Page:Shakuntala.pdf/45: Difference between revisions
→Not proofread: Created page with "“म बोलाउँदी भै तिमी बोल प्यारा ! तिमी बोल्नुमा स्वर्ग आधार लिन्छ ॥ न ता रुन्छु सारा जगत् नै जलाई । सुने फुल्छ सारा जगत्को भलाई ॥” (३५) भरेका सुगन्धी सफा शीतभित्र । सबै कौमुदीका कण..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
“म बोलाउँदी भै तिमी बोल प्यारा ! | “म बोलाउँदी भै तिमी बोल प्यारा ! | ||
::तिमी बोल्नुमा स्वर्ग आधार लिन्छ ॥ | |||
तिमी बोल्नुमा स्वर्ग आधार लिन्छ ॥ | |||
न ता रुन्छु सारा जगत् नै जलाई । | न ता रुन्छु सारा जगत् नै जलाई । | ||
::सुने फुल्छ सारा जगत्को भलाई ॥” | |||
{{pcn|(३५)}} | |||
भरेका सुगन्धी सफा शीतभित्र । | |||
::सबै कौमुदीका कणा बोल्न थाले ॥ | |||
भरेका सुगन्धी सफा | |||
शीतभित्र । | |||
सबै कौमुदीका कणा बोल्न थाले ॥ | |||
सुनी कल्पना योग धिक्कार्न लागिन् । | सुनी कल्पना योग धिक्कार्न लागिन् । | ||
तपस्या डराई अखूतर्फ भागिन् ॥ | ::तपस्या डराई अखूतर्फ भागिन् ॥ | ||
(३६) | {{pcn|(३६)}} | ||
तपस्वी बने लट्ठ, आँखा खुलेका । | तपस्वी बने लट्ठ, आँखा खुलेका । | ||
भयो प्रेरणा आधि बोलाउनाको ॥ | ::भयो प्रेरणा आधि बोलाउनाको ॥ | ||
दबाए त्यसै भाव लज्जा उठेर । | दबाए त्यसै भाव लज्जा उठेर । | ||
दुवै | ::दुवै नेत्र भन्थे 'नछाडे मलाई ॥' | ||
{{pcn|(३७)}} | |||
नेत्र भन्थे | |||
'नछाडे | |||
मलाई ॥' | |||
त्यहाँ त्यहाँ एक एक एक फुल्का भयो उल्का । | |||
::नराम्रो कुरा क्यै सुनायो कराई ॥ | |||
नराम्रा कुराका सबै त्रास पस्दा । | नराम्रा कुराका सबै त्रास पस्दा । | ||
::उनी तर्सिइन् “लौन नी" भन्नलाई ॥ | |||
उनी तर्सिइन् “लौन नी" भन्नलाई ॥ | |||
नशा किर्किरी भो, भयो ढक्क छाती । | नशा किर्किरी भो, भयो ढक्क छाती । | ||
::“बचार कुनै” भन्दछिन् ती “मलाई ॥" | |||
“बचार कुनै” भन्दछिन् ती “मलाई ॥" | {{pcn|(३८)}} | ||
(३८) | |||
तपस्वी उठे गर्न रक्षा परीको । | तपस्वी उठे गर्न रक्षा परीको । | ||
::तिनी ठाँचाइक माड पपाई लजाई ॥ | |||
तिनी ठाँचाइक माड | जसोरी कुनै वल्लरी । | ||
जसोरी कुनै वल्लरी | ::बडौ वृक्षको आड लिन्छे समाई ॥ | ||
। | {{pcn|(३९)}} | ||
बडौ वृक्षको आड लिन्छे समाई ॥ | |||
(३९) | |||
भयो स्पर्श त्यो कान्तिको झै धरामा । | भयो स्पर्श त्यो कान्तिको झै धरामा । | ||
जहाँ कौमुदीका सुधा वर्षनाले ॥ | ::जहाँ कौमुदीका सुधा वर्षनाले ॥ | ||
सबै रोम जस्ता मुनामा हजारौं । | सबै रोम जस्ता मुनामा हजारौं । | ||
::नयाँ कम्प लिन्छन् भिजेका कणाले ॥ | |||
{{pcn|(४०)}} | |||
</poem>}} | |||
Latest revision as of 01:32, 17 February 2025
“म बोलाउँदी भै तिमी बोल प्यारा !
तिमी बोल्नुमा स्वर्ग आधार लिन्छ ॥
न ता रुन्छु सारा जगत् नै जलाई ।
सुने फुल्छ सारा जगत्को भलाई ॥”
(३५)
भरेका सुगन्धी सफा शीतभित्र ।
सबै कौमुदीका कणा बोल्न थाले ॥
सुनी कल्पना योग धिक्कार्न लागिन् ।
तपस्या डराई अखूतर्फ भागिन् ॥
(३६)
तपस्वी बने लट्ठ, आँखा खुलेका ।
भयो प्रेरणा आधि बोलाउनाको ॥
दबाए त्यसै भाव लज्जा उठेर ।
दुवै नेत्र भन्थे 'नछाडे मलाई ॥'
(३७)
त्यहाँ त्यहाँ एक एक एक फुल्का भयो उल्का ।
नराम्रो कुरा क्यै सुनायो कराई ॥
नराम्रा कुराका सबै त्रास पस्दा ।
उनी तर्सिइन् “लौन नी" भन्नलाई ॥
नशा किर्किरी भो, भयो ढक्क छाती ।
“बचार कुनै” भन्दछिन् ती “मलाई ॥"
(३८)
तपस्वी उठे गर्न रक्षा परीको ।
तिनी ठाँचाइक माड पपाई लजाई ॥
जसोरी कुनै वल्लरी ।
बडौ वृक्षको आड लिन्छे समाई ॥
(३९)
भयो स्पर्श त्यो कान्तिको झै धरामा ।
जहाँ कौमुदीका सुधा वर्षनाले ॥
सबै रोम जस्ता मुनामा हजारौं ।
नयाँ कम्प लिन्छन् भिजेका कणाले ॥
(४०)