Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/265: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(२०)}}
{{pcn|(२०)}}
सन्तोष: कारुण्य, परोपकार
सन्तोष: कारुण्य, परोपकार
::इत्यादि दैवी गुणको प्रचार
::इत्यादि दैवी गुणको प्रचार
जो विश्वमा शान्तिनिमित्त गर्थ्यो
जो विश्वमा शान्तिनिमित्त गर्थ्यो
::सम्पत्तिको सञ्चयदेखि डर्थ्यो
::सम्पत्तिको सञ्चयदेखि डर्थ्यो


{{pcn|(२१)}}
{{pcn|(२१)}}
अनार्यता वा जडवाद ज्यादा
अनार्यता वा जडवाद ज्यादा
::बढ्यो भने गर्दछ विश्व-बाधा
::बढ्यो भने गर्दछ विश्व-बाधा
भन्ने विचार जुन आर्यजाति
भन्ने विचार जुन आर्यजाति
::झुक्थ्यो सदा चेतनवाद-माथि
::झुक्थ्यो सदा चेतनवाद-माथि


{{pcn|(२२)}}
{{pcn|(२२)}}
विधि-व्यवस्था समयाऽऽनुसार
विधि-व्यवस्था समयाऽऽनुसार
::सबै मिलाईकन बारबार
::सबै मिलाईकन बारबार
यै जाति शिक्षा सबलाई दिन्थ्यो
यै जाति शिक्षा सबलाई दिन्थ्यो
::बन्धुत्वमा विश्व समस्त उन्थ्यो
::बन्धुत्वमा विश्व समस्त उन्थ्यो


{{pcn|(२३)}}
{{pcn|(२३)}}
सङ्गीत शिल्पादि कला प्रशस्त
सङ्गीत शिल्पादि कला प्रशस्त
::विस्तार गर्दै दुनियाँ समस्त
::विस्तार गर्दै दुनियाँ समस्त
यै जातिले खूब रमाउँदै गो
यै जातिले खूब रमाउँदै गो
::कर्तव्यको ज्योति जगाउँदै गो
::कर्तव्यको ज्योति जगाउँदै गो
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:35, 18 May 2025

This page has not been proofread

(२०)
सन्तोष: कारुण्य, परोपकार
इत्यादि दैवी गुणको प्रचार ।
जो विश्वमा शान्तिनिमित्त गर्थ्यो
सम्पत्तिको सञ्चयदेखि डर्थ्यो ॥

(२१)
अनार्यता वा जडवाद ज्यादा
बढ्यो भने गर्दछ विश्व-बाधा ।
भन्ने विचार जुन आर्यजाति
झुक्थ्यो सदा चेतनवाद-माथि ॥

(२२)
विधि-व्यवस्था समयाऽऽनुसार
सबै मिलाईकन बारबार ।
यै जाति शिक्षा सबलाई दिन्थ्यो
बन्धुत्वमा विश्व समस्त उन्थ्यो ॥

(२३)
सङ्गीत शिल्पादि कला प्रशस्त
विस्तार गर्दै दुनियाँ समस्त ।
यै जातिले खूब रमाउँदै गो
कर्तव्यको ज्योति जगाउँदै गो ॥