Page:Prometheus.pdf/123: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|''' | {{c|{{larger|'''एकादश सर्ग'''}}}} | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | |||
तब फेरि गरै प्रमिथसले यो उच्चारण : | |||
"ए अर्डनिकसित मानवजाति ! तेरो निमित्त | |||
दुःखका जंजीरले म बाँधिएँ, कडा ! | |||
तर यो वेदना, यो जंजीर, मेरो छ अत्यातन्द ! | |||
यद्यपि मांसपिण्ड मेरो पनि छ मांसपिण्डसदृश ! | |||
{{pcn|(२)}} | |||
'्यति सहन सकेँ मैले मानव ! तेरो निमित्त । | |||
यति शौक, यति सौख्य छ मेरो । मात्रास्पर्श | |||
जित्दछ क्रमसँग सत्यध्येयमा सद्धुतिधारी, | |||
सत्य-आउले । सत्य बिएबासमा । सत्यपक्षमा । | |||
सक्रम सहन जो परिआउँछ सत्यतत्वका लागि | |||
नित्य विकासदछ । अदुभत शक्तिहरू सुष्प्त | |||
जाग्दै जान्छन् । अन्त्यमा बन्दछ मानव समेत, | |||
नर्कटसदृश नाजुक, एक विश्वचमत्कार ! | |||
यही पाठशाला हो तपस्वीहरूको, यही तपस्या ! | |||
यही मृत्यु-विजयपथ । यही अमृतप्राप्ति । | |||
{{pcn|(३)}} | |||
"तर मुक्तिको मार्ग छ घनघोर कठोर । | |||
एक विश्वविजय ! एक जीवनको अपूर्णता । अन्त । | |||
एक तृतीय चक्षुको उन्मीलन ! एक महासमरको | |||
शान्त विजय एक अद्भुत जिनको, आत्मस्वरूप ! | |||
{{pcn|(४)}} | |||
"एक विचाल्यता तनकी, मनकी, भावनकी | |||
अनन्तपथमा ल्याउँछ विशाल, विशाल बक्रता, | |||
दुर, दुर-विक्षेप, जसको विषद्ध नूृतन समर । | |||
{{pcn|(५)}} | |||
"अब म आत्मविजयी बनिरहेछु प्रतिक्षण । | |||
मलाई आउँछ एक नवीन चेत । म सम्तखु | |||
जित्न जिउसको महाशक्तिको साग्राज्य । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:52, 22 June 2025
(१)
तब फेरि गरै प्रमिथसले यो उच्चारण :
"ए अर्डनिकसित मानवजाति ! तेरो निमित्त
दुःखका जंजीरले म बाँधिएँ, कडा !
तर यो वेदना, यो जंजीर, मेरो छ अत्यातन्द !
यद्यपि मांसपिण्ड मेरो पनि छ मांसपिण्डसदृश !
(२)
'्यति सहन सकेँ मैले मानव ! तेरो निमित्त ।
यति शौक, यति सौख्य छ मेरो । मात्रास्पर्श
जित्दछ क्रमसँग सत्यध्येयमा सद्धुतिधारी,
सत्य-आउले । सत्य बिएबासमा । सत्यपक्षमा ।
सक्रम सहन जो परिआउँछ सत्यतत्वका लागि
नित्य विकासदछ । अदुभत शक्तिहरू सुष्प्त
जाग्दै जान्छन् । अन्त्यमा बन्दछ मानव समेत,
नर्कटसदृश नाजुक, एक विश्वचमत्कार !
यही पाठशाला हो तपस्वीहरूको, यही तपस्या !
यही मृत्यु-विजयपथ । यही अमृतप्राप्ति ।
(३)
"तर मुक्तिको मार्ग छ घनघोर कठोर ।
एक विश्वविजय ! एक जीवनको अपूर्णता । अन्त ।
एक तृतीय चक्षुको उन्मीलन ! एक महासमरको
शान्त विजय एक अद्भुत जिनको, आत्मस्वरूप !
(४)
"एक विचाल्यता तनकी, मनकी, भावनकी
अनन्तपथमा ल्याउँछ विशाल, विशाल बक्रता,
दुर, दुर-विक्षेप, जसको विषद्ध नूृतन समर ।
(५)
"अब म आत्मविजयी बनिरहेछु प्रतिक्षण ।
मलाई आउँछ एक नवीन चेत । म सम्तखु
जित्न जिउसको महाशक्तिको साग्राज्य ।