Page:Laxmi nibandhasangraha.pdf/76: Difference between revisions
→Not proofread: Created page with "चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य त्यहीँ छ फूलको मोहनी अहा ! भ॑ँवराले गुलियो रस चुसिरहेछ। म अर्को अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस । एक अंग्रेजी कवि..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य त्यहीँ | चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य त्यहीँ | ||
छ फूलको मोहनी अहा ! भ॑ँवराले गुलियो रस चुसिरहेछ। म अर्को | छ फूलको मोहनी अहा ! भ॑ँवराले गुलियो रस चुसिरहेछ। म अर्को | ||
अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस । | अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस । | ||
Line 9: | Line 7: | ||
त्यसलाई परिवर्तनको हातले छुँदैन । मेरो नजरद्वारा हृदयमा घुसेर सधैं | त्यसलाई परिवर्तनको हातले छुँदैन । मेरो नजरद्वारा हृदयमा घुसेर सधैं | ||
हाँसिरहन्छ । फूलबारीमा समय र अवकाशले परिबद्ध थियो, हृदयको | हाँसिरहन्छ । फूलबारीमा समय र अवकाशले परिबद्ध थियो, हृदयको | ||
वाटिकामा यसले क्रतु र स्थानको सीमा | वाटिकामा यसले क्रतु र स्थानको सीमा नाघ्दछ। पृथ्वीमा तुसारो परोस् | ||
तर मभित्र पसलाई प्रेमको अमर वसन्त छ जुन रूपमा देखिएथ्यो, उही | तर मभित्र पसलाई प्रेमको अमर वसन्त छ जुन रूपमा देखिएथ्यो, उही | ||
रूपमा फुलिरहनेछ । मानिसको जीवनलाई फूलहरूले रंगाइरहेछन्, खुशब् | रूपमा फुलिरहनेछ । मानिसको जीवनलाई फूलहरूले रंगाइरहेछन्, खुशब् | ||
दिइरहेछन् । | दिइरहेछन् । फूलहरूलेहदयलाई सुन्दरतिर न्दरतिर खिचिरहेछन् । यिनीहरूद्वारा | ||
न्दरतिर खिचिरहेछन् । यिनीहरूद्वारा | हामी त्यस सौन्दर्यको देशमा , यहाँ हरेक कदममा विचित्र आनन्द | ||
हामी त्यस सौन्दर्यको देशमा | |||
, यहाँ हरेक कदममा विचित्र आनन्द | |||
छ । परमानन्दको आभास फूलको मुहारमा झल्कन्छ । | छ । परमानन्दको आभास फूलको मुहारमा झल्कन्छ । | ||
Line 23: | Line 17: | ||
मेरो हृदय सुन्दर रूप लिएर फुल्न खोज्दछ, तर साधारण मूलसडकको | मेरो हृदय सुन्दर रूप लिएर फुल्न खोज्दछ, तर साधारण मूलसडकको | ||
मैला छारोले यसलाई दिनदिनै मैल्याइरहेछ, धूलोले छाइरहेछ । मेरो | मैला छारोले यसलाई दिनदिनै मैल्याइरहेछ, धूलोले छाइरहेछ । मेरो | ||
फुल्ने आकांक्षा फुट्न नपाएको कोपिला भइरहेछ । मेरो विकासलाई | फुल्ने आकांक्षा फुट्न नपाएको कोपिला भइरहेछ । मेरो विकासलाई | ||
अनेक धन्दाले हावा छेकिरहेछन् । म बाहिर निस्कन छटपटाइरहेछु, तर | अनेक धन्दाले हावा छेकिरहेछन् । म बाहिर निस्कन छटपटाइरहेछु, तर | ||
मेरो जरामा कीराले शिकार खेलिरहेछ, मभित्र फुल्ने सम्भावना रहेको | मेरो जरामा कीराले शिकार खेलिरहेछ, मभित्र फुल्ने सम्भावना रहेको | ||
छ, तर कोपिलैमा वैलाउन लागिरहेछ । आफ्नो असुन्दर जीवनमा म | छ, तर कोपिलैमा वैलाउन लागिरहेछ । आफ्नो असुन्दर जीवनमा म | ||
घुणा मान्दछु, जब म प्रफुल्लित फूलको सौन्दर्य देख्दछु । हे मानिस ! | घुणा मान्दछु, जब म प्रफुल्लित फूलको सौन्दर्य देख्दछु । हे मानिस ! | ||
फूलसँग आफ्नो जीवनको महान् उपदेश सिक, हृदयमा कोमलतालाई | फूलसँग आफ्नो जीवनको महान् उपदेश सिक, हृदयमा कोमलतालाई | ||
अवकाश दे; सुन्दर भावहरूको रङ्ग चढाक, भित्री जीवनमा त्यो दिव्य | अवकाश दे; सुन्दर भावहरूको रङ्ग चढाक, भित्री जीवनमा त्यो दिव्य | ||
Line 39: | Line 27: | ||
हामी फूलहरूलाई हेर्दा सजिलैसँग फुलेजस्तो मान्दछौं । तर | हामी फूलहरूलाई हेर्दा सजिलैसँग फुलेजस्तो मान्दछौं । तर | ||
यिनको विकासलाई प्रशस्त समय र प्रयास चाहिएको थियो ! | |||
अघिल्लो वर्षको हावाले छरेको एउटा सानो बीज माटोभित्र | अघिल्लो वर्षको हावाले छरेको एउटा सानो बीज माटोभित्र | ||
कतातिर लुकिरहेको थियो, हिउँदको शासना खाएर तुषारोमनि यसले | कतातिर लुकिरहेको थियो, हिउँदको शासना खाएर तुषारोमनि यसले | ||
जागृतिको काल पर्खिरहेको थियो । तब उचित समयमा यो आच्छन्न | जागृतिको काल पर्खिरहेको थियो । तब उचित समयमा यो आच्छन्न | ||
जीवनशक्तिले, माटोको कलिलो अवस्थामा मौका पाएर खुला घाम- | |||
जीवनशक्तिले, माटोको कलिलो | |||
अवस्थामा मौका पाएर खुला घाम- | |||
हावातर्फ यो उज्यालो जगततिर फैलिन कोशिश गत्यो । माटोतल जरा | हावातर्फ यो उज्यालो जगततिर फैलिन कोशिश गत्यो । माटोतल जरा | ||
Revision as of 12:17, 9 February 2025
चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य त्यहीँ छ फूलको मोहनी अहा ! भ॑ँवराले गुलियो रस चुसिरहेछ। म अर्को अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस ।
एक अंग्रेजी कवि भन्दछन्, 'सौन्दर्यको चीज सधैंको आनन्द हुन्छ । सुन्दर चीज कहिल्यै मर्दैनन् । आज जुन गुलाब फुलिरहेछ, त्यसलाई परिवर्तनको हातले छुँदैन । मेरो नजरद्वारा हृदयमा घुसेर सधैं हाँसिरहन्छ । फूलबारीमा समय र अवकाशले परिबद्ध थियो, हृदयको वाटिकामा यसले क्रतु र स्थानको सीमा नाघ्दछ। पृथ्वीमा तुसारो परोस् तर मभित्र पसलाई प्रेमको अमर वसन्त छ जुन रूपमा देखिएथ्यो, उही रूपमा फुलिरहनेछ । मानिसको जीवनलाई फूलहरूले रंगाइरहेछन्, खुशब् दिइरहेछन् । फूलहरूलेहदयलाई सुन्दरतिर न्दरतिर खिचिरहेछन् । यिनीहरूद्वारा हामी त्यस सौन्दर्यको देशमा , यहाँ हरेक कदममा विचित्र आनन्द छ । परमानन्दको आभास फूलको मुहारमा झल्कन्छ ।
फूल देखेर मानिस आफ्नो असुन्दर जीवनउपर शरम मान्दछ । मेरो हृदय सुन्दर रूप लिएर फुल्न खोज्दछ, तर साधारण मूलसडकको मैला छारोले यसलाई दिनदिनै मैल्याइरहेछ, धूलोले छाइरहेछ । मेरो फुल्ने आकांक्षा फुट्न नपाएको कोपिला भइरहेछ । मेरो विकासलाई अनेक धन्दाले हावा छेकिरहेछन् । म बाहिर निस्कन छटपटाइरहेछु, तर मेरो जरामा कीराले शिकार खेलिरहेछ, मभित्र फुल्ने सम्भावना रहेको छ, तर कोपिलैमा वैलाउन लागिरहेछ । आफ्नो असुन्दर जीवनमा म घुणा मान्दछु, जब म प्रफुल्लित फूलको सौन्दर्य देख्दछु । हे मानिस ! फूलसँग आफ्नो जीवनको महान् उपदेश सिक, हृदयमा कोमलतालाई अवकाश दे; सुन्दर भावहरूको रङ्ग चढाक, भित्री जीवनमा त्यो दिव्य सङ्घति त्यो लयदार मिलाप आउन देङ ।
हामी फूलहरूलाई हेर्दा सजिलैसँग फुलेजस्तो मान्दछौं । तर यिनको विकासलाई प्रशस्त समय र प्रयास चाहिएको थियो !
अघिल्लो वर्षको हावाले छरेको एउटा सानो बीज माटोभित्र कतातिर लुकिरहेको थियो, हिउँदको शासना खाएर तुषारोमनि यसले जागृतिको काल पर्खिरहेको थियो । तब उचित समयमा यो आच्छन्न जीवनशक्तिले, माटोको कलिलो अवस्थामा मौका पाएर खुला घाम- हावातर्फ यो उज्यालो जगततिर फैलिन कोशिश गत्यो । माटोतल जरा