Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/35: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हितका निमित्त हो । मेरा लेखा जस्ता भानुभक्त तस्तै तपाञ्रीहरू
हितका निमित्त हो । मेरा लेखा जस्ता भानुभक्त तस्तै तपाञीहरू
अझ तपाञजीहरू त भानुभक्तभन्दा पनि विशेष मानिनामा योग्य किनभने
अझ तपाञीहरू त भानुभक्तभन्दा पनि विशेष मानिनामा योग्य किनभने
कहाँ कहाँका कविहरूका गरन्य खोज्नुहंछ, आफ्ना गाँठका रुपिजा
कहाँ कहाँका कविहरूका ग्रन्थ खोज्‌नुहुंछ, आफ्ना गाँठका रुपिञा
खर्च गरी बडा परिश्रमसाथ कैल्हे बम्बै, कैल्हे प्रयाग, कैल्हे काशीमा
खर्च गरी बडा परिश्रमसाथ कैल्हे बम्बै, कैल्हे प्रयाग, कैल्हे काशीमा
गै गेकन बराब गोर्खा भाषाका पुस्तक्‌ छपाई देशदेशमा प्रचार गर्नुहुन्छ ।
गै गैकन बराब गोर्खा भाषाका पुस्तक्‌ छपाई देशदेशमा प्रचार गर्नुहुन्छ ।
तर यो तपाजरीहरूको परिश्रम्‌ व्यर्थ छ; व्यर्थ मात्र ह्वैन किन्तु सभ्य
तर यो तपाञीहरूको परिश्रम्‌ व्यर्थ छ; व्यर्थ मात्र ह्वैन किन्तु सभ्य
समाजमा हास्यको मुख्य कारण हुँछ फेरि अशुद्ध गरी छापी दिँदा हाम्रा
समाजमा हास्यको मुख्य कारण हुंछ फेरि अशुद्ध गरी छापी दिँदा हाम्रा
गोर्खा भाषाको दुर्दशा पनि हुन गयो । यसो नगर्नुहोस्‌, भला पिङ्गल
गोर्खा भाषाको दुर्दशा पनि हुन गयो । यसो नगर्नुहोस्‌, भला पिङ्गल
सूत्र सबै हेर्न आफूलाई सावकाश नभये पनि श्रुतबोध ग्रन्थका केवल्‌
सूत्र सबै हेर्न आफूलाई सावकाश नभये पनि श्रुतबोध ग्रन्थका केवल्‌
२० श्लोक लक्षणको हेका मनमा राखी छाप्ता शुद्ध गर्नुपर्ने कागज्‌
२० श्लोक लक्षणको हेका मनमा राखी छाप्ता शुद्ध गर्नुपर्ने कागज्‌
(प्रफशीट) हेर्दा सावधान भै हेर्नुभयो भने छन्दको कसर्‌ कत्ति पनि
(प्रूफशीट) हेर्दा सावधान भै हेर्नुभयो भने छन्दको कसर्‌ कत्ति पनि
रहने छैन । छाप्ताखेरि आफ्ना गोर्खा भाषाका महावरा र भनाइका
रहने छैन । छाप्ताखेरि आफ्ना गोर्खा भाषाका महावरा र भनाइका
छाँटमा पनि ध्यान अवश्य दिनुहोस्‌ । सब्भन्दा अचाकली कुरो
छाँटमा पनि ध्यान अवश्य दिनुहोस्‌ । सब्‌भन्दा अचाकली कुरो
तपाजीहरूले छपायाका ग्रन्यमा के छ भने जुन्‌ ग्रन्थ छाप्नुहंछई उस
तपाञीहरूले छपायाका ग्रन्थमा के छ भने जुन्‌ ग्रन्थ छाप्नुहुंछ उस
ग्रन्यका कर्ताको नाम्‌ गोत्सम्म हाल्नुहुन्न । कदाचित्‌ नाम्‌ हालिदिनु
ग्रन्थका कर्ताको नाम्‌ गोत्‌सम्म हाल्नुहुन्न । कदाचित्‌ नाम्‌ हालिदिनु
भो भने पनि “फलानाका सहायताले" भनी लेख्नुहंछ, “फलाना कृत”
भो भने पनि "फलानाका सहायताले" भनी लेख्नुहुंछ, "फलाना कृत"
अथवा “फलाना रचित” या “विरचित” यस्तो कैल्ह्यै पनि लेख्नुहुन्न ।
अथवा "फलाना रचित" या "विरचित" यस्तो कैल्ह्यै पनि लेख्नुहुन्न ।
“सहायता” “कत” शान्दका अर्थमा कति फरक्‌ छ आफै कोष हेरी
"सहायता" "कृत" शब्दका अर्थमा कति फरक्‌ छ आफै कोष हेरी
विचार गर्नुहोस्‌ । ग्रत्थमा सहायता पद्‌ मूर्खले पनि दिन सक्छ ।
विचार गर्नुहोस्‌ । ग्रन्थमा सहायता पट् मूर्खले पनि दिन सक्छ ।
तपाजञीहरूलाई ग्रन्थकारको नाम मालूम छैन भने सो माफिकको
तपाञीहरूलाई ग्रन्थकारको नाम मालूम छैन भने सो माफिकको
सूचनासाथ ग्रन्थ छाप्नुपर्छ । सर्वसाधारणमा यसरी ग्रन्थ छापी प्रचार
सूचनासाथ ग्रन्थ छाप्नुपर्छ । सर्वसाधारणमा यसरी ग्रन्थ छापी प्रचार
गर्दा ग्रन्यकारका नामको सन्देह पर्न जान्छ । कविले कविता गरी
गर्दा ग्रन्थकारका नामको सन्देह पर्न जान्छ । कविले कविता गरी
आफ्ना २ स्थानमा जान्छन्‌ मेरो ताम रहना (ला) भनी बडा परिश्रिमपाष
आफ्ना २ स्थानमा जान्छन्‌ मेरो ताम रहना (ला) भनी बडा परिश्रमसाथ
ग्रन्थ लेख्छन्‌ । यसरी नाम चद्‌ पारी नसृुहाउने कल्गी तपाजीहरूले
ग्रन्थ लेख्छन्‌ । यसरी नाम चट् पारी नसुहाउने कल्गी तपाञीहरूले
लाउनु केवल्‌ आफ्नो हास्य गराउनु र कविका आत्मालाई कल्पाउनु
लाउनु केवल्‌ आफ्नो हास्य गराउनु र कविका आत्मालाई कल्पाउनु
हो । तपाजीहरूको सच्चा हितैषी भैकन यो सूचना दियेको छु । अब
हो । तपाञीहरूको सच्चा हितैषी भैकन यो सूचना दियेको छु । अब

Latest revision as of 20:44, 20 June 2025

This page has been proofread

हितका निमित्त हो । मेरा लेखा जस्ता भानुभक्त तस्तै तपाञीहरू । अझ तपाञीहरू त भानुभक्तभन्दा पनि विशेष मानिनामा योग्य किनभने कहाँ कहाँका कविहरूका ग्रन्थ खोज्‌नुहुंछ, आफ्ना गाँठका रुपिञा खर्च गरी बडा परिश्रमसाथ कैल्हे बम्बै, कैल्हे प्रयाग, कैल्हे काशीमा गै गैकन बराब गोर्खा भाषाका पुस्तक्‌ छपाई देशदेशमा प्रचार गर्नुहुन्छ । तर यो तपाञीहरूको परिश्रम्‌ व्यर्थ छ; व्यर्थ मात्र ह्वैन किन्तु सभ्य समाजमा हास्यको मुख्य कारण हुंछ फेरि अशुद्ध गरी छापी दिँदा हाम्रा गोर्खा भाषाको दुर्दशा पनि हुन गयो । यसो नगर्नुहोस्‌, भला पिङ्गल सूत्र सबै हेर्न आफूलाई सावकाश नभये पनि श्रुतबोध ग्रन्थका केवल्‌ २० श्लोक लक्षणको हेका मनमा राखी छाप्ता शुद्ध गर्नुपर्ने कागज्‌ (प्रूफशीट) हेर्दा सावधान भै हेर्नुभयो भने छन्दको कसर्‌ कत्ति पनि रहने छैन । छाप्ताखेरि आफ्ना गोर्खा भाषाका महावरा र भनाइका छाँटमा पनि ध्यान अवश्य दिनुहोस्‌ । सब्‌भन्दा अचाकली कुरो तपाञीहरूले छपायाका ग्रन्थमा के छ भने जुन्‌ ग्रन्थ छाप्नुहुंछ उस ग्रन्थका कर्ताको नाम्‌ गोत्‌सम्म हाल्नुहुन्न । कदाचित्‌ नाम्‌ हालिदिनु भो भने पनि "फलानाका सहायताले" भनी लेख्नुहुंछ, "फलाना कृत" अथवा "फलाना रचित" या "विरचित" यस्तो कैल्ह्यै पनि लेख्नुहुन्न । "सहायता" र "कृत" शब्दका अर्थमा कति फरक्‌ छ आफै कोष हेरी विचार गर्नुहोस्‌ । ग्रन्थमा सहायता पट् मूर्खले पनि दिन सक्छ । तपाञीहरूलाई ग्रन्थकारको नाम मालूम छैन भने सो माफिकको सूचनासाथ ग्रन्थ छाप्नुपर्छ । सर्वसाधारणमा यसरी ग्रन्थ छापी प्रचार गर्दा ग्रन्थकारका नामको सन्देह पर्न जान्छ । कविले कविता गरी आफ्ना २ स्थानमा जान्छन्‌ मेरो ताम रहना (ला) भनी बडा परिश्रमसाथ ग्रन्थ लेख्छन्‌ । यसरी नाम चट् पारी नसुहाउने कल्गी तपाञीहरूले लाउनु केवल्‌ आफ्नो हास्य गराउनु र कविका आत्मालाई कल्पाउनु हो । तपाञीहरूको सच्चा हितैषी भैकन यो सूचना दियेको छु । अब