Page:Prometheus.pdf/11: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
तरुणी, अमरवयसी सुररमणी । | |||
मदिरा, मदिरोन्मत्ता लाल कपोल, | मदिरा, मदिरोन्मत्ता लाल कपोल, | ||
मन्मथमथिनी, जादूडोल, | मन्मथमथिनी, जादूडोल, | ||
छुमछुम छैयाँमा मस्त, | छुमछुम छैयाँमा मस्त, | ||
शृंगार र दिव्यमा अनमोल, | |||
मर्त्यबाट अलक्षित | मर्त्यबाट अलक्षित हूर, हूर, | ||
नारंगी अञ्चल, हीरक नूर, नूर, | नारंगी अञ्चल, हीरक नूर, नूर, | ||
सुवर्णवर्ण लसित ललित | सुवर्णवर्ण लसित ललित कपूर, | ||
स्वप्न सजीव, सजीव, | स्वप्न सजीव, सजीव, | ||
भावभंगिका स्वरविहगिका, | भावभंगिका स्वरविहगिका, |
Revision as of 16:32, 29 June 2025
(१०)
तरुणी, अमरवयसी सुररमणी ।
मदिरा, मदिरोन्मत्ता लाल कपोल,
मन्मथमथिनी, जादूडोल,
छुमछुम छैयाँमा मस्त,
शृंगार र दिव्यमा अनमोल,
मर्त्यबाट अलक्षित हूर, हूर,
नारंगी अञ्चल, हीरक नूर, नूर,
सुवर्णवर्ण लसित ललित कपूर,
स्वप्न सजीव, सजीव,
भावभंगिका स्वरविहगिका,
रागचर,
नाच्छन् मरमर महल असलमा,
पुष्घुर, सुगन्धपूर,
कनकनुपुर, नुपुर ।
(११)
तर ती सबबाट अलग्ग तिमी
'शान्ता, अतिकान्ता, विरागचन्द्रिका,
दिव्य कुमारी गंभीर रह्यौ ।
अध्यात्मज्यौति झँ लयदार, जो
स्पन्दित जगजीवनमा सु,
जो पागल सुन्दर पुजारी
कविको प्रथम हृदयमा पर्छ ।
(१२)
ए ! जननी ! भन ।कहाँछत्यो
त्वरित विद्यत-तुरग पिगासस् ?
पु सवार बेलेरोफनद्वारा जो
जाम्बनद जंजीरले जकडियो पहिले ?
आज म ताद्दछु त्यसमा जननी ।
आकाश-मार्ग, अञ्रहरूका मालामा ।
(१३)
औं ! एक घुदको, घुदको घटघट,
कनकघटमा तिम्रो करुणाको,
दे जननी ! पिलाञ हेलिकन्को
प्रत्युषा-प्रमेवित मदिरा कलकल,"
यस प्रजातन्त्रको अगिनभू प्रभातमा,
यस नबौदजोधित समय-प्रवातमा,
सुन्दर, सुन्दर, सुन्दर रस-मातमा,
घटघट !