Page:Shakuntala.pdf/106: Difference between revisions
Appearance
→Not proofread: Created page with "घनु छ हातमा कोष पीठमा । नगलमा बसे बक्बके अन ॥ मुख हँसाउने दीर्घ मार्गको । (३९) अश्व चल्दछन् अग्र प्रेरित । «रथ सिँगारको चल्छ तीपछि ॥ त्यसै दृश्य देखिने ॥ छन्छ दीर्घ भै लामलस्कर ।..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
घनु छ हातमा कोष पीठमा । | घनु छ हातमा कोष पीठमा । | ||
::नगलमा बसे बक्बके अन ॥ | |||
नगलमा | |||
बसे | |||
बक्बके | |||
अन ॥ | |||
मुख हँसाउने दीर्घ मार्गको । | मुख हँसाउने दीर्घ मार्गको । | ||
(३९) | {{pcn|(३९)}} | ||
अश्व चल्दछन् अग्र प्रेरित । | अश्व चल्दछन् अग्र प्रेरित । | ||
::«रथ सिँगारको चल्छ तीपछि ॥ | |||
«रथ | |||
सिँगारको चल्छ | |||
तीपछि ॥ | |||
छन्छ दीर्घ भै लामलस्कर । | छन्छ दीर्घ भै लामलस्कर । | ||
::नजरले त्यसै दृश्य देखिने ॥ | |||
नजरले | {{pcn|(४०)}} | ||
(४०) | |||
पद हजारका वबाद्य बज्दछन्। | पद हजारका वबाद्य बज्दछन्। | ||
चालमा | ::चालमा मिली बढ्दछन् अघि ॥ | ||
मिली बढ्दछन् अघि ॥ | |||
'ढरर ढम्म' भै बज्छ ढोलक । | 'ढरर ढम्म' भै बज्छ ढोलक । | ||
::'छनन छुन्न छन्! वाद्य रुन्झुने ॥ | |||
'छनन छुन्न छन्! वाद्य रुन्झुने ॥ | |||
'धुँ धुँ घुँ' गर्दछन् तालमा मिली । | 'धुँ धुँ घुँ' गर्दछन् तालमा मिली । | ||
::पयर चल्दछन् लाम लश्कर ॥ | |||
{{pcn|(४१)}} | |||
गगन खैरियो धूलिषुसरर। | गगन खैरियो धूलिषुसरर। | ||
::जनसमूहको आउँदा ॥ | |||
जनसमूहको | |||
आउँदा ॥ | |||
वाद्य छन् जहाँ मेघगर्जन । | वाद्य छन् जहाँ मेघगर्जन । | ||
पद हजारका वृष्टि भर्दछन् ॥ | ::पद हजारका वृष्टि भर्दछन् ॥ | ||
(४२) | {{pcn|(४२)}} | ||
'कनकयानमा सूर्यतुल्य ती । | 'कनकयानमा सूर्यतुल्य ती । | ||
::घनुष हातमा रश्मि झैं शर ॥ | |||
घनुष हातमा रश्मि झैं शर ॥ | |||
कूरताहरू मार्न चल्दछन् । | कूरताहरू मार्न चल्दछन् । | ||
विपिनमा लिने अन्धगह्वर ॥ | ::विपिनमा लिने अन्धगह्वर ॥ | ||
{{pcn|(४३)}} | |||
(४३) | |||
</poem>}} |
Revision as of 07:43, 27 February 2025
This page has not been proofread
घनु छ हातमा कोष पीठमा ।
नगलमा बसे बक्बके अन ॥
मुख हँसाउने दीर्घ मार्गको ।
(३९)
अश्व चल्दछन् अग्र प्रेरित ।
«रथ सिँगारको चल्छ तीपछि ॥
छन्छ दीर्घ भै लामलस्कर ।
नजरले त्यसै दृश्य देखिने ॥
(४०)
पद हजारका वबाद्य बज्दछन्।
चालमा मिली बढ्दछन् अघि ॥
'ढरर ढम्म' भै बज्छ ढोलक ।
'छनन छुन्न छन्! वाद्य रुन्झुने ॥
'धुँ धुँ घुँ' गर्दछन् तालमा मिली ।
पयर चल्दछन् लाम लश्कर ॥
(४१)
गगन खैरियो धूलिषुसरर।
जनसमूहको आउँदा ॥
वाद्य छन् जहाँ मेघगर्जन ।
पद हजारका वृष्टि भर्दछन् ॥
(४२)
'कनकयानमा सूर्यतुल्य ती ।
घनुष हातमा रश्मि झैं शर ॥
कूरताहरू मार्न चल्दछन् ।
विपिनमा लिने अन्धगह्वर ॥
(४३)