप धारण गर भन्दै धर्मराइरहेको छ ।
रूप धारण गर भन्दै धर्मराइरहेको छ ।


भारतको भविष्य राम्ररी देख्नलाई मेरो नजरमा योग्यता छैन
भारतको भविष्य राम्ररी देख्नलाई मेरो नजरमा योग्यता छैन
तापनि मलाई प्राचीनको अवहेलना सुनेर कहाँ-कहाँ के-के बिभदछ ।
तापनि मलाई प्राचीनको अवहेलना सुनेर कहाँ-कहाँ के-के बिभदछ ।
क्रषिमुनिहरूकै पुत्र हुँ र तिनकै शोणित पवित्र राख्नुमा मेरो जाति र
क्रषिमुनिहरूकै पुत्र हुँ र तिनकै शोणित पवित्र राख्नुमा मेरो जाति र
जीवनको प्राण छ । मलाई अंग्रेजीले मेरो सुवर्ण परम्पराबाट अलग
जीवनको प्राण छ । मलाई अंग्रेजीले मेरो सुवर्ण परम्पराबाट अलग
गराएर आफ्नो कदममा चलाउन चाहन्छ । म भन्दछु कि कुनै-कनै
गराएर आफ्नो कदममा चलाउन चाहन्छ । म भन्दछु कि कुनै-कनै
विषयमा मैले सिक्नु, देख्नु र खोज्नु बाँकी छ र पाश्चात्य समुद्रयात्रा
विषयमा मैले सिक्नु, देख्नु र खोज्नु बाँकी छ र पाश्चात्य समुद्रयात्रा
पनि शिक्षाको एक अंश हो । तर म मेरा पुर्खाहरूलाई बिर्सन चाहन्नँ ।
पनि शिक्षाको एक अंश हो । तर म मेरा पुर्खाहरूलाई बिर्सन चाहन्नँ ।
मलाई बाइबल साहित्य जस्तो लाग्दछ अलि मीठो, तर धर्मपुस्तक मेरा
मलाई बाइबल साहित्य जस्तो लाग्दछ अलि मीठो, तर धर्मपुस्तक मेरा
वेद नै हन्‌ । त्रषिले शनिश्व्वरबार घर नछाड्न भनेको कुरामा मेरा
वेद नै हन्‌ । त्रषिले शनिश्व्वरबार घर नछाड्न भनेको कुरामा मेरा
१२८
“लक्ष्मी निबन्ध-संग्रह

Revision as of 17:11, 16 February 2025

This page has not been proofread

हाम्रो नफरत छ । 'हट, हट, साघुजी ! म तिमीलाई पैसा दिन पाप सम्झन्छु ।' अनि बिचरा भारतका आत्माका कलेजा काँप्तछन्‌, र साधुजी आँखा वडा लगाएर नवीन सभ्यताको वाङ्मुखलाई मूक घृणाले हेर्दछन्‌ । 'के आँखा पल्टाउँछौ, महात्माजी ! चल आफ्नो बाटो ! आजकलको जीवनसंग्रामको घच्चा-घमासानमा पेट सजिलोसँग पुरिदैन बुभ्यौ ? तिमी जस्ता रिसाएर हामी डराउँदैनौं ।' अनि साधु सराप्नु खराब सम्झेर मनमनै भन्दछन्‌ : 'अंग्रेजी भूत सवार भएछ तेरो शिरमा ! बिचरा ! कुन दिन ठम्कर पाएर बुभ्लास्‌ ।'

हामी यस्तै संघर्षणमा छौँ । कलेज र संस्कृत पाठशाला मिलिसकेका छैनन्‌ । प्राचीन र नवीनको आँखाजुधाइ परिरहेछ । गाल्ने भाँडोमा जीवन परेको छ । नयाँ विचार र पुराना आदर्शहरू दुई लहरी भएर दुईतिरबाट जुधिरहेछन्‌ । साधुका आँखामा त्यत्तिकै घृणा छ, जत्तिको अर्थशास्त्रको विश्वविद्यालयका अध्यापकको उसका छात्रवर्गहरूको नजरमा । यता जटा छ उता तलाश, यता राम छ उता काम, यता मालामा विश्वास छ उता भालामा, यिनीहरू भस्मलेपन गर्दछन्‌, उनीहरू पाउडर, यिनीहरू चिसो पानीमा नुहाउँछन्‌, उनीहरू तातोमा । यिनलाई रिद्ठढा काफी छ, उनलाई चाहिन्छ साबुन, उनीहरू भन्दछन्‌-'दतिउन असभ्य, खस्रो चीज हो ।' यिनीहरू भन्दछन्‌-'तिम्रा दाँत चाँडै झर्दछन्‌ ।' एउटालाई नवीन सभ्यताको बोक्रे झिलिमिली जँच्तछ, अर्कोलाई प्राचीनपना बूढो गोरुको पुच्छर । कन्दमूल एक पुछारमा छ, प्लेट र कटलेट अर्को पृछारमा ! र यिनीहरूको काटाकाटबाट हाम्रो भविष्य कन रूप धारण गर भन्दै धर्मराइरहेको छ ।

भारतको भविष्य राम्ररी देख्नलाई मेरो नजरमा योग्यता छैन तापनि मलाई प्राचीनको अवहेलना सुनेर कहाँ-कहाँ के-के बिभदछ । क्रषिमुनिहरूकै पुत्र हुँ र तिनकै शोणित पवित्र राख्नुमा मेरो जाति र जीवनको प्राण छ । मलाई अंग्रेजीले मेरो सुवर्ण परम्पराबाट अलग गराएर आफ्नो कदममा चलाउन चाहन्छ । म भन्दछु कि कुनै-कनै विषयमा मैले सिक्नु, देख्नु र खोज्नु बाँकी छ र पाश्चात्य समुद्रयात्रा पनि शिक्षाको एक अंश हो । तर म मेरा पुर्खाहरूलाई बिर्सन चाहन्नँ । मलाई बाइबल साहित्य जस्तो लाग्दछ अलि मीठो, तर धर्मपुस्तक मेरा वेद नै हन्‌ । त्रषिले शनिश्व्वरबार घर नछाड्न भनेको कुरामा मेरा