Page:Laxmi nibandhasangraha.pdf/78: Difference between revisions
→Not proofread: Created page with "मर्दछ । चन्द्रमाका कला झैँ प्रकृतिको स्थितिमा यो कुनचाहिँ कला हो ? संसारलाई रहस्यले छाइरहेछ । हामीलाई हेर्न र आश्चर्य मान्न दिएको छ। हृदयमा संसारको सूक्ष्म चित्र रहन्छ । उज्यालो..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मर्दछ । चन्द्रमाका कला झैँ प्रकृतिको स्थितिमा यो कुनचाहिँ कला हो ? | मर्दछ । चन्द्रमाका कला झैँ प्रकृतिको स्थितिमा यो कुनचाहिँ कला हो ? | ||
संसारलाई रहस्यले छाइरहेछ । हामीलाई हेर्न र आश्चर्य मान्न दिएको | संसारलाई रहस्यले छाइरहेछ । हामीलाई हेर्न र आश्चर्य मान्न दिएको | ||
छ। हृदयमा संसारको सूक्ष्म चित्र रहन्छ । उज्यालो रजनीको जुनेली | |||
छ। | |||
हृदयमा संसारको सूक्ष्म चित्र रहन्छ । उज्यालो रजनीको जुनेली | |||
हावाको रस शीतको थोपामा जमेर फूलमा झल्किएझैं हृदयमा संसारको | हावाको रस शीतको थोपामा जमेर फूलमा झल्किएझैं हृदयमा संसारको | ||
वैचित्र्य झल्कन्छ । हाम्रो हृदय नवीन चैतन्यको प्रभातमा मुस्कुराएर | वैचित्र्य झल्कन्छ । हाम्रो हृदय नवीन चैतन्यको प्रभातमा मुस्कुराएर | ||
उद्दछ। | उद्दछ। | ||
यो रंग र रूप, रस र गन्धको अनौठो खेलमा केही सार छैन? | यो रंग र रूप, रस र गन्धको अनौठो खेलमा केही सार छैन? | ||
हामी भन्दछौं-यो सब नजरको भ्रम हो । तर यसो भन्नाले हाम्रो नजरको | हामी भन्दछौं-यो सब नजरको भ्रम हो । तर यसो भन्नाले हाम्रो नजरको | ||
सानो पहुँच देखाउँछ । तिनमा पनि सत्य र सौन्दर्यको स्क्ष्म आभास | सानो पहुँच देखाउँछ । तिनमा पनि सत्य र सौन्दर्यको स्क्ष्म आभास | ||
छ। नत्र मानिसको कबिता एउटा अल्पी तरङ्गको निस्सार ताना हुने | छ। नत्र मानिसको कबिता एउटा अल्पी तरङ्गको निस्सार ताना हुने | ||
थियो । दृष्टिगोचर जगत् सपना होइन विपना हो। परिवर्तनको खेलभित्र | थियो । दृष्टिगोचर जगत् सपना होइन विपना हो। परिवर्तनको खेलभित्र | ||
Line 22: | Line 15: | ||
लावण्यमा पनि देख्दछु । संसारलाई सौन्दर्यका लहरीहरूले रंगाइरहेका | लावण्यमा पनि देख्दछु । संसारलाई सौन्दर्यका लहरीहरूले रंगाइरहेका | ||
छन्। त्यो अनन्त सौन्दर्यलाई हरेक फूल, हरेक सुन्दर वस्तुले द्वार खुला | छन्। त्यो अनन्त सौन्दर्यलाई हरेक फूल, हरेक सुन्दर वस्तुले द्वार खुला | ||
गरिरहेछ, मानिसको हृदय यिनद्वारा सुन्दरको विचित्र देशभित्र पस्तछ । | गरिरहेछ, मानिसको हृदय यिनद्वारा सुन्दरको विचित्र देशभित्र पस्तछ । | ||
पवित्र जीवनको सौन्दर्य फूलको नातादार हो । रूप र रंगको सौन्दर्यले | पवित्र जीवनको सौन्दर्य फूलको नातादार हो । रूप र रंगको सौन्दर्यले | ||
Line 28: | Line 20: | ||
भनेको सौन्दर्यबाटिकाको भमरो हो । उसको भुनभुनमा पनि मानिसलाई | भनेको सौन्दर्यबाटिकाको भमरो हो । उसको भुनभुनमा पनि मानिसलाई | ||
उत्थान र पवित्र आनन्दको सङ्गीत छ । सुन्दर सन्देश जीवनको सच्चा | उत्थान र पवित्र आनन्दको सङ्गीत छ । सुन्दर सन्देश जीवनको सच्चा | ||
पौष्टिक व्यञ्जन हो । | पौष्टिक व्यञ्जन हो । | ||
{{nop}} | |||
Revision as of 12:29, 9 February 2025
मर्दछ । चन्द्रमाका कला झैँ प्रकृतिको स्थितिमा यो कुनचाहिँ कला हो ? संसारलाई रहस्यले छाइरहेछ । हामीलाई हेर्न र आश्चर्य मान्न दिएको छ। हृदयमा संसारको सूक्ष्म चित्र रहन्छ । उज्यालो रजनीको जुनेली हावाको रस शीतको थोपामा जमेर फूलमा झल्किएझैं हृदयमा संसारको वैचित्र्य झल्कन्छ । हाम्रो हृदय नवीन चैतन्यको प्रभातमा मुस्कुराएर उद्दछ।
यो रंग र रूप, रस र गन्धको अनौठो खेलमा केही सार छैन? हामी भन्दछौं-यो सब नजरको भ्रम हो । तर यसो भन्नाले हाम्रो नजरको सानो पहुँच देखाउँछ । तिनमा पनि सत्य र सौन्दर्यको स्क्ष्म आभास छ। नत्र मानिसको कबिता एउटा अल्पी तरङ्गको निस्सार ताना हुने थियो । दृष्टिगोचर जगत् सपना होइन विपना हो। परिवर्तनको खेलभित्र भए तापनि यसमा असीम र परमसुन्दर बिचित्र फझल्काहरू छन् । जुन सौन्दर्य म एउटा फूलमा देख्दछु, त्यही म मानिसको मुखमा, स्त्रीजातिको लावण्यमा पनि देख्दछु । संसारलाई सौन्दर्यका लहरीहरूले रंगाइरहेका छन्। त्यो अनन्त सौन्दर्यलाई हरेक फूल, हरेक सुन्दर वस्तुले द्वार खुला गरिरहेछ, मानिसको हृदय यिनद्वारा सुन्दरको विचित्र देशभित्र पस्तछ । पवित्र जीवनको सौन्दर्य फूलको नातादार हो । रूप र रंगको सौन्दर्यले मानिसलाई मुटुमा छुन्छ । कविको उन्माद बहुलट्ठी होइन, सच्चा कवि भनेको सौन्दर्यबाटिकाको भमरो हो । उसको भुनभुनमा पनि मानिसलाई उत्थान र पवित्र आनन्दको सङ्गीत छ । सुन्दर सन्देश जीवनको सच्चा पौष्टिक व्यञ्जन हो ।