Page:Prometheus.pdf/103: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
सुकुतीच्छा आधा सफल जाग्छे मानवकी । | |||
सीमाहरू नाघिन्छन् समयका, अवकाशका | |||
काँध काँध हिँड्दछ आत्मा, प्राचीन वीरहरू | |||
साथ, उच्चाशामा । मानव आफूभन्दा सम्च्च | |||
पाउँछ आफुलाई; पाउँछ देवत्वको आस्वादन । | |||
{{pcn|(४)}} | |||
विस्मृत वेदना सपनाजस्ती, वा सावनकी | |||
ब्वादलमालाकँ जलदार विलीन भई नव | |||
कथा-छविमा प्रमिथस महावीरका लोचन | |||
उत्तेजित, नवकान्तियुत, सजोश दुई चम्के । | |||
{{pcn|(५)}} | |||
तब ती जलपरीहरू नाचे मुनजुन नुपुर | |||
भाव, भावमा भंगीमय । अनुसारी अवयव | |||
संचालित बनी लच्कै, दिशा दिशामा दोलित, | |||
जसरी प्रबातप्रेरणा पृष्पबनमा गर्दछ काम, | |||
वल्लीहरूका अधविकच मोहनी संचाली । | |||
{{pcn|(६)}} | |||
गाए नृत्य-संगत संगीत मधुर तिनले । | |||
"आली, आली, लचक मधुर, मुदुलांगिनीहरू । | |||
वल्ली, वल्ली मदुल वयसका, बहल चालमा | |||
चंचल, चंचल ! ए सलिलांगिनि । जलसखि ! | |||
कल-कल कल्कलाउ जल-कल्लोल ललित- | |||
कीमुदी तास्य तयहरू सलिल जीवनका । | |||
कला-कलित ललित भंगिमा नादसंगत | |||
दर्शाक, दर्शाङ दर्शनीय ! मार मार विजयिनी | |||
विस्मार्व महती वेदना मनको विशाल । | |||
{{pcn|(७)}} | |||
"कला जन्मिन् मार्न भतीकन असुन्दरको | |||
शासन जगत्मा । बिर्साउने पनि क्र्र यथार्थ | |||
अमधुर प्रकृति तथा जीवनको । गगन | |||
घूलीमय जसरी पखाल्दछ गीष्म्ररी | |||
निर्मल पारी; निर्मल, संगीतको मधुर | |||
ममटले शिखर प्लावी । अनि ल्याउँछ चाँदनी, | |||
अमृत-वमक जलप्न जगत् हरित निर्कुजमा, | |||
त्यसरी रुछ मधुर स्वर नि्ादिनी सुकला । | |||
{{pcn|(८)}} | |||
"समयकन खंडी खंड, खंड, बंडी विभाग | |||
स्वरोरच्चारणको, मेली गति, उच्च मध्य मंद्र, | |||
संगीतकला तालस्वरसहिता बर्सिन्छै | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:42, 22 June 2025
सुकुतीच्छा आधा सफल जाग्छे मानवकी ।
सीमाहरू नाघिन्छन् समयका, अवकाशका
काँध काँध हिँड्दछ आत्मा, प्राचीन वीरहरू
साथ, उच्चाशामा । मानव आफूभन्दा सम्च्च
पाउँछ आफुलाई; पाउँछ देवत्वको आस्वादन ।
(४)
विस्मृत वेदना सपनाजस्ती, वा सावनकी
ब्वादलमालाकँ जलदार विलीन भई नव
कथा-छविमा प्रमिथस महावीरका लोचन
उत्तेजित, नवकान्तियुत, सजोश दुई चम्के ।
(५)
तब ती जलपरीहरू नाचे मुनजुन नुपुर
भाव, भावमा भंगीमय । अनुसारी अवयव
संचालित बनी लच्कै, दिशा दिशामा दोलित,
जसरी प्रबातप्रेरणा पृष्पबनमा गर्दछ काम,
वल्लीहरूका अधविकच मोहनी संचाली ।
(६)
गाए नृत्य-संगत संगीत मधुर तिनले ।
"आली, आली, लचक मधुर, मुदुलांगिनीहरू ।
वल्ली, वल्ली मदुल वयसका, बहल चालमा
चंचल, चंचल ! ए सलिलांगिनि । जलसखि !
कल-कल कल्कलाउ जल-कल्लोल ललित-
कीमुदी तास्य तयहरू सलिल जीवनका ।
कला-कलित ललित भंगिमा नादसंगत
दर्शाक, दर्शाङ दर्शनीय ! मार मार विजयिनी
विस्मार्व महती वेदना मनको विशाल ।
(७)
"कला जन्मिन् मार्न भतीकन असुन्दरको
शासन जगत्मा । बिर्साउने पनि क्र्र यथार्थ
अमधुर प्रकृति तथा जीवनको । गगन
घूलीमय जसरी पखाल्दछ गीष्म्ररी
निर्मल पारी; निर्मल, संगीतको मधुर
ममटले शिखर प्लावी । अनि ल्याउँछ चाँदनी,
अमृत-वमक जलप्न जगत् हरित निर्कुजमा,
त्यसरी रुछ मधुर स्वर नि्ादिनी सुकला ।
(८)
"समयकन खंडी खंड, खंड, बंडी विभाग
स्वरोरच्चारणको, मेली गति, उच्च मध्य मंद्र,
संगीतकला तालस्वरसहिता बर्सिन्छै