Jump to content

Page:Shakuntala.pdf/143: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "ध्वनि मृदु मुरलीका चल्दछन्‌ शवाससाथ । अनि स्वर मधुर बनेका मञ्जरी फूल पात ॥ विहग गलाले टिप्दछन्‌ रङ्ग रङ्गी । क्राषि-हृदय झुलाई नृत्यमा भर्न भङ्गी॥ १४) विटप बहु-प्रशाखा जिन्दगी झ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
ध्वनि मृदु मुरलीका चल्दछन्‌ शवाससाथ ।
ध्वनि मृदु मुरलीका चल्दछन्‌ शवाससाथ ।
अनि
::स्वर मधुर बनेका मञ्जरी फूल पात ॥
 
अनि विहग गलाले टिप्दछन्‌ रङ्ग रङ्गी ।
स्वर मधुर
::क्राषि-हृदय झुलाई नृत्यमा भर्न भङ्गी॥
 
{{pcn|(१५)}}
बनेका
 
मञ्जरी
 
फूल
 
पात ॥
 
विहग गलाले टिप्दछन्‌ रङ्ग रङ्गी ।
क्राषि-हृदय झुलाई नृत्यमा भर्न भङ्गी॥
१४)


विटप बहु-प्रशाखा जिन्दगी झैं खडा छन्‌ ।
विटप बहु-प्रशाखा जिन्दगी झैं खडा छन्‌ ।
::खबरहरु चरा छन्‌, स्वर्गसन्देश-चारु ॥
बहुविध रस खोज्ने, गुप्त तृष्णा जरा छन्‌ ।
::कुसुमहरु कला छन्‌ रङ्ग चढ्दा सुरा छन्‌ ॥
{{pcn|(१६)}}


खबरहरु चरा छन्‌, स्वर्गसन्देश-चारु ॥
बहुविध रस खोज्ने, गुप्त तृष्णा जरा छन्‌ ।
कुसुमहरु कला छन्‌ रङ्ग चढ्दा सुरा छन्‌ ॥
(१)
दिन दिन छ खुलेको वन्य आनन्द दिव्य ।
दिन दिन छ खुलेको वन्य आनन्द दिव्य ।
कुसुम मधुर पाना रेखिँदो रङ्ग सभ्य॥
::कुसुम मधुर पाना रेखिँदो रङ्ग सभ्य॥
 
तह तह छ किताबी अक्षरा$$भास भारी ।
तह तह छ किताबी अक्षरा$$भास भारी ।
प्रकृतिह्ृदयमा
::प्रकृतिह्ृदयमा छन्‌ पाठ राम्रा विहारी ॥
 
{{pcn|(१७)}}
छन्‌
 
पाठ
 
(१७)
 
राम्रा
 
विहारी ॥


अलि पर बहेँदी छन्‌ मालिनी कल्कलाई ।
अलि पर बहेँदी छन्‌ मालिनी कल्कलाई ।
जलधि भजन तृष्णा बोलमा झल्मलाई ॥
::जलधि भजन तृष्णा बोलमा झल्मलाई ॥
 
व्मुषि सहृदय सिक्छन्‌ छन्द त्यो भावभित्र ।
व्मुषि सहृदय सिक्छन्‌ छन्द त्यो भावभित्र ।
 
::विपिनसरि जगत्‌ यो फुल्छ बन्दै विचित्र॥
विपिनसरि जगत्‌ यो फुल्छ बन्दै विचित्र॥
{{pcn|(१८)}}
पद)


प्रकृतपन नशामा, अङ्गमा वन्य भाव ।
प्रकृतपन नशामा, अङ्गमा वन्य भाव ।
हृदय-कुसुम-गन्धी
::हृदय-कुसुम-गन्धी वल्लरीका स्वभाव ॥
 
नयन मृदु कुरङ्गी बोल कल्लोलवाला-
वल्लरीका
::सहित मधुर बैंसे फुल्दछन्‌ वन्य-बाला ॥
{{pcn|(१९)}}


स्वभाव ॥
नयन मृदु कुरङ्गी बोल कल्लोलवालासहित मधुर बैंसे फुल्दछन्‌ वन्य-बाला ॥
(१९)
भझिलिमिलि न छ खल्लो चाहना चारु थोर ।
भझिलिमिलि न छ खल्लो चाहना चारु थोर ।
 
::प्रकृत गति र गाना शान्तिको तुल्य शोर ॥
प्रकृत गति र गाना शान्तिको तुल्य शोर ॥
क्राषिमहल हरीयो पात झुम्का सिँगार ।
क्राषिमहल हरीयो पात झुम्का सिँगार ।
विटप विविध खम्बा कुन्ज खोपी हजार ॥
::विटप विविध खम्बा कुन्ज खोपी हजार ॥
सुखद विपिनवल्ली छन्‌ नटी बैंसदार ।
सुखद विपिनवल्ली छन्‌ नटी बैंसदार ।
::मधुर लय गला छन्‌ राज्य यो क्या अपार ॥
{{pcn|(२०)}}


मधुर लय गला छन्‌ राज्य यो क्या अपार ॥
</poem>}}
(२०)
 
१३८

Revision as of 22:10, 4 March 2025

This page has not been proofread

ध्वनि मृदु मुरलीका चल्दछन्‌ शवाससाथ ।
स्वर मधुर बनेका मञ्जरी फूल पात ॥
अनि विहग गलाले टिप्दछन्‌ रङ्ग रङ्गी ।
क्राषि-हृदय झुलाई नृत्यमा भर्न भङ्गी॥
(१५)

विटप बहु-प्रशाखा जिन्दगी झैं खडा छन्‌ ।
खबरहरु चरा छन्‌, स्वर्गसन्देश-चारु ॥
बहुविध रस खोज्ने, गुप्त तृष्णा जरा छन्‌ ।
कुसुमहरु कला छन्‌ रङ्ग चढ्दा सुरा छन्‌ ॥
(१६)

दिन दिन छ खुलेको वन्य आनन्द दिव्य ।
कुसुम मधुर पाना रेखिँदो रङ्ग सभ्य॥
तह तह छ किताबी अक्षरा$$भास भारी ।
प्रकृतिह्ृदयमा छन्‌ पाठ राम्रा विहारी ॥
(१७)

अलि पर बहेँदी छन्‌ मालिनी कल्कलाई ।
जलधि भजन तृष्णा बोलमा झल्मलाई ॥
व्मुषि सहृदय सिक्छन्‌ छन्द त्यो भावभित्र ।
विपिनसरि जगत्‌ यो फुल्छ बन्दै विचित्र॥
(१८)

प्रकृतपन नशामा, अङ्गमा वन्य भाव ।
हृदय-कुसुम-गन्धी वल्लरीका स्वभाव ॥
नयन मृदु कुरङ्गी बोल कल्लोलवाला-
सहित मधुर बैंसे फुल्दछन्‌ वन्य-बाला ॥
(१९)

भझिलिमिलि न छ खल्लो चाहना चारु थोर ।
प्रकृत गति र गाना शान्तिको तुल्य शोर ॥
क्राषिमहल हरीयो पात झुम्का सिँगार ।
विटप विविध खम्बा कुन्ज खोपी हजार ॥
सुखद विपिनवल्ली छन्‌ नटी बैंसदार ।
मधुर लय गला छन्‌ राज्य यो क्या अपार ॥
(२०)