Page:Laxmi nibandhasangraha.pdf/59: Difference between revisions
→Not proofread: Created page with "उभाउन गएको ठिटो आफ्नै भाँडामा ड्नेर मरेजस्तो उखान छ । धेरै जना अंग्रेजी बोल्न डराउँछन्, लेख्न परै रहोस् । परीक्षाको लुगालाई सरस्वतीले खालि यन्त्र-प्रवृत्तिले घोकेका कुरा दोहो..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
उभाउन गएको ठिटो आफ्नै भाँडामा ड्नेर मरेजस्तो उखान छ । धेरै | उभाउन गएको ठिटो आफ्नै भाँडामा ड्नेर मरेजस्तो उखान छ । धेरै | ||
जना अंग्रेजी बोल्न डराउँछन्, लेख्न परै रहोस् । परीक्षाको लुगालाई | जना अंग्रेजी बोल्न डराउँछन्, लेख्न परै रहोस् । परीक्षाको लुगालाई | ||
सरस्वतीले खालि यन्त्र-प्रवृत्तिले घोकेका कुरा दोहोन्याउन लगाउँछिन् । | सरस्वतीले खालि यन्त्र-प्रवृत्तिले घोकेका कुरा दोहोन्याउन लगाउँछिन् । | ||
हामीले परीक्षाबैठकबाट बाहिर निक्लनासाथ ज्ञानको टुङ्गो पुग्दछ र | हामीले परीक्षाबैठकबाट बाहिर निक्लनासाथ ज्ञानको टुङ्गो पुग्दछ र | ||
नवीन प्राप्ति र नवीन अन्वेषणको एँडी खतम हुन्छ । हामी मरीच झैं | नवीन प्राप्ति र नवीन अन्वेषणको एँडी खतम हुन्छ । हामी मरीच झैं | ||
चाउरिन्छौं र सुक्खा बन्दछौं । अनि जीवन छडी, हप्काहटर धूर्तता बन्न | चाउरिन्छौं र सुक्खा बन्दछौं । अनि जीवन छडी, हप्काहटर धूर्तता बन्न | ||
जान्छ । | जान्छ । | ||
तर यही अंग्रेजीमा नून छ, यही केटाकेटीको मुखलाई पापाचिची | तर यही अंग्रेजीमा नून छ, यही केटाकेटीको मुखलाई पापाचिची | ||
छ। यहीं भारतको बीसौं शताब्दी छ, यहीँ आधुनिक आँखा छ, यहीं | छ। यहीं भारतको बीसौं शताब्दी छ, यहीँ आधुनिक आँखा छ, यहीं | ||
परराष्ट्र सम्बन्धहरू छन्, यहीँ भारतीय अदालत छन् । यहीं सूर्य | परराष्ट्र सम्बन्धहरू छन्, यहीँ भारतीय अदालत छन् । यहीं सूर्य | ||
अस्ताउँदैनन्, यहीँ रवाफ र आड | अस्ताउँदैनन्, यहीँ रवाफ र आड छ। यहीं हाम्रो दैनिक जीवन छ। यो | ||
अंग्रेजीमा के छैन ? | अंग्रेजीमा के छैन ? | ||
अंग्रेजी पढ्नेलाई कुलीनका छोरी छन्, बाबूसाहेबहरूका घरमा | अंग्रेजी पढ्नेलाई कुलीनका छोरी छन्, बाबूसाहेबहरूका घरमा | ||
मेच, स्कूलमा छडी, कलेजमा दाह्री, व्यापारका केन्द्रमा पैसा, परराष्ट्र | मेच, स्कूलमा छडी, कलेजमा दाह्री, व्यापारका केन्द्रमा पैसा, परराष्ट्र | ||
अफिसमा इज्जत, भाषानुवादमा बोलावट, रोटीमा नौनी, विदेशमा रवाफ, | अफिसमा इज्जत, भाषानुवादमा बोलावट, रोटीमा नौनी, विदेशमा रवाफ, | ||
स्वदेशमा धाक, साथीभाइहरूमा नाक, घण्टामा पचास र संसारमा | स्वदेशमा धाक, साथीभाइहरूमा नाक, घण्टामा पचास र संसारमा | ||
सुवास, हाइ ! अंग्रेजी ! तँ जागीर पाउँछस् दर बसालेको, तैँ भाइसरायसँग | सुवास, हाइ ! अंग्रेजी ! तँ जागीर पाउँछस् दर बसालेको, तैँ भाइसरायसँग | ||
हात मिलाउँछस्, तेरै रवाफ हामी खाएर बसिरहेछौं, जहाँ विद्वान्- | |||
हात मिलाउँछस्, तेरै रवाफ हामी खाएर बसिरहेछौं, जहाँ | पण्डितजीहरू चाउरिएर बस्तछन् । | ||
Revision as of 12:01, 9 February 2025
उभाउन गएको ठिटो आफ्नै भाँडामा ड्नेर मरेजस्तो उखान छ । धेरै जना अंग्रेजी बोल्न डराउँछन्, लेख्न परै रहोस् । परीक्षाको लुगालाई सरस्वतीले खालि यन्त्र-प्रवृत्तिले घोकेका कुरा दोहोन्याउन लगाउँछिन् । हामीले परीक्षाबैठकबाट बाहिर निक्लनासाथ ज्ञानको टुङ्गो पुग्दछ र नवीन प्राप्ति र नवीन अन्वेषणको एँडी खतम हुन्छ । हामी मरीच झैं चाउरिन्छौं र सुक्खा बन्दछौं । अनि जीवन छडी, हप्काहटर धूर्तता बन्न जान्छ ।
तर यही अंग्रेजीमा नून छ, यही केटाकेटीको मुखलाई पापाचिची छ। यहीं भारतको बीसौं शताब्दी छ, यहीँ आधुनिक आँखा छ, यहीं परराष्ट्र सम्बन्धहरू छन्, यहीँ भारतीय अदालत छन् । यहीं सूर्य अस्ताउँदैनन्, यहीँ रवाफ र आड छ। यहीं हाम्रो दैनिक जीवन छ। यो अंग्रेजीमा के छैन ?
अंग्रेजी पढ्नेलाई कुलीनका छोरी छन्, बाबूसाहेबहरूका घरमा मेच, स्कूलमा छडी, कलेजमा दाह्री, व्यापारका केन्द्रमा पैसा, परराष्ट्र अफिसमा इज्जत, भाषानुवादमा बोलावट, रोटीमा नौनी, विदेशमा रवाफ, स्वदेशमा धाक, साथीभाइहरूमा नाक, घण्टामा पचास र संसारमा सुवास, हाइ ! अंग्रेजी ! तँ जागीर पाउँछस् दर बसालेको, तैँ भाइसरायसँग हात मिलाउँछस्, तेरै रवाफ हामी खाएर बसिरहेछौं, जहाँ विद्वान्- पण्डितजीहरू चाउरिएर बस्तछन् ।