This page has been proofread
उपरान्त सावधान भै ग्रन्थ छापी दिनुभयो भने मेरो परिश्रम पनि सुफल होला; ग्रन्थको उद्धार भन्न पनि निस्सदेह होला । न्यायदृष्टिले ई मेरा कुरा हेरी उचित कर्तव्य गर्नुभयो भने बहुतै असल् हुनेछ । कदाचित् पक्ष दृष्टिले नजर गरी खण्डनमण्डनतिर दगुर्नुभयो भने मेरो क्यै जोर छैन, अब जे गर्नुपर्छ सो गर्नुहोस् ।
❄