Page:Shakuntala.pdf/120: Difference between revisions
→Not proofread: Created page with "गुलाब छन् लाल सुकोमला$धरा । बोलूँ कि बोलूँ कि समान अप्सरा ॥ सुचारु रेखा तहदार चारुता । फुकेर छाती मृदुपात भर्दछन् ॥ हवा छिपेका जब गृष्य चोर्दछन् । (९) 'शराव झैं लाल सुडोल बैंसका..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
गुलाब छन् लाल सुकोमला$धरा । | गुलाब छन् लाल सुकोमला$धरा । | ||
बोलूँ कि बोलूँ कि समान अप्सरा ॥ | ::बोलूँ कि बोलूँ कि समान अप्सरा ॥ | ||
सुचारु रेखा तहदार चारुता । | |||
सुचारु रेखा तहदार | ::फुकेर छाती मृदुपात भर्दछन् ॥ | ||
चारुता । | |||
फुकेर छाती | |||
मृदुपात भर्दछन् ॥ | |||
हवा छिपेका जब गृष्य चोर्दछन् । | हवा छिपेका जब गृष्य चोर्दछन् । | ||
::fdsfadsfa | |||
(९) | {{pcn|(९)}} | ||
'शराव झैं लाल सुडोल बैंसका । | 'शराव झैं लाल सुडोल बैंसका । | ||
::कपोलमा षड्पद भझुम्न भर्दछन् ॥ | |||
कपोलमा षड्पद भझुम्न भर्दछन् ॥ | |||
मौका ढुकी चुम्बन चारु गर्दछन् । | मौका ढुकी चुम्बन चारु गर्दछन् । | ||
जहाँ फुली | ::जहाँ फुली कोमलता मनोहर ॥ | ||
कोमलता | |||
मनोहर ॥ | |||
छुवाइमा स्वर्ग सरर भर्दछन् । | छुवाइमा स्वर्ग सरर भर्दछन् । | ||
::लाली र लज्जा रस स्वास छर्दछन् ॥ | |||
लाली र लज्जा रस स्वास छर्दछन् ॥ | |||
सुवास मुस्की सुकुमार सार छ। | सुवास मुस्की सुकुमार सार छ। | ||
::प्रफुल्लता बैंस लिँदो मुहार छ॥ | |||
प्रफुल्लता बैंस लिँदो मुहार छ॥ | |||
तथापि राम्रा रमणी कपोलमा । | तथापि राम्रा रमणी कपोलमा । | ||
सुचारु लाली अझ दिव्य सार छ॥ | ::सुचारु लाली अझ दिव्य सार छ॥ | ||
(१०) | {{pcn|(१०)}} | ||
हवा भजी पड्ख फिँजी ढलक्क ती । | हवा भजी पड्ख फिँजी ढलक्क ती । | ||
::गरेर भूँ भूँ भमरा भुली कति॥ | |||
गरेर भूँ भूँ भमरा भुली कति॥ | |||
चुसेर त्यो यौवनको सुधारस । | चुसेर त्यो यौवनको सुधारस । | ||
बनीरहेछन् तरुमा मदा$$लस ॥ | ::बनीरहेछन् तरुमा मदा$$लस ॥ | ||
तथापि कालो छ टलक्क टल्किने । | तथापि कालो छ टलक्क टल्किने । | ||
कपाल त्यो रेशम 'झैं सुधारस ॥ | ::कपाल त्यो रेशम 'झैं सुधारस ॥ | ||
बनेर कालो रँग जन्मिएसरि । | बनेर कालो रँग जन्मिएसरि । | ||
सलक्क केस्रो लहराउँदो झरी ॥ | ::सलक्क केस्रो लहराउँदो झरी ॥ | ||
{{pcn|(११)}} | |||
कुरङ्ग हुन्छन् वनमा रमाइला । | कुरङ्ग हुन्छन् वनमा रमाइला । | ||
::अनङ्गका पुष्पित कुन्जमा हरा ॥ | |||
अनङ्गका पुष्पित कुन्जमा हरा ॥ | |||
फुलेर झुल्छन् लहरा जहाँ सुनी । | फुलेर झुल्छन् लहरा जहाँ सुनी । | ||
बुट्टा बनी निर्झफरका नयाँ कुरा ॥ | ::बुट्टा बनी निर्झफरका नयाँ कुरा ॥ | ||
</poem>}} | |||
{{stanza continue}} |
Revision as of 20:07, 2 March 2025
गुलाब छन् लाल सुकोमला$धरा ।
बोलूँ कि बोलूँ कि समान अप्सरा ॥
सुचारु रेखा तहदार चारुता ।
फुकेर छाती मृदुपात भर्दछन् ॥
हवा छिपेका जब गृष्य चोर्दछन् ।
fdsfadsfa
(९)
'शराव झैं लाल सुडोल बैंसका ।
कपोलमा षड्पद भझुम्न भर्दछन् ॥
मौका ढुकी चुम्बन चारु गर्दछन् ।
जहाँ फुली कोमलता मनोहर ॥
छुवाइमा स्वर्ग सरर भर्दछन् ।
लाली र लज्जा रस स्वास छर्दछन् ॥
सुवास मुस्की सुकुमार सार छ।
प्रफुल्लता बैंस लिँदो मुहार छ॥
तथापि राम्रा रमणी कपोलमा ।
सुचारु लाली अझ दिव्य सार छ॥
(१०)
हवा भजी पड्ख फिँजी ढलक्क ती ।
गरेर भूँ भूँ भमरा भुली कति॥
चुसेर त्यो यौवनको सुधारस ।
बनीरहेछन् तरुमा मदा$$लस ॥
तथापि कालो छ टलक्क टल्किने ।
कपाल त्यो रेशम 'झैं सुधारस ॥
बनेर कालो रँग जन्मिएसरि ।
सलक्क केस्रो लहराउँदो झरी ॥
(११)
कुरङ्ग हुन्छन् वनमा रमाइला ।
अनङ्गका पुष्पित कुन्जमा हरा ॥
फुलेर झुल्छन् लहरा जहाँ सुनी ।
बुट्टा बनी निर्झफरका नयाँ कुरा ॥