Page:Laxmi nibandhasangraha.pdf/45: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
भए बुझेका कुरा बाँकी रहने थिएनन् । तर किन हो ? मायावी जाली | भए बुझेका कुरा बाँकी रहने थिएनन् । तर किन हो ? मायावी जाली | ||
दुनियाँको आँखामा रहेकै छ। ऊ चिन्न पनि चाहन्छ, चिन्नदेखि डराउँछ | दुनियाँको आँखामा रहेकै छ। ऊ चिन्न पनि चाहन्छ, चिन्नदेखि डराउँछ | ||
पनि । उल्टिनाको डर चपरीलाई, उब्जिनाको त्रास माटोलाई र पढ्न र | |||
बुझ्नाको कठिनाइ भुरभुरे बालकलाई । हामी देख्न चाहन्छौं, तर नानी | |||
नै यस्तो छ कि उज्यालो | नै यस्तो छ कि उज्यालो पर्दै खुम्चिन्छ। हामी अज्ञानलाई जीवन | ||
बनाउन चाहन्छौं, सीमित हुनामा कट्टरको स्वर्ग | बनाउन चाहन्छौं, सीमित हुनामा कट्टरको स्वर्ग छ । अनन्तको म्याउले | ||
हरहमेशा अँधेरीबाट | हरहमेशा अँधेरीबाट तर्साउँछ । छामछाम-छुमछुम ने जीवनको | ||
विश्वविद्यालय | विश्वविद्यालय हो । हामी सागर देख्तै निसास्सिन्छौं । सत्य देख्तै पापी | ||
नसा काँप्तछन् र म आएँ स्वर्गबाट, ओर्लिएँ भवन जानाका निमित्त । तर | नसा काँप्तछन् र म आएँ स्वर्गबाट, ओर्लिएँ भवन जानाका निमित्त । तर | ||
दुनियाँले छाया भन्ठान्यो ! खँदिलो देखेन ! पर्दा लगाएर | दुनियाँले छाया भन्ठान्यो ! खँदिलो देखेन ! पर्दा लगाएर हेर्यो ! मैले | ||
भनें, 'तँलाई अज्ञानको मोहनी मीठो लागे म पर्दानशीन भलादमी | भनें, 'तँलाई अज्ञानको मोहनी मीठो लागे म पर्दानशीन भलादमी हुन्छु ।' | ||
र मेरो जादू छिप्यो ! 'म' | र मेरो जादू छिप्यो ! 'म' बुझ्नाको चमत्कारलाई मैले समयमा विस्तार | ||
गरिदिएँ । दुनियाँले | गरिदिएँ । दुनियाँले झिल्का-झिल्कीहरू पाएर शिशुको हँसिलो मुस्कानले | ||
तिनीहरूलाई आविष्कार, प्राप्ति, अन्वेषण भन्दै उठाएर हेर्न लाग्यो । म | तिनीहरूलाई आविष्कार, प्राप्ति, अन्वेषण भन्दै उठाएर हेर्न लाग्यो । म | ||
धेरैबाजि आएँ र धेरैबाजि बिलाएँ ! तर दुनियाँले मलाई पूरा तवरसँग | |||
कहिले पनि | कहिले पनि बुझेन । | ||
अहा ! म जादू ! 'पूर्णात् पूर्णमिदम्' म त्यहाँ | अहा ! म जादू ! 'पूर्णात् पूर्णमिदम्' म त्यहाँ बुझ्दछु, जब आफूलाई | ||
भित्रबाहिर हेर्दछु ! | भित्रबाहिर हेर्दछु ! | ||
Line 27: | Line 27: | ||
परब्रह्म हो ! मेरो अस्तित्व नै चमत्कार छ ! | परब्रह्म हो ! मेरो अस्तित्व नै चमत्कार छ ! | ||
मैले तीन सय तेत्तीस कडोर डाक्टर | मैले तीन सय तेत्तीस कडोर डाक्टर पढ़ाएँ । चरक र सुश्रुत मेरा | ||
चेला | चेला थिए । आज मलाई दूरबीन, सूक्ष्मवीक्षणयन्त्र, अज्ञात किरण, के-के |
Latest revision as of 17:12, 7 February 2025
मान्छे-जादू
बिचरा दुनियाँले मलाई चिनेन । कर्म खोटो !
मलाई चिनेको भए संसारले दुःख पाउने थिएन । मलाई बुझेको भए बुझेका कुरा बाँकी रहने थिएनन् । तर किन हो ? मायावी जाली दुनियाँको आँखामा रहेकै छ। ऊ चिन्न पनि चाहन्छ, चिन्नदेखि डराउँछ पनि । उल्टिनाको डर चपरीलाई, उब्जिनाको त्रास माटोलाई र पढ्न र बुझ्नाको कठिनाइ भुरभुरे बालकलाई । हामी देख्न चाहन्छौं, तर नानी नै यस्तो छ कि उज्यालो पर्दै खुम्चिन्छ। हामी अज्ञानलाई जीवन बनाउन चाहन्छौं, सीमित हुनामा कट्टरको स्वर्ग छ । अनन्तको म्याउले हरहमेशा अँधेरीबाट तर्साउँछ । छामछाम-छुमछुम ने जीवनको विश्वविद्यालय हो । हामी सागर देख्तै निसास्सिन्छौं । सत्य देख्तै पापी नसा काँप्तछन् र म आएँ स्वर्गबाट, ओर्लिएँ भवन जानाका निमित्त । तर दुनियाँले छाया भन्ठान्यो ! खँदिलो देखेन ! पर्दा लगाएर हेर्यो ! मैले भनें, 'तँलाई अज्ञानको मोहनी मीठो लागे म पर्दानशीन भलादमी हुन्छु ।' र मेरो जादू छिप्यो ! 'म' बुझ्नाको चमत्कारलाई मैले समयमा विस्तार गरिदिएँ । दुनियाँले झिल्का-झिल्कीहरू पाएर शिशुको हँसिलो मुस्कानले तिनीहरूलाई आविष्कार, प्राप्ति, अन्वेषण भन्दै उठाएर हेर्न लाग्यो । म धेरैबाजि आएँ र धेरैबाजि बिलाएँ ! तर दुनियाँले मलाई पूरा तवरसँग कहिले पनि बुझेन ।
अहा ! म जादू ! 'पूर्णात् पूर्णमिदम्' म त्यहाँ बुझ्दछु, जब आफूलाई भित्रबाहिर हेर्दछु !
'खै त,' दुनियाँले भन्छ, 'के लछारिस् ?' गर्नु ईश्वर हो, नगर्नु परब्रह्म हो ! मेरो अस्तित्व नै चमत्कार छ !
मैले तीन सय तेत्तीस कडोर डाक्टर पढ़ाएँ । चरक र सुश्रुत मेरा चेला थिए । आज मलाई दूरबीन, सूक्ष्मवीक्षणयन्त्र, अज्ञात किरण, के-के