Page:Prometheus.pdf/30: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
क्रोनोस् तनय अविज्ञात, | |||
अदुष्टले पोषित शिशु झैँ ऐतिहासिक शक्तिको, | |||
पितृकाल समान, रह्वर-ज्ञात, | |||
उठ्यो अबिजेय-विश्वविर्कपी । | |||
{{pcn|(३६)}} | |||
अत्याचारी क्र्र अतिबली भूपति, | |||
सुवर्णमहलमा गुलाबसेज, | |||
मदिरामस्त, सुन्दरीप्रशस्त, | |||
विजित-सपत्न, सपनामा सुमधुर, | |||
अचेत बनेर महाभूकंपको, पलपछि, | |||
जसले बनाउनु छ घूलिढेर दरबार | |||
चूर्ण उसको कोटि-सुरक्षित कलेवर | |||
क्रोनोस् रहे अदृष्ट अचेत । | |||
{{pcn|(३७)}} | |||
सुष्प्त विपिन महीरुहमा महान् | |||
प्रबलपक्ष सहसा प्रभंजन गरुडबेग' | |||
छुटेर, च्र वेगले, पागल, पागल, | |||
जिउस छुटे स्वजनयिताउपर, | |||
क्रोधान्ध । महासंग्राम भयो | |||
पितपूत्रको, दुवै महावीर, | |||
जसरी आकाश-बीचमा मौसिममा | |||
तुमुल हुन्छ आकाश विपक्ष हवाले | |||
सदुशशक्ति...चट्की कुलिश, फट्की | |||
विश्वबढार पंख, विद्युल्लास -संघर्षशील । | |||
लडे पिता, पुत्र, क वद्द-सिंह, यो युवक शावक । | |||
{{pcn|(३८)}} | |||
आखिर क्रोनोस्का विगलित अंगमा | |||
आयो लाचारी, हारको उनी भए भूमि-विचुंबी । | |||
पक्रे स्वपुत्रले फर्काए तब पाता । | |||
पितृपक्षका अजङ् वीर अरू टाइटानूहरूसँग, | |||
कैद भए क्रोनोस्, अन्धकारमय टार्टरसमा | |||
शतवाहहरू बने द्वारपाल त्यहाँ | |||
कैदखानामा, विशाल पर्वतको परखालयुक्त- | |||
{{pcn|(३९)}} | |||
यस महा-संग्रामको साफल्यको वर | |||
कंजी थिए महावीर प्रमिथस, | |||
ज्यापितरपुत्र-टाइटानहरूमध्य एक- | |||
यिनले लिएथे जिउसको पक्ष क्रोनोस्विरुद्ध । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:38, 6 June 2025
क्रोनोस् तनय अविज्ञात,
अदुष्टले पोषित शिशु झैँ ऐतिहासिक शक्तिको,
पितृकाल समान, रह्वर-ज्ञात,
उठ्यो अबिजेय-विश्वविर्कपी ।
(३६)
अत्याचारी क्र्र अतिबली भूपति,
सुवर्णमहलमा गुलाबसेज,
मदिरामस्त, सुन्दरीप्रशस्त,
विजित-सपत्न, सपनामा सुमधुर,
अचेत बनेर महाभूकंपको, पलपछि,
जसले बनाउनु छ घूलिढेर दरबार
चूर्ण उसको कोटि-सुरक्षित कलेवर
क्रोनोस् रहे अदृष्ट अचेत ।
(३७)
सुष्प्त विपिन महीरुहमा महान्
प्रबलपक्ष सहसा प्रभंजन गरुडबेग'
छुटेर, च्र वेगले, पागल, पागल,
जिउस छुटे स्वजनयिताउपर,
क्रोधान्ध । महासंग्राम भयो
पितपूत्रको, दुवै महावीर,
जसरी आकाश-बीचमा मौसिममा
तुमुल हुन्छ आकाश विपक्ष हवाले
सदुशशक्ति...चट्की कुलिश, फट्की
विश्वबढार पंख, विद्युल्लास -संघर्षशील ।
लडे पिता, पुत्र, क वद्द-सिंह, यो युवक शावक ।
(३८)
आखिर क्रोनोस्का विगलित अंगमा
आयो लाचारी, हारको उनी भए भूमि-विचुंबी ।
पक्रे स्वपुत्रले फर्काए तब पाता ।
पितृपक्षका अजङ् वीर अरू टाइटानूहरूसँग,
कैद भए क्रोनोस्, अन्धकारमय टार्टरसमा
शतवाहहरू बने द्वारपाल त्यहाँ
कैदखानामा, विशाल पर्वतको परखालयुक्त-
(३९)
यस महा-संग्रामको साफल्यको वर
कंजी थिए महावीर प्रमिथस,
ज्यापितरपुत्र-टाइटानहरूमध्य एक-
यिनले लिएथे जिउसको पक्ष क्रोनोस्विरुद्ध ।