Page:Laxmi nibandhasangraha.pdf/211: Difference between revisions
→Not proofread: Created page with "मार्गप्रदर्शनमा छौं । हाम्रा सुईहरू मूसा दौडेझैँ दौडन्छन् । अनि आधुनिक कविहरू किन विलौना नगरून्ः- यो जाबो जीवन के हो, यदि चिन्ताले परिपूर्ण भएर हामीले एकै छिन उभिएर एकोहोरो हेर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मार्गप्रदर्शनमा छौं । हाम्रा सुईहरू मूसा दौडेझैँ दौडन्छन् । अनि आधुनिक | मार्गप्रदर्शनमा छौं । हाम्रा सुईहरू मूसा दौडेझैँ दौडन्छन् । अनि आधुनिक | ||
कविहरू किन विलौना नगरून्ः- यो जाबो जीवन के हो, यदि चिन्ताले | कविहरू किन विलौना नगरून्ः- यो जाबो जीवन के हो, यदि चिन्ताले | ||
परिपूर्ण भएर हामीले एकै छिन उभिएर एकोहोरो हेर्नकै फुरसत पाउन्नौं | परिपूर्ण भएर हामीले एकै छिन उभिएर एकोहोरो हेर्नकै फुरसत पाउन्नौं | ||
भने ? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुरसत | भने ? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुरसत | ||
छैन : हामी पैसा-पैसा भनी मरिरहेछौँ । घडीले हामीलाई सिकायो कि | छैन : हामी पैसा-पैसा भनी मरिरहेछौँ । घडीले हामीलाई सिकायो कि | ||
जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन । हामी टिकटमा | जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन । हामी टिकटमा | ||
दौडिरहेछौँ । हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं । यो लेख | दौडिरहेछौँ । हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं । यो लेख | ||
लेख्तालेख्तै मेरो कानमा नजीकको घण्टाघरले चार टड्कारा प्रहार गर्दछ | लेख्तालेख्तै मेरो कानमा नजीकको घण्टाघरले चार टड्कारा प्रहार गर्दछ | ||
र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ | र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ | ||
दिन्छ । कति मीठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र | दिन्छ । कति मीठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र | ||
अरू कति मीठा कुरा निकालौंला भनेजस्तो लागेको थियो । तर अपशोच, | अरू कति मीठा कुरा निकालौंला भनेजस्तो लागेको थियो । तर अपशोच, | ||
मेरा सहकारीहरू सबै फद्फटाउन लागिसके । घण्टाघरको राज्यमा | मेरा सहकारीहरू सबै फद्फटाउन लागिसके । घण्टाघरको राज्यमा | ||
मानव-मगजलाई यत्तिकै अधिकार छर बीसौं शताब्दीको लेखको नमूना | |||
मानव-मगजलाई यत्तिकै अधिकार | |||
यहीहो। | यहीहो। | ||
{{nop}} | |||
Revision as of 21:31, 16 February 2025
मार्गप्रदर्शनमा छौं । हाम्रा सुईहरू मूसा दौडेझैँ दौडन्छन् । अनि आधुनिक कविहरू किन विलौना नगरून्ः- यो जाबो जीवन के हो, यदि चिन्ताले परिपूर्ण भएर हामीले एकै छिन उभिएर एकोहोरो हेर्नकै फुरसत पाउन्नौं भने ? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुरसत छैन : हामी पैसा-पैसा भनी मरिरहेछौँ । घडीले हामीलाई सिकायो कि जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन । हामी टिकटमा दौडिरहेछौँ । हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं । यो लेख लेख्तालेख्तै मेरो कानमा नजीकको घण्टाघरले चार टड्कारा प्रहार गर्दछ र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ दिन्छ । कति मीठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र अरू कति मीठा कुरा निकालौंला भनेजस्तो लागेको थियो । तर अपशोच, मेरा सहकारीहरू सबै फद्फटाउन लागिसके । घण्टाघरको राज्यमा मानव-मगजलाई यत्तिकै अधिकार छर बीसौं शताब्दीको लेखको नमूना यहीहो।