Jump to content

Page:Laxmi nibandhasangraha.pdf/77: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "हाल्दै बलियो जग बसाल्दै गयो । माथितिर ढीलो नथामिने उद्योगले माटोको रोकावट छिचोल्दै पृथ्वीको गर्भबाट पैदा भयो । तब हावामा सास फेर्दै, जल पिउँदै अब्बल माटोको पोषक पदार्थको स्वाद ल..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हाल्दै बलियो जग बसाल्दै गयो । माथितिर ढीलो नथामिने उद्योगले
हाल्दै बलियो जग बसाल्दै गयो । माथितिर ढीलो नथामिने उद्योगले
माटोको रोकावट छिचोल्दै पृथ्वीको गर्भबाट पैदा भयो । तब हावामा
माटोको रोकावट छिचोल्दै पृथ्वीको गर्भबाट पैदा भयो । तब हावामा
सास फेर्दै, जल पिउँदै अब्बल माटोको पोषक पदार्थको स्वाद लिँदै यो
सास फेर्दै, जल पिउँदै अब्बल माटोको पोषक पदार्थको स्वाद लिँदै यो
सानो अङ्क्रले सूर्य र चन्द्रमनि हरियो रङ्ग लिएर उचाइ र फैलावट
सानो अङ्क्रले सूर्य र चन्द्रमनि हरियो रङ्ग लिएर उचाइ र फैलावट
लिन थाल्यो । तब दिन-दिन बढ्दै फैलिँदै यसले यो रूप लियो, यस्ता
लिन थाल्यो । तब दिन-दिन बढ्दै फैलिँदै यसले यो रूप लियो, यस्ता
पातहरू फैलायो, यी काँढाहरू जीवनका संरक्षक शस्त्र झैं निकाल्यो र
पातहरू फैलायो, यी काँढाहरू जीवनका संरक्षक शस्त्र झैं निकाल्यो र
तब वसन्तलाई सुस्बागत गरेर एउटा भझीनो डाँठको दुप्पामा सानो
तब वसन्तलाई सुस्बागत गरेर एउटा भझीनो डाँठको दुप्पामा सानो
गिर्खा निकाल्यो, त्यसलाई बढायो, रङ्ग चढायो, फुकायो, उचाल्यो, फैलायो ।
गिर्खा निकाल्यो, त्यसलाई बढायो, रङ्ग चढायो, फुकायो, उचाल्यो, फैलायो ।
हेर, यो मनोहर गुलाबको सौन्दर्य ! यो पनि परिश्रमको उज्यालो श्रीपेच
हेर, यो मनोहर गुलाबको सौन्दर्य ! यो पनि परिश्रमको उज्यालो श्रीपेच
हो । बीजको फूलतर्फ बढ्ने कोशिशमा मानवसभ्यताको तसवीर खिचिएको
हो । बीजको फूलतर्फ बढ्ने कोशिशमा मानवसभ्यताको तसवीर खिचिएको
छ।
छ।


यी फूलहरू पनि सबै प्राणी जस्तै सन्तान पैदा गर्दछन्‌ । यिनमा
यी फूलहरू पनि सबै प्राणी जस्तै सन्तान पैदा गर्दछन्‌ । यिनमा
पनि भाले-पोथीको नैसर्गिक भेदले बिचित्र क्रिया पैदा गर्दछ । मानिसको
पनि भाले-पोथीको नैसर्गिक भेदले बिचित्र क्रिया पैदा गर्दछ । मानिसको
जीवनमा प्रेमको जुन स्थान छ, यिनको समाजमा पनि सुगन्धको उही
जीवनमा प्रेमको जुन स्थान छ, यिनको समाजमा पनि सुगन्धको उही
स्थान छ । यिनको सुवासमा परस्पराकर्षण शक्ति छ । हावाले उडाएर
स्थान छ । यिनको सुवासमा परस्पराकर्षण शक्ति छ । हावाले उडाएर
दूर-दूरसम्म यो सौरभ फैलिन्छ र पोथीहरूमा मधुर रोमाञ्च पैदा गर्दछ ।
दूर-दूरसम्म यो सौरभ फैलिन्छ र पोथीहरूमा मधुर रोमाञ्च पैदा गर्दछ ।
यिनीहरूमा पनि प्रफुल्लित हुने हृदय छ, स्पर्शको आनन्द लिने इन्द्रिय
यिनीहरूमा पनि प्रफुल्लित हुने हृदय छ, स्पर्शको आनन्द लिने इन्द्रिय
Line 29: Line 20:
मलयसमीरको प्रभाव याद पाउँछन्‌, वसन्तले यिनलाई पनि मोहनी
मलयसमीरको प्रभाव याद पाउँछन्‌, वसन्तले यिनलाई पनि मोहनी
लगाउँछ । त्यही समय, अरूले पालुवाको पर्दा उठाएर पंछीलीलालाई
लगाउँछ । त्यही समय, अरूले पालुवाको पर्दा उठाएर पंछीलीलालाई
स्थान दिन्छ, मानिसको छातीलाई के गरी के गरी समाउँछ, त्यसैले
स्थान दिन्छ, मानिसको छातीलाई के गरी के गरी समाउँछ, त्यसैले
यिनलाई पनि पुर्लकत गराउँछ । अहो ! यो जीवनको वैचित्र्य, यो
यिनलाई पनि पुर्लकत गराउँछ । अहो ! यो जीवनको वैचित्र्य, यो
अद्भुत तमाशा ! अहो ! यो विचार गर यो सब इन्द्रजाल, त्यो सानो
अद्भुत तमाशा ! अहो ! यो विचार गर यो सब इन्द्रजाल, त्यो सानो
आँखाले नभेट्टाउने जस्तो बीउको दानामा लुकेर काम गरिरहेको थियो ?
आँखाले नभेट्टाउने जस्तो बीउको दानामा लुकेर काम गरिरहेको थियो ?
यो फैलावट, यो जीवनको गौरव त्यसभित्र कसरी अटायो !यो स्पन्दन
यो फैलावट, यो जीवनको गौरव त्यसभित्र कसरी अटायो !यो स्पन्दन
र यो कम्पन कन सूक्ष्म रूपले त्यो बीजको कुन गहिराइमा लयदार
र यो कम्पन कन सूक्ष्म रूपले त्यो बीजको कुन गहिराइमा लयदार
चालमा हलुका तवरले झल्किरहेको थियो ।
चालमा हलुका तवरले झल्किरहेको थियो ।


तर यिनीहरू पनि परिवर्तनका चक्करमा घुमिरहेका छन्‌ । छओटा
तर यिनीहरू पनि परिवर्तनका चक्करमा घुमिरहेका छन्‌ । छओटा
 
डण्डी भएको पाङ्ग्राको एक-एक चक्करमा यिनीहरू एक-एकबाजि
डण्डी भएको
 
पाङ्ग्राको एक-एक
 
चक्करमा यिनीहरू एक-एकबाजि
 
झल्केर जान्छन्‌ । जाति स्थिर रहन्छ, व्यक्तिको बूँद-बुँद अविरल धारामा
झल्केर जान्छन्‌ । जाति स्थिर रहन्छ, व्यक्तिको बूँद-बुँद अविरल धारामा
वराबर फुल्छ, फुट्छ, हराउँछ । यो फूल झर्दछ, तर फूल न वैलिन्छ, न
वराबर फुल्छ, फुट्छ, हराउँछ । यो फूल झर्दछ, तर फूलन वैलिन्छ, न
६4लक्ष्मी निबन्ध-संग्रह

Revision as of 12:19, 9 February 2025

This page has not been proofread

हाल्दै बलियो जग बसाल्दै गयो । माथितिर ढीलो नथामिने उद्योगले माटोको रोकावट छिचोल्दै पृथ्वीको गर्भबाट पैदा भयो । तब हावामा सास फेर्दै, जल पिउँदै अब्बल माटोको पोषक पदार्थको स्वाद लिँदै यो सानो अङ्क्रले सूर्य र चन्द्रमनि हरियो रङ्ग लिएर उचाइ र फैलावट लिन थाल्यो । तब दिन-दिन बढ्दै फैलिँदै यसले यो रूप लियो, यस्ता पातहरू फैलायो, यी काँढाहरू जीवनका संरक्षक शस्त्र झैं निकाल्यो र तब वसन्तलाई सुस्बागत गरेर एउटा भझीनो डाँठको दुप्पामा सानो गिर्खा निकाल्यो, त्यसलाई बढायो, रङ्ग चढायो, फुकायो, उचाल्यो, फैलायो । हेर, यो मनोहर गुलाबको सौन्दर्य ! यो पनि परिश्रमको उज्यालो श्रीपेच हो । बीजको फूलतर्फ बढ्ने कोशिशमा मानवसभ्यताको तसवीर खिचिएको छ।

यी फूलहरू पनि सबै प्राणी जस्तै सन्तान पैदा गर्दछन्‌ । यिनमा पनि भाले-पोथीको नैसर्गिक भेदले बिचित्र क्रिया पैदा गर्दछ । मानिसको जीवनमा प्रेमको जुन स्थान छ, यिनको समाजमा पनि सुगन्धको उही स्थान छ । यिनको सुवासमा परस्पराकर्षण शक्ति छ । हावाले उडाएर दूर-दूरसम्म यो सौरभ फैलिन्छ र पोथीहरूमा मधुर रोमाञ्च पैदा गर्दछ । यिनीहरूमा पनि प्रफुल्लित हुने हृदय छ, स्पर्शको आनन्द लिने इन्द्रिय छ। जीवनको जादूले यिनलाई छोएको छ । यी सुकुमार परीहरू मलयसमीरको प्रभाव याद पाउँछन्‌, वसन्तले यिनलाई पनि मोहनी लगाउँछ । त्यही समय, अरूले पालुवाको पर्दा उठाएर पंछीलीलालाई स्थान दिन्छ, मानिसको छातीलाई के गरी के गरी समाउँछ, त्यसैले यिनलाई पनि पुर्लकत गराउँछ । अहो ! यो जीवनको वैचित्र्य, यो अद्भुत तमाशा ! अहो ! यो विचार गर यो सब इन्द्रजाल, त्यो सानो आँखाले नभेट्टाउने जस्तो बीउको दानामा लुकेर काम गरिरहेको थियो ? यो फैलावट, यो जीवनको गौरव त्यसभित्र कसरी अटायो !यो स्पन्दन र यो कम्पन कन सूक्ष्म रूपले त्यो बीजको कुन गहिराइमा लयदार चालमा हलुका तवरले झल्किरहेको थियो ।

तर यिनीहरू पनि परिवर्तनका चक्करमा घुमिरहेका छन्‌ । छओटा डण्डी भएको पाङ्ग्राको एक-एक चक्करमा यिनीहरू एक-एकबाजि झल्केर जान्छन्‌ । जाति स्थिर रहन्छ, व्यक्तिको बूँद-बुँद अविरल धारामा वराबर फुल्छ, फुट्छ, हराउँछ । यो फूल झर्दछ, तर फूलन वैलिन्छ, न