Page:Lalitya bhag 1 ra 2.pdf/183: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(६)}} | |||
जिऊ सब शुकी-शक्यो, पलक लाउँदीनौ रति | |||
::कुनै विषयमा पनि सुमुखि ! छैन भन्छ्यौ मति । | |||
असम्भव छ के अहो !! अब-लयै*** हुनमा पनि | |||
::सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥ | |||
{{pcn|(७)}} | |||
घडी तिमि लगाउँछ्यौ फगत दृष्टि नाडीतिर | |||
::घडी विविधचक्रको विषय-तर्फ दिन्छ्यौ सुर । | |||
विचारकन गर्दछ्यौ बहुत कुण्डलीको*** पनि | |||
::सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥ | |||
{{pcn|(८)}} | |||
घुमाई मनमा सदा प्रण-वलाइ*** बेसरी | |||
::निरन्तर-र-त-रङ्गको**** मधुर तान एकै घरी । | |||
मुनि-व्रत लिँदालिँदै शुकिशक्यो सबै जवानी | |||
::सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥ | |||
बालाशून्य हुनामा र लय हुनामा । | |||
५. जन्मपत्री र कुण्डलीशक्ति । | |||
६. प्रण-वलाइः प्रणको बलाई र ॐकार । | |||
७. कहिल्यै नसकिने विषयभोगको रङ्ग र लगातार आत्मसाक्षात्कारको | |||
धमीठोतरङ्गविषयक । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 11:18, 18 May 2025
This page has not been proofread
(६)
जिऊ सब शुकी-शक्यो, पलक लाउँदीनौ रति
कुनै विषयमा पनि सुमुखि ! छैन भन्छ्यौ मति ।
असम्भव छ के अहो !! अब-लयै*** हुनमा पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥
(७)
घडी तिमि लगाउँछ्यौ फगत दृष्टि नाडीतिर
घडी विविधचक्रको विषय-तर्फ दिन्छ्यौ सुर ।
विचारकन गर्दछ्यौ बहुत कुण्डलीको*** पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥
(८)
घुमाई मनमा सदा प्रण-वलाइ*** बेसरी
निरन्तर-र-त-रङ्गको**** मधुर तान एकै घरी ।
मुनि-व्रत लिँदालिँदै शुकिशक्यो सबै जवानी
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥
बालाशून्य हुनामा र लय हुनामा ।
५. जन्मपत्री र कुण्डलीशक्ति ।
६. प्रण-वलाइः प्रणको बलाई र ॐकार ।
७. कहिल्यै नसकिने विषयभोगको रङ्ग र लगातार आत्मसाक्षात्कारको
धमीठोतरङ्गविषयक ।