Jump to content

Page:Shakuntala.pdf/158: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "लमकोस ती रसिला कुना । पनि छन्‌ लुकाउन क्यै छली ॥ प्रभु कृष्णलाई प्रसूनले । क्षण मौन बीच सिँगार्दछिन्‌ ॥ अनि यो लता सपना हुँदो । गहले भुलेर निहार्दछिन्‌ ॥ शरमाउँदी (२४) मुख-रङ्ग नभन..."
 
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
Tag: Replaced
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
लमकोस ती रसिला कुना ।
<noinclude>{{start center block}}</noinclude>
<poem>


पनि छन्‌ लुकाउन क्यै छली ॥
</poem>
प्रभु कृष्णलाई प्रसूनले ।
<noinclude>{{end center block}}</noinclude>
 
क्षण मौन बीच सिँगार्दछिन्‌ ॥
अनि यो लता सपना हुँदो ।
गहले
भुलेर
निहार्दछिन्‌ ॥
शरमाउँदी
 
(२४)
 
मुख-रङ्ग
 
नभनी
 
क्रा।
 
चट्ट
 
सपार्दछिन्‌ ॥
 
क्शता बढी अलि म्लान भै ।
 
अर्धरै
 
सुकेर
 
बिगार्दछिन्‌ ॥
 
मृदु बोटका कुसुमोज्ज्वल ।
सखि मुग्ध छन्‌ जब निश्चित ॥
पृथिवी-पती
महिमासित ।”
 
(र५)
 
यति बातनले दुइ मुस्मुसे ।
रहँदा भए अलि खुस्खुसे॥
जब सूर्य लाल भई घुसे ।
जल-गेहमा
पर
भल्मल॥
 
(र)
त्यस रातमा न त नीदले ।
पनि
 
छोइँदी
 
सपनाहरू बिउँझै रची-
 
वन-मञ्जरी ॥
 
कने सोच्दछिन्‌ मनमा
कुन भाव यो मधुरा5करी ?
 
(२७)
"कसरी उनीकन भित्रका ।
मृदु
 
भाव
 
रङ्ग
 
कुन ढङ्गबाटकचुफाउनु ?
नबुझे
 
सुख
 
परी ॥
 
विचित्रका ॥
पाउनु ॥
 
१५३

Revision as of 22:45, 19 April 2025

This page has not been proofread