Jump to content

Page:Laxmi nibandhasangraha.pdf/102: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "तब हास्यरस सत्यनिर्देशक हुँदा-हुँदै आदतका विरोधमा धेरैजसो निर्भर हुँदोरहेछ । कम से कम औपदेशिक साहित्यिक क्षेत्रमा मानिस मिथ्याउपर पनि हाँस्तछ, सत्यउपर पनि; तर आफ्ना आदती ध्येय,..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तब हास्यरस सत्यनिर्देशक हुँदा-हुँदै आदतका विरोधमा धेरैजसो निर्भर
तब हास्यरस सत्यनिर्देशक हुँदा-हुँदै आदतका विरोधमा धेरैजसो निर्भर
हुँदोरहेछ । कम से कम औपदेशिक साहित्यिक क्षेत्रमा मानिस मिथ्याउपर
हुँदोरहेछ । कम से कम औपदेशिक साहित्यिक क्षेत्रमा मानिस मिथ्याउपर
पनि हाँस्तछ, सत्यउपर पनि; तर आफ्ना आदती ध्येय, कक्षा र प्रकृतिसँगको
पनि हाँस्तछ, सत्यउपर पनि; तर आफ्ना आदती ध्येय, कक्षा र प्रकृतिसँगको
विरोधको होशले । हास्य-रसप्रधान रचनाका लेखकको लक्ष्य मानिसलाई
विरोधको होशले । हास्य-रसप्रधान रचनाका लेखकको लक्ष्य मानिसलाई
आफ्ना आधुनिक न्यूनताहरूउपर हंसाएर मनोरञ्जन गराउनु हो ।


आफ्ना आधुनिक न्यूनताहरूउपर हंसाएर मनोरञ्जन गराउनु हो ।
हाम्रा समस्याहरू दृष्टिकोणको ढङ्गमा निर्भर रहन्छन्‌ । हामी
हाम्रा समस्याहरू दृष्टिकोणको ढङ्गमा निर्भर रहन्छन्‌ । हामी
मनुष्यलाई बाउन्ने, अति सुकुमार, नराम्रो, धनी कँजो, यान्त्रिक, मूर्ख
मनुष्यलाई बाउन्ने, अति सुकुमार, नराम्रो, धनी कँजो, यान्त्रिक, मूर्ख
व्यर्थजीवी देख्न पनि सक्तछौँ र उसैलाई अनन्त शक्ति भएको संसारविजेता
व्यर्थजीवी देख्न पनि सक्तछौँ र उसैलाई अनन्त शक्ति भएको संसारविजेता
चमत्कारपूर्ण जीव पनि देख्न सक्तछौं । मान्छे मरेको र रोएको देखेर
चमत्कारपूर्ण जीव पनि देख्न सक्तछौं । मान्छे मरेको र रोएको देखेर
हाँस्ने दार्शनिक पनि छन्‌, त्यसैमा रोइरहने पनि छन्‌ । उही दृश्यलाई
हाँस्ने दार्शनिक पनि छन्‌, त्यसैमा रोइरहने पनि छन्‌ । उही दृश्यलाई
आँखाको कुनाबाट हेरे एक किसिमको छ, दुइटै नानी खिचेर हेरे अर्को
आँखाको कुनाबाट हेरे एक किसिमको छ, दुइटै नानी खिचेर हेरे अर्को
किसिमको र सोझो दृष्टिले हेरे अर्कै ढङ्गको छ । चार्ली चेपलिन त ढुङ्गो
किसिमको र सोझो दृष्टिले हेरे अर्कै ढङ्गको छ । चार्ली चेपलिन त ढुङ्गो
पनि हाँसिरहेको देख्ताहुन, मानौं पाषाण पनि समाजको उडिल्लोबुडिल्लोपनालाई हँस्सी उडाइरहेछ । विदूषकको दृष्टिकोणमा पनि सत्यको
पनि हाँसिरहेको देख्ताहुन, मानौं पाषाण पनि समाजको उडिल्लो-
बुडिल्लोपनालाई हँस्सी उडाइरहेछ । विदूषकको दृष्टिकोणमा पनि सत्यको
एक पाटा हुन्छ र हामी त्यसलाई हेर्न चाहन्छौं । एक कोणको सत्यपूर्ण
एक पाटा हुन्छ र हामी त्यसलाई हेर्न चाहन्छौं । एक कोणको सत्यपूर्ण
स्वरूप हँदैन; यद्यपि साधुहरूको सिद्धान्तसंग ठक्कर नखाओस्‌ । हामी
स्वरूप हँदैन; यद्यपि साधुहरूको सिद्धान्तसंग ठक्कर नखाओस्‌ । हामी
विभिन्न दिशाबाट उही चीज हेर्न चाहन्छौ र एक अनौठो अनेकताको
विभिन्न दिशाबाट उही चीज हेर्न चाहन्छौ र एक अनौठो अनेकताको
अध्ययन गर्न चाहन्छौं । पूर्वस्थित विश्वास या विरोधको नजरले विश्वञ्चमण
अध्ययन गर्न चाहन्छौं । पूर्वस्थित विश्वास या विरोधको नजरले विश्वञ्चमण
गरे पनि मनुष्यले सत्यको अनुहार देख्न सक्तैन । जो देखेथ्यो उसैको
गरे पनि मनुष्यले सत्यको अनुहार देख्न सक्तैन । जो देखेथ्यो उसैको
अन्धो ढिपीमा लाग्दछ । तर कट्टर छँदाछँदै नास्तिकको
अन्धो ढिपीमा लाग्दछ । तर कट्टर छँदाछँदै नास्तिकको दृष्टिकोणले
 
दृष्टिकोणले
 
समेत संसार हेर्न सक्ने साधुमा हृदयको विस्तृत उदारता हुन्छ ।
समेत संसार हेर्न सक्ने साधुमा हृदयको विस्तृत उदारता हुन्छ ।
एकध्येयीसमेत व्यक्तिगत आफ्नो आदती दृष्टिकोणको त्यागदेखि रिसाउँछ
एकध्येयीसमेत व्यक्तिगत आफ्नो आदती दृष्टिकोणको त्यागदेखि रिसाउँछ
र सत्यले कट्टरलाई सधैं गिज्याइरहेछ । अनन्तको राज्यमा अनन्त दृष्टिकोण
र सत्यले कट्टरलाई सधैं गिज्याइरहेछ । अनन्तको राज्यमा अनन्त दृष्टिकोण
छन्‌, नत्र साहित्यिक क्षेत्रमा असह्घघ लेखकहरू शैली र सन्देश पाउने
छन्‌, नत्र साहित्यिक क्षेत्रमा असह्घघ लेखकहरू शैली र सन्देश पाउने
थिएनन्‌ । सार्वजनीन सहानुभूतिको सर्वोत्तम चौडाइको साथमा हास्यरसको
थिएनन्‌ । सार्वजनीन सहानुभूतिको सर्वोत्तम चौडाइको साथमा हास्यरसको
सर्वोत्तम प्रधानता देखाउने प्रतिभा शेक्सपियर हुन आए ।
सर्वोत्तम प्रधानता देखाउने प्रतिभा शेक्सपियर हुन आए ।
दृष्टिकोणको विभिन्नताभन्दा दुई किसिमको अर्थ वुझिन्छ ।
दृष्टिकोणको विभिन्नताभन्दा दुई किसिमको अर्थ वुझिन्छ ।
पहिलो- एक ध्येय लिएका मानिसले आफ्नो सत्यलाई अनन्त कोणहरूबाट
पहिलो- एक ध्येय लिएका मानिसले आफ्नो सत्यलाई अनन्त कोणहरूबाट
निरीक्षण गर्दै भिन्न-भिन्न रूपमा देख्नु र आफ्ना सत्यसंग अरूहरूको
निरीक्षण गर्दै भिन्न-भिन्न रूपमा देख्नु र आफ्ना सत्यसंग अरूहरूको
राय र भेदहरूको तुलना गर्नु, अर्को हन्छ- सत्यलाई एक नसम्भझेर
राय र भेदहरूको तुलना गर्नु, अर्को हन्छ- सत्यलाई एक नसम्भझेर
अनेक ठानेर अनन्तको प्रदर्शनीमा अनन्त दृष्टिकोण लिँदै अनन्त विभिन्नता
अनेक ठानेर अनन्तको प्रदर्शनीमा अनन्त दृष्टिकोण लिँदै अनन्त विभिन्नता
हास्यरस. ९३

Revision as of 14:40, 9 February 2025

This page has not been proofread

तब हास्यरस सत्यनिर्देशक हुँदा-हुँदै आदतका विरोधमा धेरैजसो निर्भर हुँदोरहेछ । कम से कम औपदेशिक साहित्यिक क्षेत्रमा मानिस मिथ्याउपर पनि हाँस्तछ, सत्यउपर पनि; तर आफ्ना आदती ध्येय, कक्षा र प्रकृतिसँगको विरोधको होशले । हास्य-रसप्रधान रचनाका लेखकको लक्ष्य मानिसलाई आफ्ना आधुनिक न्यूनताहरूउपर हंसाएर मनोरञ्जन गराउनु हो ।

हाम्रा समस्याहरू दृष्टिकोणको ढङ्गमा निर्भर रहन्छन्‌ । हामी मनुष्यलाई बाउन्ने, अति सुकुमार, नराम्रो, धनी कँजो, यान्त्रिक, मूर्ख व्यर्थजीवी देख्न पनि सक्तछौँ र उसैलाई अनन्त शक्ति भएको संसारविजेता चमत्कारपूर्ण जीव पनि देख्न सक्तछौं । मान्छे मरेको र रोएको देखेर हाँस्ने दार्शनिक पनि छन्‌, त्यसैमा रोइरहने पनि छन्‌ । उही दृश्यलाई आँखाको कुनाबाट हेरे एक किसिमको छ, दुइटै नानी खिचेर हेरे अर्को किसिमको र सोझो दृष्टिले हेरे अर्कै ढङ्गको छ । चार्ली चेपलिन त ढुङ्गो पनि हाँसिरहेको देख्ताहुन, मानौं पाषाण पनि समाजको उडिल्लो- बुडिल्लोपनालाई हँस्सी उडाइरहेछ । विदूषकको दृष्टिकोणमा पनि सत्यको एक पाटा हुन्छ र हामी त्यसलाई हेर्न चाहन्छौं । एक कोणको सत्यपूर्ण स्वरूप हँदैन; यद्यपि साधुहरूको सिद्धान्तसंग ठक्कर नखाओस्‌ । हामी विभिन्न दिशाबाट उही चीज हेर्न चाहन्छौ र एक अनौठो अनेकताको अध्ययन गर्न चाहन्छौं । पूर्वस्थित विश्वास या विरोधको नजरले विश्वञ्चमण गरे पनि मनुष्यले सत्यको अनुहार देख्न सक्तैन । जो देखेथ्यो उसैको अन्धो ढिपीमा लाग्दछ । तर कट्टर छँदाछँदै नास्तिकको दृष्टिकोणले समेत संसार हेर्न सक्ने साधुमा हृदयको विस्तृत उदारता हुन्छ । एकध्येयीसमेत व्यक्तिगत आफ्नो आदती दृष्टिकोणको त्यागदेखि रिसाउँछ र सत्यले कट्टरलाई सधैं गिज्याइरहेछ । अनन्तको राज्यमा अनन्त दृष्टिकोण छन्‌, नत्र साहित्यिक क्षेत्रमा असह्घघ लेखकहरू शैली र सन्देश पाउने थिएनन्‌ । सार्वजनीन सहानुभूतिको सर्वोत्तम चौडाइको साथमा हास्यरसको सर्वोत्तम प्रधानता देखाउने प्रतिभा शेक्सपियर हुन आए ।

दृष्टिकोणको विभिन्नताभन्दा दुई किसिमको अर्थ वुझिन्छ । पहिलो- एक ध्येय लिएका मानिसले आफ्नो सत्यलाई अनन्त कोणहरूबाट निरीक्षण गर्दै भिन्न-भिन्न रूपमा देख्नु र आफ्ना सत्यसंग अरूहरूको राय र भेदहरूको तुलना गर्नु, अर्को हन्छ- सत्यलाई एक नसम्भझेर अनेक ठानेर अनन्तको प्रदर्शनीमा अनन्त दृष्टिकोण लिँदै अनन्त विभिन्नता