Jump to content

Page:Shakuntala.pdf/117: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "द्वादश सर्ग अडेर (वंशस्थ) हाँगाहरुमा हराभरा । फुलेर झुल्छन्‌ लहराहरू ,हरा ॥ नसा कलेजा छ र पात मब्जुल । सुरेख, चिल्ला, छरिता, फरासिला ॥ सलक्क हुन्छन्‌ हलुका र बान्किला । 0) चुरी छ नङ्ग..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
द्वादश सर्ग
{{c|{{x-larger|'''द्वादश सर्ग'''}}}}
अडेर
{{c|'''(वंशस्थ)'''}}
 
{{center block|
(वंशस्थ)
<poem>
 
अडेर हाँगाहरुमा हराभरा ।
हाँगाहरुमा
::फुलेर झुल्छन्‌ लहराहरू ,हरा ॥
 
हराभरा ।
 
फुलेर झुल्छन्‌ लहराहरू ,हरा ॥
 
नसा कलेजा छ र पात मब्जुल ।
नसा कलेजा छ र पात मब्जुल ।
 
::सुरेख, चिल्ला, छरिता, फरासिला ॥
सुरेख, चिल्ला, छरिता, फरासिला ॥
 
सलक्क हुन्छन्‌ हलुका र बान्किला ।
सलक्क हुन्छन्‌ हलुका र बान्किला ।
0)
{{pcn|(१)}}


चुरी छ नङ्ग्रां पनि रेशमी 'हरा।
चुरी छ नङ्ग्रां पनि रेशमी 'हरा।
अडान
::अडान खोज्छन्‌ तरुमा मनोहर ॥
 
खोज्छन्‌ तरुमा
 
मनोहर ॥
 
मृदुबैँस
 
घूँघुर ॥
 
फुलेर हाँसेर मुसुक्क सुन्दर ।
फुलेर हाँसेर मुसुक्क सुन्दर ।
अडाउँछन्‌
::अडाउँछन्‌ ती मृदुबैँस घूँघुर ॥
 
ती
 
सहर्ष प्रेमी तरुका भजी उर । सै
सहर्ष प्रेमी तरुका भजी उर । सै
 
{{pcn|(२)}}
(२)


झुकीरहेका तल शान्त सुन्दर ।
झुकीरहेका तल शान्त सुन्दर ।
 
::द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥
द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥
 
त्यजेर उड्छन्‌, तरुपाद छाँदले ।
त्यजेर उड्छन्‌, तरुपाद छाँदले ।
छुँदै, हवाको पण प्रेमको लिई ॥
::छुँदै, हवाको पण प्रेमको लिई ॥
 
सुनेर प्रेमी तशुका चरा-क्रा ।
सुनेर प्रेमी तशुका चरा-क्रा ।
{{pcn|(३)}}


(२)
</poem>}}

Revision as of 19:56, 2 March 2025

This page has not been proofread
द्वादश सर्ग
(वंशस्थ)

अडेर हाँगाहरुमा हराभरा ।
फुलेर झुल्छन्‌ लहराहरू ,हरा ॥
नसा कलेजा छ र पात मब्जुल ।
सुरेख, चिल्ला, छरिता, फरासिला ॥
सलक्क हुन्छन्‌ हलुका र बान्किला ।
(१)

चुरी छ नङ्ग्रां पनि रेशमी 'हरा।
अडान खोज्छन्‌ तरुमा मनोहर ॥
फुलेर हाँसेर मुसुक्क सुन्दर ।
अडाउँछन्‌ ती मृदुबैँस घूँघुर ॥
सहर्ष प्रेमी तरुका भजी उर । सै
(२)

झुकीरहेका तल शान्त सुन्दर ।
द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥
त्यजेर उड्छन्‌, तरुपाद छाँदले ।
छुँदै, हवाको पण प्रेमको लिई ॥
सुनेर प्रेमी तशुका चरा-क्रा ।
(३)