Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/185: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''here'''}}}}
{{c|{{larger|'''प्रवासीलाई आमाको प्रत्युत्तर '''}}}}


{{start center block}}
{{start center block}}
<poem>
<poem>
{{pcn|(१)}}
हे बाबू ! पुतली भयौ र निशिको बत्ती निभाई गयौ
::हुच्चीको हुरिमा पर्यौ , पर पुग्यौ, चिट्ठी धमीलो दियौ ।
यो सारा झुपडी छ धूमिल यता, तिम्रा  पखेटा उता
::खुस्केछन्‌ पहिल्यै, दुवैतिर कठै ! कत्रो निरालम्बता ॥


{{pcn|(२)}}
त्यो मेरो वयका वसन्त ऋतुका जम्मा तीनओटा फुल
::फक्रेका तिमि एक, भाइ बहिनी साना कली कोमल ।
सन्तापाऽऽनल सल्कि जीवन-लता शुक्तो छ रातो-दिन
::यस्को आश्रयमा कली अब कठै ! के शक्दथे फक्रन ॥
{{pcn|(३)}}
उम्लेको छ उराठिलो घनघटा, भास्दैन क्यै सामुमा
::भकानू मुटुमा छ, नैन-पुतली डुब्छन्‌, सदा आँसुमा ।
भेजूँ यो गतिमा म खर्च कसरी कस्को कहाँको झिकी ।
::गर्दैछू दुइ साँझलाई अरुकै जाँतो, पनेरो, ढिकी  ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:18, 18 May 2025

This page has not been proofread
प्रवासीलाई आमाको प्रत्युत्तर

(१)
हे बाबू ! पुतली भयौ र निशिको बत्ती निभाई गयौ
हुच्चीको हुरिमा पर्यौ , पर पुग्यौ, चिट्ठी धमीलो दियौ ।
यो सारा झुपडी छ धूमिल यता, तिम्रा पखेटा उता
खुस्केछन्‌ पहिल्यै, दुवैतिर कठै ! कत्रो निरालम्बता ॥

(२)
त्यो मेरो वयका वसन्त ऋतुका जम्मा तीनओटा फुल
फक्रेका तिमि एक, भाइ बहिनी साना कली कोमल ।
सन्तापाऽऽनल सल्कि जीवन-लता शुक्तो छ रातो-दिन
यस्को आश्रयमा कली अब कठै ! के शक्दथे फक्रन ॥

(३)
उम्लेको छ उराठिलो घनघटा, भास्दैन क्यै सामुमा
भकानू मुटुमा छ, नैन-पुतली डुब्छन्‌, सदा आँसुमा ।
भेजूँ यो गतिमा म खर्च कसरी कस्को कहाँको झिकी ।
गर्दैछू दुइ साँझलाई अरुकै जाँतो, पनेरो, ढिकी ॥