Page:Shakuntala.pdf/44: Difference between revisions
→Not proofread: Created page with "सबै सत्य पग्ली शशीमा सुधा भो। त्यही दिव्य सौन्दर्यले स्त्री बनाए ॥ असत् बीच लज्जा बनी चारु लाली । भयो नृत्य नै जिन्दगी नाम खालि ॥ (२९) "लताकेशमा रेशमी पालुवा छ। मुगा ओठ मेरा, गुलाबी..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
सबै सत्य पग्ली शशीमा सुधा भो। | सबै सत्य पग्ली शशीमा सुधा भो। | ||
त्यही दिव्य सौन्दर्यले स्त्री बनाए ॥ | ::त्यही दिव्य सौन्दर्यले स्त्री बनाए ॥ | ||
असत् बीच लज्जा बनी चारु लाली । | असत् बीच लज्जा बनी चारु लाली । | ||
::भयो नृत्य नै जिन्दगी नाम खालि ॥ | |||
भयो नृत्य नै जिन्दगी नाम खालि ॥ | {{pcn|(२९)}} | ||
(२९) | |||
"लताकेशमा रेशमी पालुवा छ। | "लताकेशमा रेशमी पालुवा छ। | ||
::मुगा ओठ मेरा, गुलाबी कपोल ॥ | |||
मुगा ओठ | |||
मेरा, गुलाबी कपोल ॥ | |||
नशामा छ नाला उषालाल लोल । | नशामा छ नाला उषालाल लोल । | ||
::ममा प्रेम गर्नेछ को आज ? बोल॥ | |||
{{pcn|(३०)}} | |||
म ता माघुरी सत्यको मोहनी हुँ । | म ता माघुरी सत्यको मोहनी हुँ । | ||
::म आत्माहरू खिच्न आएँ झरेर ॥ | |||
म आत्माहरू खिच्न आएँ झरेर ॥ | |||
सबै स्वर्गका तर्फ बोलाउँदी छु । | सबै स्वर्गका तर्फ बोलाउँदी छु । | ||
::असत्को तपस्या अरू हुन्छ हेर ॥ | |||
असत्को तपस्या अरू हुन्छ हेर ॥ | {{pcn|(३१)}} | ||
(३१) | |||
नछोए असत्ले जगत्मा मलाई । | नछोए असत्ले जगत्मा मलाई । | ||
बडो लाजले भाग्छ आत्मा डराई ॥ | ::बडो लाजले भाग्छ आत्मा डराई ॥ | ||
भए प्रेम सच्चा म लैजान्छु स्वर्ग । | |||
::नजान्ने कुनै प्रेम गर्नै मलाई ॥ | |||
{{pcn|(३२)}} | |||
म देखेर जो मोहनीले छुँदैन । | म देखेर जो मोहनीले छुँदैन । | ||
उ आत्मा | ::उ आत्मा जगत्मा सजीवै हुँदैन ॥ | ||
तपस्या महुँ, ईशकी भै सिँगार । | |||
जगत्मा सजीवै | ::अरू कष्ट हुन् हेर फुम्रा अँगार ॥ | ||
{{pcn|(३३)}} | |||
तपस्या | |||
अरू कष्ट हुन् हेर फुम्रा अँगार ॥ | |||
( | |||
तपस्वी हठी शून्यमा पुग्छ मेरो । | तपस्वी हठी शून्यमा पुग्छ मेरो । | ||
::भुली मोहनी, गर्व ली तुच्छ सार ॥ | |||
भुली मोहनी, गर्व ली तुच्छ सार ॥ | |||
सबै सिर्जना डग्मगाएर काँप्छे । | सबै सिर्जना डग्मगाएर काँप्छे । | ||
::सबै सभ्यता बन्छ कालो अँगार ॥ | |||
{{pcn|(३४)}} | |||
</poem>}} | |||
Latest revision as of 01:31, 17 February 2025
सबै सत्य पग्ली शशीमा सुधा भो।
त्यही दिव्य सौन्दर्यले स्त्री बनाए ॥
असत् बीच लज्जा बनी चारु लाली ।
भयो नृत्य नै जिन्दगी नाम खालि ॥
(२९)
"लताकेशमा रेशमी पालुवा छ।
मुगा ओठ मेरा, गुलाबी कपोल ॥
नशामा छ नाला उषालाल लोल ।
ममा प्रेम गर्नेछ को आज ? बोल॥
(३०)
म ता माघुरी सत्यको मोहनी हुँ ।
म आत्माहरू खिच्न आएँ झरेर ॥
सबै स्वर्गका तर्फ बोलाउँदी छु ।
असत्को तपस्या अरू हुन्छ हेर ॥
(३१)
नछोए असत्ले जगत्मा मलाई ।
बडो लाजले भाग्छ आत्मा डराई ॥
भए प्रेम सच्चा म लैजान्छु स्वर्ग ।
नजान्ने कुनै प्रेम गर्नै मलाई ॥
(३२)
म देखेर जो मोहनीले छुँदैन ।
उ आत्मा जगत्मा सजीवै हुँदैन ॥
तपस्या महुँ, ईशकी भै सिँगार ।
अरू कष्ट हुन् हेर फुम्रा अँगार ॥
(३३)
तपस्वी हठी शून्यमा पुग्छ मेरो ।
भुली मोहनी, गर्व ली तुच्छ सार ॥
सबै सिर्जना डग्मगाएर काँप्छे ।
सबै सभ्यता बन्छ कालो अँगार ॥
(३४)