Page:Lalitya bhag 1 ra 2.pdf/274: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
जबर्जस्ती पस्यो मानू लाखौँ दुर्जय पल्टन | जबर्जस्ती पस्यो मानू लाखौँ दुर्जय पल्टन । | ||
उल्टायो शान्तिको किल्ला मैले पाइनँ पल्टन | उल्टायो शान्तिको किल्ला मैले पाइनँ पल्टन ॥ | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
ममाथि हमला गर्ने सुरले दुष्ट दुश्मन | ममाथि हमला गर्ने सुरले दुष्ट दुश्मन । | ||
टाँटी टाँटी गरी थाले मानू बिगुल फूकन | टाँटी टाँटी गरी थाले मानू बिगुल फूकन ॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
त्यो टीँ टीँ शब्दका साथै मार्च भारी भयङ्कर | त्यो टीँ टीँ शब्दका साथै मार्च भारी भयङ्कर । | ||
चलि-हाल्यो मुटू मेरो थाल्यो काँपन थर्थर | चलि-हाल्यो मुटू मेरो थाल्यो काँपन थर्थर ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
मार्चको शब्दले हो वा भानले हो विमानको | मार्चको शब्दले हो वा भानले हो विमानको । | ||
निद्रादेवी उडी-हालिन् पर्दा खोलेर कानको | निद्रादेवी उडी-हालिन् पर्दा खोलेर कानको ॥ | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
लुट मानू चली-हाल्यो, न गुहा न गुहार भो | लुट मानू चली-हाल्यो, न गुहा न गुहार भो । | ||
सातो-पुत्लो कठै ! मेरो तिनैको उपहार भो | सातो-पुत्लो कठै ! मेरो तिनैको उपहार भो ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
आत्तियो चित्त चौपट्ट छट्टपट्ट बिछट्ट भो | आत्तियो चित्त चौपट्ट छट्टपट्ट बिछट्ट भो । | ||
कालो निस्पट्ट त्यो रात्रि दुःखको घोर घट्ट भो | कालो निस्पट्ट त्यो रात्रि दुःखको घोर घट्ट भो ॥ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
देख्दादेख्दै निमेषैमा खैलाबैला ठुलो चल्यो | देख्दादेख्दै निमेषैमा खैलाबैला ठुलो चल्यो । | ||
मानू दुर्भाग्यको वृक्ष लटर्याम्म भई फल्यो | मानू दुर्भाग्यको वृक्ष लटर्याम्म भई फल्यो ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:40, 18 May 2025
This page has not been proofread
(१२)
जबर्जस्ती पस्यो मानू लाखौँ दुर्जय पल्टन ।
उल्टायो शान्तिको किल्ला मैले पाइनँ पल्टन ॥
(१३)
ममाथि हमला गर्ने सुरले दुष्ट दुश्मन ।
टाँटी टाँटी गरी थाले मानू बिगुल फूकन ॥
(१४)
त्यो टीँ टीँ शब्दका साथै मार्च भारी भयङ्कर ।
चलि-हाल्यो मुटू मेरो थाल्यो काँपन थर्थर ॥
(१५)
मार्चको शब्दले हो वा भानले हो विमानको ।
निद्रादेवी उडी-हालिन् पर्दा खोलेर कानको ॥
(१६)
लुट मानू चली-हाल्यो, न गुहा न गुहार भो ।
सातो-पुत्लो कठै ! मेरो तिनैको उपहार भो ॥
(१७)
आत्तियो चित्त चौपट्ट छट्टपट्ट बिछट्ट भो ।
कालो निस्पट्ट त्यो रात्रि दुःखको घोर घट्ट भो ॥
(१८)
देख्दादेख्दै निमेषैमा खैलाबैला ठुलो चल्यो ।
मानू दुर्भाग्यको वृक्ष लटर्याम्म भई फल्यो ॥