Jump to content

Page:Laxmi nibandhasangraha.pdf/72: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "चेहराको उडान, उनकै आकृतिमा बसेको हुन्छ । बहुत कम बोल्दछन्‌, दुनियाँले उनीहरूलाई तौलन सक्तैन । आकर्षण-शक्तिको सिद्धान्त भलादमीउपर घद्तछ । भलादमीको नजीकमा एउटा नदेखिने चुम्बकले त..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
चेहराको उडान, उनकै आकृतिमा बसेको हुन्छ । बहुत कम बोल्दछन्‌,
चेहराको उडान, उनकै आकृतिमा बसेको हुन्छ । बहुत कम बोल्दछन्‌,
दुनियाँले उनीहरूलाई तौलन सक्तैन ।
दुनियाँले उनीहरूलाई तौलन सक्तैन ।


Line 7: Line 6:
भलादमीहरूको छायाँमा रहन्छौ तबसम्म तिमी आफूलाई मानिस भन्नमा
भलादमीहरूको छायाँमा रहन्छौ तबसम्म तिमी आफूलाई मानिस भन्नमा
दोधारमा रहन्छौ । तिम्रो आदर या प्रशंसा उनको तर्फ खिंँचिएको हुन्छ ।
दोधारमा रहन्छौ । तिम्रो आदर या प्रशंसा उनको तर्फ खिंँचिएको हुन्छ ।
उनका गफलाई तिमी सफेद सत्य भनी ठान्दछौ । फेरि उनीहरूको
उनका गफलाई तिमी सफेद सत्य भनी ठान्दछौ । फेरि उनीहरूको
मोहनीबाट पचास गज दूर नभईकन तिमीलाई साँचो कुरा झल्किदैन ।
अझ यस्तो शक्तिले स्त्रीजातिको उपर ज्यादा काम गर्दछ । आकर्षण-
शक्तिको नियमअनुसार भिन्न बस्तुहरू परस्पर खिंचिन्छन्‌ ।


मोहनीबाट पचास गज दूर नभईकन तिमीलाई साँचो कुरा झल्किदैन ।
अझ यस्तो शक्तिले स्त्रीजातिको उपर ज्यादा काम गर्दछ । आकर्षणशक्तिको नियमअनुसार भिन्न बस्तुहरू परस्पर खिंचिन्छन्‌ ।
प्रशंसा-प्रेमको जिउँदो आकार भलादमी हो । हामी अरूलाई
प्रशंसा-प्रेमको जिउँदो आकार भलादमी हो । हामी अरूलाई
आफ्ना पुजारी बनाउन चाहन्छौँ । यो भाव भलादमीमा सबभन्दा चर्को
आफ्ना पुजारी बनाउन चाहन्छौँ । यो भाव भलादमीमा सबभन्दा चर्को
तवरले देखिन्छ । दुनियाँको नजर नभए भलादमीपनको दरकार थिएन ।
तवरले देखिन्छ । दुनियाँको नजर नभए भलादमीपनको दरकार थिएन ।
 
पूजा गर्दा हामी देवतालाई सिंगार्दछौं, भलादमी आफैँलाई सिगार्दछ,
पूजा गर्दा हामी देवतालाई सिंगार्दछौं, भलादमी
 
आफैँलाई सिगार्दछ,
 
आफै आसन जमाउँछ, लोकप्रियता र प्रभुत्तको कला भलादमीले स्वभावैले
आफै आसन जमाउँछ, लोकप्रियता र प्रभुत्तको कला भलादमीले स्वभावैले
लिएर आएको हुन्छ । मानिसको देखावटी चातुर्य भलादमीको प्रतिमा
लिएर आएको हुन्छ । मानिसको देखावटी चातुर्य भलादमीको प्रतिमा
हो । भलादमीपन चरित्रको एउटा विचित्र प्रदर्शनी हो ।
हो । भलादमीपन चरित्रको एउटा विचित्र प्रदर्शनी हो ।
Line 30: Line 23:
दुनियाँसँग सम्बन्ध रहन्छ, पछिल्लाको जगत्‌ आँखाको पहँचपार हुन्छ ।
दुनियाँसँग सम्बन्ध रहन्छ, पछिल्लाको जगत्‌ आँखाको पहँचपार हुन्छ ।
एउटाले चर्मचक्षुको हद देखाउँछ । अर्काले मनको आँखाको सीमा देखाउँछ ।
एउटाले चर्मचक्षुको हद देखाउँछ । अर्काले मनको आँखाको सीमा देखाउँछ ।
एउटालाई अर्को पागल जस्तो हुन्छ । यसलाई वस्त्रजस्तो ठूलो चमत्कार
एउटालाई अर्को पागल जस्तो हुन्छ । यसलाई वस्त्रजस्तो ठूलो चमत्कार
केही छैन; उसलाई परिधानको बेपरवाही हुन्छ । एउटा भन्छ, हिर,
केही छैन; उसलाई परिधानको बेपरवाही हुन्छ । एउटा भन्छ, हिर,
रमाइलो दुनियाँ जीवनको आनन्द कहाँ छ ? खानु, पिउनु, हाँस्नु, मोज
रमाइलो दुनियाँ जीवनको आनन्द कहाँ छ ? खानु, पिउनु, हाँस्नु, मोज
उडाउनु मानिसकै जुनीको अधिकार हो ।' अर्को भन्छ, “दुनियाँ
उडाउनु मानिसकै जुनीको अधिकार हो ।' अर्को भन्छ, “दुनियाँ
रडमगाइरहेछ । म दुईटै चमत्कार देख्तछु-ताराङ्कित आकाशको महिमा
रडमगाइरहेछ । म दुईटै चमत्कार देख्तछु-ताराङ्कित आकाशको महिमा
र भित्रका नैतिक नियमको विभूति यी दुईको सधैँको झगडा छ,
र भित्रका नैतिक नियमको विभूति यी दुईको सधैँको झगडा छ,
भलादमी भौतिकवादको प्रतिनिधि हो, महात्मा अध्यात्मवादको वाङ्मुख
भलादमी भौतिकवादको प्रतिनिधि हो, महात्मा अध्यात्मवादको वाङ्मुख
 
हो । सत्य बीचैमा रहन्छ भन्दछन्‌।
हो । सत्य बीचैमा रहन्छ भन्दछन्‌ ।


भलादमीका अरू किसिमका सृक्ष्म रूपहरू छन्‌ । जसको नजर
भलादमीका अरू किसिमका सृक्ष्म रूपहरू छन्‌ । जसको नजर
आफूबाहिर छ, भलादमी भनेको त्यही हो । बोक्रेपन सबै भलादमीको
आफूबाहिर छ, भलादमी भनेको त्यही हो । बोक्रेपन सबै भलादमीको
भलादमी/६३

Revision as of 12:13, 9 February 2025

This page has not been proofread

चेहराको उडान, उनकै आकृतिमा बसेको हुन्छ । बहुत कम बोल्दछन्‌, दुनियाँले उनीहरूलाई तौलन सक्तैन ।

आकर्षण-शक्तिको सिद्धान्त भलादमीउपर घद्तछ । भलादमीको नजीकमा एउटा नदेखिने चुम्बकले तान्दछ । जबसम्म तिमी भलादमीहरूको छायाँमा रहन्छौ तबसम्म तिमी आफूलाई मानिस भन्नमा दोधारमा रहन्छौ । तिम्रो आदर या प्रशंसा उनको तर्फ खिंँचिएको हुन्छ । उनका गफलाई तिमी सफेद सत्य भनी ठान्दछौ । फेरि उनीहरूको मोहनीबाट पचास गज दूर नभईकन तिमीलाई साँचो कुरा झल्किदैन । अझ यस्तो शक्तिले स्त्रीजातिको उपर ज्यादा काम गर्दछ । आकर्षण- शक्तिको नियमअनुसार भिन्न बस्तुहरू परस्पर खिंचिन्छन्‌ ।

प्रशंसा-प्रेमको जिउँदो आकार भलादमी हो । हामी अरूलाई आफ्ना पुजारी बनाउन चाहन्छौँ । यो भाव भलादमीमा सबभन्दा चर्को तवरले देखिन्छ । दुनियाँको नजर नभए भलादमीपनको दरकार थिएन । पूजा गर्दा हामी देवतालाई सिंगार्दछौं, भलादमी आफैँलाई सिगार्दछ, आफै आसन जमाउँछ, लोकप्रियता र प्रभुत्तको कला भलादमीले स्वभावैले लिएर आएको हुन्छ । मानिसको देखावटी चातुर्य भलादमीको प्रतिमा हो । भलादमीपन चरित्रको एउटा विचित्र प्रदर्शनी हो ।

भलादमीको दुनियाँ बाहिरी देखावटमा हुन्छ । भलादमी र फुस्रा सिद्ध मनोवैज्ञानिकको दुई छेउमा रहेका हुन्छन्‌ । पहिलाको दृष्टिगोचर दुनियाँसँग सम्बन्ध रहन्छ, पछिल्लाको जगत्‌ आँखाको पहँचपार हुन्छ । एउटाले चर्मचक्षुको हद देखाउँछ । अर्काले मनको आँखाको सीमा देखाउँछ । एउटालाई अर्को पागल जस्तो हुन्छ । यसलाई वस्त्रजस्तो ठूलो चमत्कार केही छैन; उसलाई परिधानको बेपरवाही हुन्छ । एउटा भन्छ, हिर, रमाइलो दुनियाँ जीवनको आनन्द कहाँ छ ? खानु, पिउनु, हाँस्नु, मोज उडाउनु मानिसकै जुनीको अधिकार हो ।' अर्को भन्छ, “दुनियाँ रडमगाइरहेछ । म दुईटै चमत्कार देख्तछु-ताराङ्कित आकाशको महिमा र भित्रका नैतिक नियमको विभूति यी दुईको सधैँको झगडा छ, भलादमी भौतिकवादको प्रतिनिधि हो, महात्मा अध्यात्मवादको वाङ्मुख हो । सत्य बीचैमा रहन्छ भन्दछन्‌।

भलादमीका अरू किसिमका सृक्ष्म रूपहरू छन्‌ । जसको नजर आफूबाहिर छ, भलादमी भनेको त्यही हो । बोक्रेपन सबै भलादमीको