Jump to content

Page:Laxmi nibandhasangraha.pdf/70: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "भलादमी बिकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्‌, कोही उकालो लागिरहेछन्‌ । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ । व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन ।..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भलादमी
{{Right|{{x-larger|'''भलादमी}}}}
 
बिकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्‌, कोही
बिकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्‌, कोही
उकालो लागिरहेछन्‌ । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ ।
उकालो लागिरहेछन्‌ । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ ।
व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन । बाघको हुक्‌म
व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन । बाघको हुक्‌म
चलिरहेछ । त्यस्तै भाषाको देशमा लवजको दशा हुन्छ । कोही-कोही
चलिरहेछ । त्यस्तै भाषाको देशमा लवजको दशा हुन्छ । कोही-कोही
शब्दहरू दुब्ला-पातला भएका छन्‌, तिनीहरूको प्राचीन महत्त्व उडेको
शब्दहरू दुब्ला-पातला भएका छन्‌, तिनीहरूको प्राचीन महत्त्व उडेको
छ। ज्यादा पुरानो टकमा खिया लाग्दछ । 'पण्डित' र गुरु भन्ने लवजमा
छ। ज्यादा पुरानो टकमा खिया लाग्दछ । 'पण्डित' र गुरु भन्ने लवजमा
केही फिक्कापन चढ्न लागेको छ । त्यस्तै 'भलादमी' भन्ने शब्दमा पनि
केही फिक्कापन चढ्न लागेको छ । त्यस्तै 'भलादमी' भन्ने शब्दमा पनि
अर्थको यति अप्रश्मंश भएको छ कि भलादमीपनले भडक र पोशाकसँग
अर्थको यति अप्रश्मंश भएको छ कि भलादमीपनले भडक र पोशाकसँग
नाता जोडिसक्यो । भलादमीपन हृदयबाट बाहिर निस्केर शरीरउपर
नाता जोडिसक्यो । भलादमीपन हृदयबाट बाहिर निस्केर शरीरउपर
विज्ञापन छाप्न लाग्यो । खाँडी र कोराले अब भलादमी बन्न सक्तैनन्‌:
विज्ञापन छाप्न लाग्यो । खाँडी र कोराले अब भलादमी बन्न सक्तैनन्‌:
घरबुने भलादमीलाई पनि यस युगले बागमतीमा सेलाइसक्यो । चरित्रका
घरबुने भलादमीलाई पनि यस युगले बागमतीमा सेलाइसक्यो । चरित्रका
भलादमी अतीतका अँघ्यारा कोठरीमा छन्‌, रङ्ग र रेशमका भलादमी
भलादमी अतीतका अँघ्यारा कोठरीमा छन्‌, रङ्ग र रेशमका भलादमी
काठमाडौंका गल्लीमा खुश्बू उडाइरहेछन्‌ । जमाना रङ्ग वदलन्छ ।
काठमाडौंका गल्लीमा खुश्बू उडाइरहेछन्‌ । जमाना रङ्ग वदलन्छ ।
नोटको भाउ बढेको भए तापनि आजकल
भलादमीपन सस्तो


नोटको भाउ बढेको भए तापनि आजकल भलादमीपन सस्तो
मोलमा पाइन्छ । भलादमीपनलाई सूचीकार र मारवाडीले बिक्री
मोलमा पाइन्छ । भलादमीपनलाई सूचीकार र मारवाडीले बिक्री
गरिरहेछन्‌ । तिमी भलादमी बन्न चाहन्छौ भने सीधा-साधा मानिसको
गरिरहेछन्‌ । तिमी भलादमी बन्न चाहन्छौ भने सीधा-साधा मानिसको
कोरापनलाई दर्जीकहाँ गएर काट-छाँट गरिमाग । दुई-चार रुपियाँ
कोरापनलाई दर्जीकहाँ गएर काट-छाँट गरिमाग । दुई-चार रुपियाँ
बढाइदेफ, तब तिमी कुँदिएको पानीदार हीरा बन्दछौँ, छाँट मिलेको
बढाइदेफ, तब तिमी कुँदिएको पानीदार हीरा बन्दछौँ, छाँट मिलेको
कोट पहिरेर, एक छरितो छडी घुमाएर, सडकमा टल्कने जुत्ताको चुरुमचुरुम आवाजमा फुर्तिलो कदम बढाउ: तब गल्लीको कुकुरले पनि
कोट पहिरेर, एक छरितो छडी घुमाएर, सडकमा टल्कने जुत्ताको चुरुम-
 
चुरुम आवाजमा फुर्तिलो कदम बढाउ: तब गल्लीको कुकुरले पनि
तिमीलाई चिन्दछ । तिम्रो भलादमीपन स्वीकार गरेर तिमीउपर भुक्न
तिमीलाई चिन्दछ । तिम्रो भलादमीपन स्वीकार गरेर तिमीउपर भुक्न
आउँदैन । चोरीको शङ्काले सम्बोधन गर्नु भलादमीको अपमान हो भन्ने
आउँदैन । चोरीको शङ्काले सम्बोधन गर्नु भलादमीको अपमान हो भन्ने
उसले पनि जानेको छ । सफलता जस्तो हौसला दिने केही छैन । तिमी
उसले पनि जानेको छ । सफलता जस्तो हौसला दिने केही छैन । तिमी
झन्‌ फुर्तिलो कदम बढाउँछौ । समाजमा तिम्रो भलादमीपनलाई 'हजूर'
झन्‌ फुर्तिलो कदम बढाउँछौ । समाजमा तिम्रो भलादमीपनलाई 'हजूर'
भलादमी/६१

Revision as of 12:12, 9 February 2025

This page has not been proofread

भलादमी

बिकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्‌, कोही उकालो लागिरहेछन्‌ । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ । व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन । बाघको हुक्‌म चलिरहेछ । त्यस्तै भाषाको देशमा लवजको दशा हुन्छ । कोही-कोही शब्दहरू दुब्ला-पातला भएका छन्‌, तिनीहरूको प्राचीन महत्त्व उडेको छ। ज्यादा पुरानो टकमा खिया लाग्दछ । 'पण्डित' र गुरु भन्ने लवजमा केही फिक्कापन चढ्न लागेको छ । त्यस्तै 'भलादमी' भन्ने शब्दमा पनि अर्थको यति अप्रश्मंश भएको छ कि भलादमीपनले भडक र पोशाकसँग नाता जोडिसक्यो । भलादमीपन हृदयबाट बाहिर निस्केर शरीरउपर विज्ञापन छाप्न लाग्यो । खाँडी र कोराले अब भलादमी बन्न सक्तैनन्‌: घरबुने भलादमीलाई पनि यस युगले बागमतीमा सेलाइसक्यो । चरित्रका भलादमी अतीतका अँघ्यारा कोठरीमा छन्‌, रङ्ग र रेशमका भलादमी काठमाडौंका गल्लीमा खुश्बू उडाइरहेछन्‌ । जमाना रङ्ग वदलन्छ ।

नोटको भाउ बढेको भए तापनि आजकल भलादमीपन सस्तो मोलमा पाइन्छ । भलादमीपनलाई सूचीकार र मारवाडीले बिक्री गरिरहेछन्‌ । तिमी भलादमी बन्न चाहन्छौ भने सीधा-साधा मानिसको कोरापनलाई दर्जीकहाँ गएर काट-छाँट गरिमाग । दुई-चार रुपियाँ बढाइदेफ, तब तिमी कुँदिएको पानीदार हीरा बन्दछौँ, छाँट मिलेको कोट पहिरेर, एक छरितो छडी घुमाएर, सडकमा टल्कने जुत्ताको चुरुम- चुरुम आवाजमा फुर्तिलो कदम बढाउ: तब गल्लीको कुकुरले पनि तिमीलाई चिन्दछ । तिम्रो भलादमीपन स्वीकार गरेर तिमीउपर भुक्न आउँदैन । चोरीको शङ्काले सम्बोधन गर्नु भलादमीको अपमान हो भन्ने उसले पनि जानेको छ । सफलता जस्तो हौसला दिने केही छैन । तिमी झन्‌ फुर्तिलो कदम बढाउँछौ । समाजमा तिम्रो भलादमीपनलाई 'हजूर'