Page:Lalitya bhag 1 ra 2.pdf/275: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
डेरालाई दिई घेरा जबर्जस्ती सबै पसे | डेरालाई दिई घेरा जबर्जस्ती सबै पसे । | ||
जायाजात लिनालाई आएका फौजझैँ बसे | जायाजात लिनालाई आएका फौजझैँ बसे ॥ | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
कुनै घुच्च्याउने तेसै कुनै चिच्च्याउने पर | कुनै घुच्च्याउने तेसै कुनै चिच्च्याउने पर । | ||
गर्न थाले कुनै लुच्चा ठाडै घिच्याउने सुर | गर्न थाले कुनै लुच्चा ठाडै घिच्याउने सुर ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
राँका लिएर आएका डाँका-तुल्य कडा बनी | राँका लिएर आएका डाँका-तुल्य कडा बनी । | ||
हाकाहाकी दिए हाँक छाक पार्छौँ यहीँ भनी | हाकाहाकी दिए हाँक छाक पार्छौँ यहीँ भनी ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
दुष्टको धुइरो लम्बा पुसको कुइरो सरी | दुष्टको धुइरो लम्बा पुसको कुइरो सरी । | ||
झ्यालैबाट घुस्यो भित्र विचित्र रमिता गरी | झ्यालैबाट घुस्यो भित्र विचित्र रमिता गरी ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
बाजा गग बजाएर राजाझैँ दङ्ग भै पसे | बाजा गग बजाएर राजाझैँ दङ्ग भै पसे । | ||
ताजा रगतका धारा खाजा पारे भुँडी कसे | ताजा रगतका धारा खाजा पारे भुँडी कसे ॥ | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
म शिकार थिएँ यौटा ती शिकारी कडोरन | म शिकार थिएँ यौटा ती शिकारी कडोरन । | ||
रक्त मानू बिलो लाए थोपाथोपा गनीकन | रक्त मानू बिलो लाए थोपाथोपा गनीकन ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
खाई भतेर फालेका टपरीमा बडा छुचा | खाई भतेर फालेका टपरीमा बडा छुचा । | ||
कागझैँ खल्बलाएर धस्न थाले कडा चुचा | कागझैँ खल्बलाएर धस्न थाले कडा चुचा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:41, 18 May 2025
This page has not been proofread
(१९)
डेरालाई दिई घेरा जबर्जस्ती सबै पसे ।
जायाजात लिनालाई आएका फौजझैँ बसे ॥
(२०)
कुनै घुच्च्याउने तेसै कुनै चिच्च्याउने पर ।
गर्न थाले कुनै लुच्चा ठाडै घिच्याउने सुर ॥
(२१)
राँका लिएर आएका डाँका-तुल्य कडा बनी ।
हाकाहाकी दिए हाँक छाक पार्छौँ यहीँ भनी ॥
(२२)
दुष्टको धुइरो लम्बा पुसको कुइरो सरी ।
झ्यालैबाट घुस्यो भित्र विचित्र रमिता गरी ॥
(२३)
बाजा गग बजाएर राजाझैँ दङ्ग भै पसे ।
ताजा रगतका धारा खाजा पारे भुँडी कसे ॥
(२४)
म शिकार थिएँ यौटा ती शिकारी कडोरन ।
रक्त मानू बिलो लाए थोपाथोपा गनीकन ॥
(२५)
खाई भतेर फालेका टपरीमा बडा छुचा ।
कागझैँ खल्बलाएर धस्न थाले कडा चुचा ॥