Jump to content

Page:Shakuntala.pdf/119: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "टलक्क कडा र टल्केर हराशिरा घरी । पछाडि खेरा कलिकाम्खुवा भरी॥ ठाडा जुन पात ।: बढाउँछन्‌ कोमल शुपभ्र माधुरी ॥ सुवासका पत्र सफेद घाम झैं। किवर्दुजिगि षड्रपद कोषमा धरी ॥ त्यो मकरन्द..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
टलक्क
{{center block|
 
<poem>
कडा र
टलक्क टल्केर हराशिरा घरी ।
 
::पछाडि खेरा कलिकाम्खुवा भरी॥
टल्केर हराशिरा
कडा र ठाडा जुन पात ।:
 
::बढाउँछन्‌ कोमल शुपभ्र माधुरी ॥
घरी ।
 
पछाडि खेरा कलिकाम्खुवा
 
भरी॥
 
ठाडा जुन पात
।:
बढाउँछन्‌ कोमल शुपभ्र माधुरी ॥
सुवासका पत्र सफेद घाम झैं।
सुवासका पत्र सफेद घाम झैं।
 
::किवर्दुजिगि षड्रपद कोषमा धरी ॥
किवर्दुजिगि षड्रपद कोषमा धरी ॥
त्यो मकरन्द॒ माधुरी ।
त्यो मकरन्द॒ माधुरी ।
 
::घहयुप्त गट्टासँग जो दमासरि ॥
घहयुप्त गट्टासँग जो दमासरि ॥
छुँदा पहि घाउ लाग्छ जो ।
 
::बक छ उप्सीकन कुरा भ्रता भरी ॥
छुँदा पहि
थियो बोटसमान
बक
::फुकाउँदो कुड्मल वक्ष कोमल ॥
सुरेख भै प्रेम लिएर फेलिँदो।
 
::उँचाइमा षोडशवर्ष माधुरी ॥
थियो
 
घाउ
 
लाग्छ जो ।
 
उप्सीकन कुरा
भ्रता भरी ॥
 
बोटसमान
 
फुकाउँदो कुड्मल
 
सुरेख भै प्रेम लिएर
 
 
वक्ष कोमल ॥
 
उँचाइमा
 
षोडशवर्ष
 
सफा
 
हँसीला
 
फेलिँदो।
 
माधुरी ॥
 
बराबरी कोकिल शव्द सुन्दर ।
बराबरी कोकिल शव्द सुन्दर ।
तथापि
::तथापि [उनमा स्तन पद्म-कोपिला ॥
[उनमा स्तन पद्म-कोपिला ॥
कपोलका बर 0041 ।
कपोलका बर 0041 ।
ठिटी त्यहाँ छन्‌ अझ
::सफा हँसीला तुहिनाभ्र अङ्गका ॥
 
ठिटी त्यहाँ छन्‌ अझ हेर सुन्दरी ।
तुहिनाभ्र अङ्गका ॥
{{pcn|(७)}}
 
हेर सुन्दरी ।
 
(७)
 
फुलेर जाई छ
 
सुवर्ण-सुन्दरी ।
 
जडाउ
सुवर्ण काटीकन
 
हँसिला फुका गरी ॥
वास दीकन ।
 
झिना-मुना-मञ्जुल केशले भरी ॥
गरी सुनौला क्यु
डाँठमा ।
मिलिन्द डाकेर सिँगार सुन्दरी ॥


फुलेर जाई छ सुवर्ण-सुन्दरी ।
::झिना-मुना-मञ्जुल केशले भरी ॥
गरी सुनौला क्यु डाँठमा ।
::जडाउ हँसिला फुका गरी ॥
सुवर्ण काटीकन वास दीकन ।
::मिलिन्द डाकेर सिँगार सुन्दरी ॥
छ बैंसवाली नरलोककी परी-
छ बैंसवाली नरलोककी परी-
 
::तथापि बैंसे कमनीय बोट छन्‌ ॥
तथापि बैंसे कमनीय बोट छन्‌ ॥
फुलाउने षोडशवर्ष हरी |
 
::हवा भरी बास फिँजाउँदा ॥
फुलाउने
 
षोडशवर्ष हरी
 
हवा भरी बास
 
|
 
फिँजाउँदा ॥
 
उ मात गर्ने हँसिला सुवर्ण छन्‌ ।
उ मात गर्ने हँसिला सुवर्ण छन्‌ ।
मुनामुना केश सुहाउँदा
::मुनामुना केश सुहाउँदा परी ॥
(८)
{{pcn|(८)}}
 
११४


परी ॥
</poem>}}

Revision as of 20:06, 2 March 2025

This page has not been proofread

टलक्क टल्केर हराशिरा घरी ।
पछाडि खेरा कलिकाम्खुवा भरी॥
कडा र ठाडा जुन पात ।:
बढाउँछन्‌ कोमल शुपभ्र माधुरी ॥
सुवासका पत्र सफेद घाम झैं।
किवर्दुजिगि षड्रपद कोषमा धरी ॥
त्यो मकरन्द॒ माधुरी ।
घहयुप्त गट्टासँग जो दमासरि ॥
छुँदा पहि घाउ लाग्छ जो ।
बक छ उप्सीकन कुरा भ्रता भरी ॥
थियो बोटसमान ।
फुकाउँदो कुड्मल वक्ष कोमल ॥
सुरेख भै प्रेम लिएर फेलिँदो।
उँचाइमा षोडशवर्ष माधुरी ॥
बराबरी कोकिल शव्द सुन्दर ।
तथापि [उनमा स्तन पद्म-कोपिला ॥
कपोलका बर 0041 ।
सफा हँसीला तुहिनाभ्र अङ्गका ॥
ठिटी त्यहाँ छन्‌ अझ हेर सुन्दरी ।
(७)

फुलेर जाई छ सुवर्ण-सुन्दरी ।
झिना-मुना-मञ्जुल केशले भरी ॥
गरी सुनौला क्यु डाँठमा ।
जडाउ हँसिला फुका गरी ॥
सुवर्ण काटीकन वास दीकन ।
मिलिन्द डाकेर सिँगार सुन्दरी ॥
छ बैंसवाली नरलोककी परी-
तथापि बैंसे कमनीय बोट छन्‌ ॥
फुलाउने षोडशवर्ष हरी |
हवा भरी बास फिँजाउँदा ॥
उ मात गर्ने हँसिला सुवर्ण छन्‌ ।
मुनामुना केश सुहाउँदा परी ॥
(८)