Jump to content

Page:Laxmi nibandhasangraha.pdf/195: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "रहन्छ मानसिक अवस्थाको महत्त्वमा । अरू मानिसहरू भाग्यका आत्मपक्षी र विरोधी लहरीहरूले उचालिन्छन्‌ । तर आफू यस्तो मधुर मानसिक काँटमा रहियोस्‌ कि क्याँट लक्कहरूले मज्ञाको रमरम मात..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
रहन्छ मानसिक अवस्थाको महत्त्वमा । अरू मानिसहरू भाग्यका आत्मपक्षी
रहन्छ मानसिक अवस्थाको महत्त्वमा । अरू मानिसहरू भाग्यका आत्मपक्षी
र विरोधी लहरीहरूले उचालिन्छन्‌ । तर आफू यस्तो मधुर मानसिक
र विरोधी लहरीहरूले उचालिन्छन्‌ । तर आफू यस्तो मधुर मानसिक
काँटमा रहियोस्‌ कि क्याँट लक्कहरूले मज्ञाको रमरम मात्र दिन्‌ ।
काँटमा रहियोस्‌ कि क्याँट लक्कहरूले मज्ञाको रमरम मात्र दिन्‌ ।
भावनामा ज्यादा धक्का नदिङन्‌ । चाँडै नै खुशाउनु र चाँडै नै रिसाउनु,
भावनामा ज्यादा धक्का नदिङन्‌ । चाँडै नै खुशाउनु र चाँडै नै रिसाउनु,
प्रभावित हुनु या सेलाउनु अर्घसभ्य र जङ्गलीहरूका लक्षण हुन्‌ । आफ्नो
प्रभावित हुनु या सेलाउनु अर्घसभ्य र जङ्गलीहरूका लक्षण हुन्‌ । आफ्नो
तत्त्वमा निर्भर रहेको आत्मालाई सांसारिक हावाको लहरहरूले हम्मेसी
तत्त्वमा निर्भर रहेको आत्मालाई सांसारिक हावाको लहरहरूले हम्मेसी
छुन सक्तैनन्‌ र क आफ्नो तराजू नडगाएर शान्त रसिक रहन्छ । क
छुन सक्तैनन्‌ र क आफ्नो तराजू नडगाएर शान्त रसिक रहन्छ । क
पनि एउटा साधु हो । उसले बदली र हुरीलाई नाघिसकेको हुन्छ ।
पनि एउटा साधु हो । उसले बदली र हुरीलाई नाघिसकेको हुन्छ ।
उसको मन सँग्लिसकेको हुन्छ । क संसारको जूवालाई घृणा गर्दैन, तर
उसको मन सँग्लिसकेको हुन्छ । क संसारको जूवालाई घृणा गर्दैन, तर
आफ्नो अडान एक दार्शनिक तत्त्वमा लिन्छ । उसको चेहरा हमेशा
आफ्नो अडान एक दार्शनिक तत्त्वमा लिन्छ । उसको चेहरा हमेशा
बदलिदैन, संसारमा “मारा'हरू छन्‌ भन्ने उसलाई धाहा छ र बिभिन्न
बदलिदैन, संसारमा “मारा'हरू छन्‌ भन्ने उसलाई धाहा छ र बिभिन्न
भावका चेहरामा परिवर्तनशील रङ्गहरू पनि । तर उसको चेहरा बदलिदैन,
भावका चेहरामा परिवर्तनशील रङ्गहरू पनि । तर उसको चेहरा बदलिदैन,
Line 23: Line 16:
बढाउँछ र आफ्नो भाग्य पनि बराबर लिन्छ, तर उसलाई चलिरहेको
बढाउँछ र आफ्नो भाग्य पनि बराबर लिन्छ, तर उसलाई चलिरहेको
हल्लाले छुँदैन, क घमासानमा छ, तर आफू लडाइँ गर्दागर्दै पनि लडाइँ
हल्लाले छुँदैन, क घमासानमा छ, तर आफू लडाइँ गर्दागर्दै पनि लडाइँ
गर्दैन, आयो भने ओठसम्म मुसुक्क हाँस्तछ, मानौं साधुले गुणको इनाम
गर्दैन, आयो भने ओठसम्म मुसुक्क हाँस्तछ, मानौं साधुले गुणको इनाम
यही जीवनमा दैबेच्छाले पाएजस्तो भावले ! उसलाई थाह छ कि जीवन
यही जीवनमा दैबेच्छाले पाएजस्तो भावले ! उसलाई थाह छ कि जीवन
पनि एउटा खेल हो, तर हारे पनि जिते पनि खेलको आनन्द र अभिप्राय
पनि एउटा खेल हो, तर हारे पनि जिते पनि खेलको आनन्द र अभिप्राय
त्यसै खेलाडीका निमित्त हो, जो सच्चा उत्साहसँग अविचलित भाउले
त्यसै खेलाडीका निमित्त हो, जो सच्चा उत्साहसँग अविचलित भाउले
दाउ देखाउँछ । रिस-रागहरू असंवर्धित पुरुषहरूका विकृति हुन्‌ भन्ने
दाउ देखाउँछ । रिस-रागहरू असंवर्धित पुरुषहरूका विकृति हुन्‌ भन्ने
उसलाई ज्ञात छ। क खालको एउटा क्राषि हो । क अध्ययन पनि
उसलाई ज्ञात छ। क खालको एउटा क्राषि हो । क अध्ययन पनि
पाउँछ तर उसलाई पूरा तवरले अध्ययन गर्न सक्ने हँदैन ।


पाउँछ तर उसलाई पूरा तवरले अध्ययन गर्न सक्ने हँदैन ।
जूवा नखेल्नू भन्ने उपदेशहरू चाणक्यनीति जस्ता औपन्यासिकता-
जूवा नखेल्नू भन्ने उपदेशहरू चाणक्यनीति जस्ता औपन्यासिकताबिहीन मामूली कट्टर नीतिपन्धी बोके साँपा उक्तिहरू हुन्‌। हाम्रा नीतिहरू
बिहीन मामूली कट्टर नीतिपन्धी बोके साँपा उक्तिहरू हुन्‌। हाम्रा नीतिहरू
ज्यादा सस्ता हुनु नै जीवनको दुर्भाग्य छ । अलिकति मौकामा अग्रसर
ज्यादा सस्ता हुनु नै जीवनको दुर्भाग्य छ । अलिकति मौकामा अग्रसर
नहुनु त कातरपना हो । खतरा नभएको जीवनमा हामी जिउन सम्तैनौं ।
नहुनु त कातरपना हो । खतरा नभएको जीवनमा हामी जिउन सम्तैनौं ।
आमाको चोलीबाट या बाबुको तुनाबाट सुटुक्क साँचो चोरेर तिहारखर्चलाई
आमाको चोलीबाट या बाबुको तुनाबाट सुटुक्क साँचो चोरेर तिहारखर्चलाई
कोजाग्रतको जाग्रामको क्षेत्रमा लगेर रोप्ने प्रवृत्तिलाई हामी खालि छडीको
कोजाग्रतको जाग्रामको क्षेत्रमा लगेर रोप्ने प्रवृत्तिलाई हामी खालि छडीको
फैसला दिन चाहँदैनौं । त्यस्तै लडका ज्यादा जीवनमा सप्रिन्छन्‌ ।
फैसला दिन चाहँदैनौं । त्यस्तै लडका ज्यादा जीवनमा सप्रिन्छन्‌ ।
१५६लक्ष्मी निबन्ध-संग्रह

Revision as of 21:20, 16 February 2025

This page has not been proofread

रहन्छ मानसिक अवस्थाको महत्त्वमा । अरू मानिसहरू भाग्यका आत्मपक्षी र विरोधी लहरीहरूले उचालिन्छन्‌ । तर आफू यस्तो मधुर मानसिक काँटमा रहियोस्‌ कि क्याँट लक्कहरूले मज्ञाको रमरम मात्र दिन्‌ । भावनामा ज्यादा धक्का नदिङन्‌ । चाँडै नै खुशाउनु र चाँडै नै रिसाउनु, प्रभावित हुनु या सेलाउनु अर्घसभ्य र जङ्गलीहरूका लक्षण हुन्‌ । आफ्नो तत्त्वमा निर्भर रहेको आत्मालाई सांसारिक हावाको लहरहरूले हम्मेसी छुन सक्तैनन्‌ र क आफ्नो तराजू नडगाएर शान्त रसिक रहन्छ । क पनि एउटा साधु हो । उसले बदली र हुरीलाई नाघिसकेको हुन्छ । उसको मन सँग्लिसकेको हुन्छ । क संसारको जूवालाई घृणा गर्दैन, तर आफ्नो अडान एक दार्शनिक तत्त्वमा लिन्छ । उसको चेहरा हमेशा बदलिदैन, संसारमा “मारा'हरू छन्‌ भन्ने उसलाई धाहा छ र बिभिन्न भावका चेहरामा परिवर्तनशील रङ्गहरू पनि । तर उसको चेहरा बदलिदैन, क लाभका निमित्त पनि आएको छैन, हानिका निमित्त पनि । खराब खेलको मनोरञ्जकता र त्यसको सजीव आनन्दका निमित्त क जीवनमा आएको छ ! अलिकति आफ्नो केही पनि दिन्छ र अरूको आनन्द पनि बढाउँछ र आफ्नो भाग्य पनि बराबर लिन्छ, तर उसलाई चलिरहेको हल्लाले छुँदैन, क घमासानमा छ, तर आफू लडाइँ गर्दागर्दै पनि लडाइँ गर्दैन, आयो भने ओठसम्म मुसुक्क हाँस्तछ, मानौं साधुले गुणको इनाम यही जीवनमा दैबेच्छाले पाएजस्तो भावले ! उसलाई थाह छ कि जीवन पनि एउटा खेल हो, तर हारे पनि जिते पनि खेलको आनन्द र अभिप्राय त्यसै खेलाडीका निमित्त हो, जो सच्चा उत्साहसँग अविचलित भाउले दाउ देखाउँछ । रिस-रागहरू असंवर्धित पुरुषहरूका विकृति हुन्‌ भन्ने उसलाई ज्ञात छ। क खालको एउटा क्राषि हो । क अध्ययन पनि पाउँछ तर उसलाई पूरा तवरले अध्ययन गर्न सक्ने हँदैन ।

जूवा नखेल्नू भन्ने उपदेशहरू चाणक्यनीति जस्ता औपन्यासिकता- बिहीन मामूली कट्टर नीतिपन्धी बोके साँपा उक्तिहरू हुन्‌। हाम्रा नीतिहरू ज्यादा सस्ता हुनु नै जीवनको दुर्भाग्य छ । अलिकति मौकामा अग्रसर नहुनु त कातरपना हो । खतरा नभएको जीवनमा हामी जिउन सम्तैनौं । आमाको चोलीबाट या बाबुको तुनाबाट सुटुक्क साँचो चोरेर तिहारखर्चलाई कोजाग्रतको जाग्रामको क्षेत्रमा लगेर रोप्ने प्रवृत्तिलाई हामी खालि छडीको फैसला दिन चाहँदैनौं । त्यस्तै लडका ज्यादा जीवनमा सप्रिन्छन्‌ ।