Page:Shakuntala.pdf/149: Difference between revisions
→Not proofread: Created page with "तदनुसरण गर्ने चालका प्रेरणामा । मुकुलित वन-वल्ली हल्लिँदा झैं नशामा ॥ प्रकृत मृदु कलामा नृत्य खुल्दो दशामा । अलि बिउँझिन लाग्दा प्रात-चारी प्रवात ॥ किरणसँग सुनौला सूर्य बन्ने द..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तदनुसरण गर्ने चालका | {{center block| | ||
<poem> | |||
प्रेरणामा । | तदनुसरण गर्ने चालका प्रेरणामा । | ||
::मुकुलित वन-वल्ली हल्लिँदा झैं नशामा ॥ | |||
मुकुलित वन-वल्ली हल्लिँदा झैं नशामा ॥ | |||
प्रकृत मृदु कलामा नृत्य खुल्दो दशामा । | प्रकृत मृदु कलामा नृत्य खुल्दो दशामा । | ||
::अलि बिउँझिन लाग्दा प्रात-चारी प्रवात ॥ | |||
अलि बिउँझिन लाग्दा प्रात-चारी प्रवात ॥ | |||
किरणसँग सुनौला सूर्य बन्ने दिशामा । | किरणसँग सुनौला सूर्य बन्ने दिशामा । | ||
::कति संरस उज्याला हास्यका चालदार ॥ | |||
कति संरस उज्याला हास्यका चालदार ॥ | मदनवनकुरङ्गी लच्किए अङ्गदार । | ||
::fsdfasdfsa | |||
मदनवनकुरङ्गी | {{pcn|(४९)}} | ||
लच्किए | |||
(४९) | |||
प्रथम छवि उषाको बाल झैं वारिवाह । | प्रथम छवि उषाको बाल झैं वारिवाह । | ||
उदय-नभ | ::उदय-नभ सँघारे टुक्रिएको अथाह ॥ | ||
सँघारे | |||
टुक्रिएको | |||
अथाह ॥ | |||
लघु मधुर बुनेको माक्रो-जालतुल्य । | लघु मधुर बुनेको माक्रो-जालतुल्य । | ||
कवि-दिलि सपनाको सूत जस्तो अमूल्य ॥ | ::कवि-दिलि सपनाको सूत जस्तो अमूल्य ॥ | ||
{{pcn|(५०)}} | |||
(५०) | |||
लसित मधुर ज्योत्स्ना स्वर्णलाली मिलेर । | लसित मधुर ज्योत्स्ना स्वर्णलाली मिलेर । | ||
जन मुसुमुसु बन्दै जिन्दगी लिन्छ हेर ॥ | ::जन मुसुमुसु बन्दै जिन्दगी लिन्छ हेर ॥ | ||
जब पट सपनाको देश झैँ खुल्छ धेर । | जब पट सपनाको देश झैँ खुल्छ धेर । | ||
प्रथम विहग बोल्दा स्वर्णको गर्भनेर ॥ | ::प्रथम विहग बोल्दा स्वर्णको गर्भनेर ॥ | ||
त्यस रँग मधुरोले छोइएका कपोल । | त्यस रँग मधुरोले छोइएका कपोल । | ||
विपिन कुसुमवाला देखिए क्या अमोल ! | ::विपिन कुसुमवाला देखिए क्या अमोल !! | ||
(५१) | {{pcn|(५१)}} | ||
मदन वनविहारी पुष्पको वाणधारी । | मदन वनविहारी पुष्पको वाणधारी । | ||
::अतिशय त सकखारी नग्न शोभाधिकारी ॥ | |||
मधुर मधु | मधुर मधु बैँसको वन्य मस्त । | ||
बैँसको वन्य मस्त । | ::कर-धृत कलिप्याला कुन्जमा चारु लस्त ॥ | ||
{{pcn|(५२)}} | |||
कर-धृत कलिप्याला कुन्जमा चारु लस्त ॥ | |||
५२) | |||
तर सब तिनमध्ये एक ती छन् पहीली । | तर सब तिनमध्ये एक ती छन् पहीली । | ||
प्रकृत सरलताको पानी-आँखे छनीली ॥ | ::प्रकृत सरलताको पानी-आँखे छनीली ॥ | ||
अलक मृदु शिरीषी जो झुकेका परेला । | अलक मृदु शिरीषी जो झुकेका परेला । | ||
::लघु तवर उचाल्छिन् पर्खदै' हेर्न वेला ॥ | |||
लघु तवर | {{pcn|(५३)}} | ||
उचाल्छिन् पर्खदै' हेर्न वेला ॥ | |||
(५३) | |||
कुसुमउपरका ती मिष्ट छन् स्वर्णदाना । | कुसुमउपरका ती मिष्ट छन् स्वर्णदाना । | ||
सुरवन सुषमाकी | ::सुरवन सुषमाकी रत्नरूपी खजाना ॥ | ||
रत्नरूपी खजाना ॥ | |||
मधुर विधिकलाकी शिल्पको स्वर्ण पाना । | मधुर विधिकलाकी शिल्पको स्वर्ण पाना । | ||
अमर | ::अमर तरु फुलेकी बैँस लावण्य नाना ॥ | ||
{{pcn|(५४)}} | |||
तरु | |||
फुलेकी | |||
बैँस | |||
५४) | |||
</poem>}} |
Revision as of 22:22, 4 March 2025
तदनुसरण गर्ने चालका प्रेरणामा ।
मुकुलित वन-वल्ली हल्लिँदा झैं नशामा ॥
प्रकृत मृदु कलामा नृत्य खुल्दो दशामा ।
अलि बिउँझिन लाग्दा प्रात-चारी प्रवात ॥
किरणसँग सुनौला सूर्य बन्ने दिशामा ।
कति संरस उज्याला हास्यका चालदार ॥
मदनवनकुरङ्गी लच्किए अङ्गदार ।
fsdfasdfsa
(४९)
प्रथम छवि उषाको बाल झैं वारिवाह ।
उदय-नभ सँघारे टुक्रिएको अथाह ॥
लघु मधुर बुनेको माक्रो-जालतुल्य ।
कवि-दिलि सपनाको सूत जस्तो अमूल्य ॥
(५०)
लसित मधुर ज्योत्स्ना स्वर्णलाली मिलेर ।
जन मुसुमुसु बन्दै जिन्दगी लिन्छ हेर ॥
जब पट सपनाको देश झैँ खुल्छ धेर ।
प्रथम विहग बोल्दा स्वर्णको गर्भनेर ॥
त्यस रँग मधुरोले छोइएका कपोल ।
विपिन कुसुमवाला देखिए क्या अमोल !!
(५१)
मदन वनविहारी पुष्पको वाणधारी ।
अतिशय त सकखारी नग्न शोभाधिकारी ॥
मधुर मधु बैँसको वन्य मस्त ।
कर-धृत कलिप्याला कुन्जमा चारु लस्त ॥
(५२)
तर सब तिनमध्ये एक ती छन् पहीली ।
प्रकृत सरलताको पानी-आँखे छनीली ॥
अलक मृदु शिरीषी जो झुकेका परेला ।
लघु तवर उचाल्छिन् पर्खदै' हेर्न वेला ॥
(५३)
कुसुमउपरका ती मिष्ट छन् स्वर्णदाना ।
सुरवन सुषमाकी रत्नरूपी खजाना ॥
मधुर विधिकलाकी शिल्पको स्वर्ण पाना ।
अमर तरु फुलेकी बैँस लावण्य नाना ॥
(५४)