Jump to content

Page:Shakuntala.pdf/352: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
जहाँ सौन्दर्यको मृदुलपन नै जीवन थियो ।
जहाँ सौन्दर्यको मृदुलपन नै जीवन थियो ।
त्यहाँ ती राजाको हृदय अलि आनन्दित भयो ॥
::त्यहाँ ती राजाको हृदय अलि आनन्दित भयो ॥
{{pcn|(१७४)}}
{{pcn|(१७४)}}


टिपेका हाँगामा ४२५ कलिला हातहरुले ।
टिपेका हाँगामा ४२५ कलिला हातहरुले ।
न देखिन्थे मृदुलदल ज्यादै लघु भई ॥
::न देखिन्थे मृदुलदल ज्यादै लघु भई ॥
त्यहाँ लागीहाल्थे त्यरित रसिला कुदड्दमलहरू ।
त्यहाँ लागीहाल्थे त्यरित रसिला कुदड्दमलहरू ।
हजारौं पत्तीका तहहरु लुकी गोलघरमा ॥
::हजारौं पत्तीका तहहरु लुकी गोलघरमा ॥
{{pcn|(१७५)}}
{{pcn|(१७५)}}


कतै बास्नाका छन्‌ लहर रँगमा रम्रम हुने ।
कतै बास्नाका छन्‌ लहर रँगमा रम्रम हुने ।
कतै ज्वाला बल्खन्‌ झिलमिल ननी फूल रँगिने ॥
::कतै ज्वाला बल्खन्‌ झिलमिल ननी फूल रँगिने ॥
यता पारिन्‌ फुल्छन्‌ सुरयूवतिका बोटहरुमा ।
यता पारिन्‌ फुल्छन्‌ सुरयूवतिका बोटहरुमा ।
उता बोली फुल्छन्‌ मृद्‌ कसुमका औठहरुमा ॥
::उता बोली फुल्छन्‌ मृद्‌ कसुमका औठहरुमा ॥
{{pcn|(१७६)}}
{{pcn|(१७६)}}


त्यहाँ चिल्ला चिल्ला सतह हरिया पृष्प तरुका ।
त्यहाँ चिल्ला चिल्ला सतह हरिया पृष्प तरुका ।
हरा हाँगामा छन्‌ विविध चिडिया पृष्पसरिका ॥
::हरा हाँगामा छन्‌ विविध चिडिया पृष्पसरिका ॥
भुवा राम्रा रब्वी कलकल गरी कञ्ज महिमा ।
भुवा राम्रा रब्वी कलकल गरी कञ्ज महिमा ।
सदा गाई बस्नै मधुर स्वरका वृत्यहरुमा ॥
::सदा गाई बस्नै मधुर स्वरका वृत्यहरुमा ॥
{{pcn|(१७७)}}
{{pcn|(१७७)}}


उडी जाँदा ढल्की मधुर गतिले रङ्ग तलको ।
उडी जाँदा ढल्की मधुर गतिले रङ्ग तलको ।
बनाई पल देखाई नजर लिग राम्रा टलकका । ॥
::बनाई पल देखाई नजर लिग राम्रा टलकका । ॥
चैँचँले प॒वनकन आह्लादित सब ।
चैँचँले प॒वनकन आह्लादित सब ।
उडेका फूलै भै विहगहरुू बोल्थे नव नव ॥
::उडेका फूलै भै विहगहरुू बोल्थे नव नव ॥
{{pcn|(१७८)}}
{{pcn|(१७८)}}


त्यहाँका पन्छीको गरिसकिन्‌ के वर्णन छर ?
त्यहाँका पन्छीको गरिसकिन्‌ के वर्णन छर ?
उज्याला स्वप्ना झ्रै चिरबिर गरी आठ प्रहर ॥
::उज्याला स्वप्ना झ्रै चिरबिर गरी आठ प्रहर ॥
सबै छन्‌ जूनेली स्वर मुख लिई चन्द्रसँगमा ।
सबै छन्‌ जूनेली स्वर मुख लिई चन्द्रसँगमा ।
करा गर्दा मीठा हृदयकन पोखेर रँगमा ॥
::करा गर्दा मीठा हृदयकन पोखेर रँगमा ॥
{{pcn|(१७९)}}
{{pcn|(१७९)}}


भए बेला सुत्नै कसुमहरुका पत्रहरुले ।
भए बेला सुत्नै कसुमहरुका पत्रहरुले ।
सजाएका राम्रा नरम गुँडमा मस्त सुखले ॥
::सजाएका राम्रा नरम गुँडमा मस्त सुखले ॥
सुतेका हन्छन्‌ ती मधुर सपनामा कसुम झैं ।
सुतेका हन्छन्‌ ती मधुर सपनामा कसुम झैं ।
स्वतन्त्राननदी भै निशि पनि नभ्रै स्वर्गतिर ता ॥
::स्वतन्त्राननदी भै निशि पनि नभ्रै स्वर्गतिर ता ॥
{{pcn|(१८०)}}
{{pcn|(१८०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 12:00, 26 May 2025

This page has not been proofread

जहाँ सौन्दर्यको मृदुलपन नै जीवन थियो ।
त्यहाँ ती राजाको हृदय अलि आनन्दित भयो ॥
(१७४)

टिपेका हाँगामा ४२५ कलिला हातहरुले ।
न देखिन्थे मृदुलदल ज्यादै लघु भई ॥
त्यहाँ लागीहाल्थे त्यरित रसिला कुदड्दमलहरू ।
हजारौं पत्तीका तहहरु लुकी गोलघरमा ॥
(१७५)

कतै बास्नाका छन्‌ लहर रँगमा रम्रम हुने ।
कतै ज्वाला बल्खन्‌ झिलमिल ननी फूल रँगिने ॥
यता पारिन्‌ फुल्छन्‌ सुरयूवतिका बोटहरुमा ।
उता बोली फुल्छन्‌ मृद्‌ कसुमका औठहरुमा ॥
(१७६)

त्यहाँ चिल्ला चिल्ला सतह हरिया पृष्प तरुका ।
हरा हाँगामा छन्‌ विविध चिडिया पृष्पसरिका ॥
भुवा राम्रा रब्वी कलकल गरी कञ्ज महिमा ।
सदा गाई बस्नै मधुर स्वरका वृत्यहरुमा ॥
(१७७)

उडी जाँदा ढल्की मधुर गतिले रङ्ग तलको ।
बनाई पल देखाई नजर लिग राम्रा टलकका । ॥
चैँचँले प॒वनकन आह्लादित सब ।
उडेका फूलै भै विहगहरुू बोल्थे नव नव ॥
(१७८)

त्यहाँका पन्छीको गरिसकिन्‌ के वर्णन छर ?
उज्याला स्वप्ना झ्रै चिरबिर गरी आठ प्रहर ॥
सबै छन्‌ जूनेली स्वर मुख लिई चन्द्रसँगमा ।
करा गर्दा मीठा हृदयकन पोखेर रँगमा ॥
(१७९)

भए बेला सुत्नै कसुमहरुका पत्रहरुले ।
सजाएका राम्रा नरम गुँडमा मस्त सुखले ॥
सुतेका हन्छन्‌ ती मधुर सपनामा कसुम झैं ।
स्वतन्त्राननदी भै निशि पनि नभ्रै स्वर्गतिर ता ॥
(१८०)