Page:Lalitya bhag 1 ra 2.pdf/237: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(३२)}} | |||
भन्छन पैले नियति गतिले नीँदमा विष्णु पर्दा | |||
::ब्रह्मालाई दनुज दुइले घातको यत्न गर्दा । | |||
ब्रह्माजीले स्मृति-वचनले नीँद त्यो दूर सारे | |||
::ब्यूँझे विष्णु, भ्रम पर हट्यो, ती दुवै दैत्य मारे ॥ | |||
{{pcn|(३३)}} | |||
त्यो बेलाको अगम हरिको योग-निद्रा त त्यस्तो | |||
::होला हामी अबुझ नरको मोहको नीँद कस्तो ? | |||
निद्राले नै सब तलतलै लोक यो भासिँदो छ | |||
::सत्ता-पत्ता सकल सुखको शान्तिको नासिँदो छ ॥ | |||
{{pcn|(३४)}} | |||
निद्राभन्दा शत-शतगुना बेस उन्निद्रता छ | |||
::देखेँ यस्मा सहज हँसिलो भावको भद्रता छ । | |||
निद्रा भागोस् परपर, बनोस् विश्व उन्निद्र सारा | |||
::उन्निद्रा भै थरिथरि छरोस् लेखनी लेख-धारा ॥ | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 11:40, 18 May 2025
This page has not been proofread
(३२)
भन्छन पैले नियति गतिले नीँदमा विष्णु पर्दा
ब्रह्मालाई दनुज दुइले घातको यत्न गर्दा ।
ब्रह्माजीले स्मृति-वचनले नीँद त्यो दूर सारे
ब्यूँझे विष्णु, भ्रम पर हट्यो, ती दुवै दैत्य मारे ॥
(३३)
त्यो बेलाको अगम हरिको योग-निद्रा त त्यस्तो
होला हामी अबुझ नरको मोहको नीँद कस्तो ?
निद्राले नै सब तलतलै लोक यो भासिँदो छ
सत्ता-पत्ता सकल सुखको शान्तिको नासिँदो छ ॥
(३४)
निद्राभन्दा शत-शतगुना बेस उन्निद्रता छ
देखेँ यस्मा सहज हँसिलो भावको भद्रता छ ।
निद्रा भागोस् परपर, बनोस् विश्व उन्निद्र सारा
उन्निद्रा भै थरिथरि छरोस् लेखनी लेख-धारा ॥