Page:Shakuntala.pdf/132: Difference between revisions
Appearance
→Not proofread: Created page with "चारु हास्य चपला हिली हिली । हाँस्दछिन् मधुप भुन्भुने छली ॥ जान्छ त्यो सब त्यजी यिनैतिर । हाँस्दछन् अझ सँगी (५१) मनोहर ॥ "लौन लौन' सित ती प्रियम्वदा । भन्दछिन् मधुर उत्तप्रदा॥ स..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
चारु हास्य चपला हिली हिली । | चारु हास्य चपला हिली हिली । | ||
::हाँस्दछिन् मधुप भुन्भुने छली ॥ | |||
हाँस्दछिन् मधुप भुन्भुने छली ॥ | |||
जान्छ त्यो सब त्यजी यिनैतिर । | जान्छ त्यो सब त्यजी यिनैतिर । | ||
::हाँस्दछन् अझ सँगी मनोहर ॥ | |||
हाँस्दछन् अझ | {{pcn|(५१)}} | ||
सँगी | |||
(५१) | |||
"लौन लौन' सित ती प्रियम्वदा । | "लौन लौन' सित ती प्रियम्वदा । | ||
भन्दछिन् | ::भन्दछिन् मधुर उत्तप्रदा॥ | ||
मधुर | |||
उत्तप्रदा॥ | |||
«यो पुकार गर भारतेन्दुमा । | «यो पुकार गर भारतेन्दुमा । | ||
५२) | ::सद्गुणी विशद रल्नसिन्धुमा ॥” | ||
{{pcn|(५२)}} | |||
युवतिका लतिका कृतिका निका । | युवतिका लतिका कृतिका निका । | ||
::रुचिर अङ्ग अनङ्ग सुसङ्गत ॥ | |||
उपर भूङ्ग चहार्दछ; रङ्ग त्यो । | |||
रुचिर | ::जुन छ यौवनको वनको रस॥ | ||
{{pcn|(५३)}} | |||
अङ्ग | |||
अनङ्ग | |||
सुसङ्गत ॥ | |||
भूङ्ग चहार्दछ; रङ्ग त्यो । | |||
सुमनका मनमा रस सारका | सुमनका मनमा रस सारका | ||
अधरका | ::अधरका कलिला धरका थिए॥ | ||
महक भै महको 'म हकी' भनी । | |||
कलिला | ::भनभनी नभनीकन क्यै अरू ॥ | ||
धरका | |||
थिए॥ | |||
भनभनी नभनीकन क्यै | |||
भुनभुनाउँदध्यो भंवरो बरो । | भुनभुनाउँदध्यो भंवरो बरो । | ||
(५४) | {{pcn|(५४)}} | ||
सुन हुँदा नहुँदा दिवस प्रभा । | ::सुन हुँदा नहुँदा दिवस प्रभा । | ||
भई अलि कोमल ॥ | भई अलि कोमल ॥ | ||
::कमल रस मञ्जुल। | |||
कमल | |||
रस | |||
कुसुम देख्छ कपोलं सुडोलमा ॥ | कुसुम देख्छ कपोलं सुडोलमा ॥ | ||
{{pcn|(५५)}} | |||
गरेर | ::कर गरेर गरे करले पर । | ||
वर वरै भैँवरो गठरो हुने ॥ | |||
::भुनुभुनूँ नभनूँ अझ मात्तिने । | |||
मन भने नभने अझ आत्तिने ॥ | |||
गरे करले पर । | {{pcn|(५६)}} | ||
वर | |||
वरै | |||
भैँवरो | |||
गठरो | |||
भुनुभुनूँ नभनूँ अझ मात्तिने । | |||
आत्तिने ॥ | |||
(५६) | |||
</poem>}} |
Revision as of 21:47, 4 March 2025
This page has not been proofread
चारु हास्य चपला हिली हिली ।
हाँस्दछिन् मधुप भुन्भुने छली ॥
जान्छ त्यो सब त्यजी यिनैतिर ।
हाँस्दछन् अझ सँगी मनोहर ॥
(५१)
"लौन लौन' सित ती प्रियम्वदा ।
भन्दछिन् मधुर उत्तप्रदा॥
«यो पुकार गर भारतेन्दुमा ।
सद्गुणी विशद रल्नसिन्धुमा ॥”
(५२)
युवतिका लतिका कृतिका निका ।
रुचिर अङ्ग अनङ्ग सुसङ्गत ॥
उपर भूङ्ग चहार्दछ; रङ्ग त्यो ।
जुन छ यौवनको वनको रस॥
(५३)
सुमनका मनमा रस सारका
अधरका कलिला धरका थिए॥
महक भै महको 'म हकी' भनी ।
भनभनी नभनीकन क्यै अरू ॥
भुनभुनाउँदध्यो भंवरो बरो ।
(५४)
सुन हुँदा नहुँदा दिवस प्रभा ।
भई अलि कोमल ॥
कमल रस मञ्जुल।
कुसुम देख्छ कपोलं सुडोलमा ॥
(५५)
कर गरेर गरे करले पर ।
वर वरै भैँवरो गठरो हुने ॥
भुनुभुनूँ नभनूँ अझ मात्तिने ।
मन भने नभने अझ आत्तिने ॥
(५६)