Page:Laxmi nibandhasangraha.pdf/200: Difference between revisions
→Not proofread: Created page with "जूवा खेल्दछ रेसमा, शेयरमा र अनेक किसिमका कुरामा, तर हामी सोहओटा कीराको गूँड लिएर सच्चा स्वदेशी तवरले भाग्य-परीक्षा गर्दछौं ! यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको नजीक र उत्तिकै..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
जूवा खेल्दछ रेसमा, शेयरमा र अनेक किसिमका कुरामा, तर हामी | जूवा खेल्दछ रेसमा, शेयरमा र अनेक किसिमका कुरामा, तर हामी | ||
सोहओटा कीराको गूँड लिएर सच्चा स्वदेशी तवरले भाग्य-परीक्षा गर्दछौं ! | सोहओटा कीराको गूँड लिएर सच्चा स्वदेशी तवरले भाग्य-परीक्षा गर्दछौं ! | ||
यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको नजीकर उत्तिकै | |||
यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको | |||
रोचक छ । कुशलताका क्रीडाहरूभन्दा यसमा भाग्यको उलटपुलट | रोचक छ । कुशलताका क्रीडाहरूभन्दा यसमा भाग्यको उलटपुलट | ||
झन् रोचक छ, झन् अविदितेको मोहनी धारण गर्दछ र निखरा पूर्वीय | झन् रोचक छ, झन् अविदितेको मोहनी धारण गर्दछ र निखरा पूर्वीय | ||
भाग्य-सिद्धान्तको रङ लिन्छ । पहिले नै नतीजा अन्दाजरतित लका | भाग्य-सिद्धान्तको रङ लिन्छ । पहिले नै नतीजा अन्दाजरतित लका | ||
जूवाको प्राकृत भावसँग विरोध राख्तछ र यस संसारमा छद्दूर | जूवाको प्राकृत भावसँग विरोध राख्तछ र यस संसारमा छद्दूर | ||
नै दुनियाँको धन बटुल्ने मौका दिए चातुर्यलाई भाग्यको खेलले एकदम | नै दुनियाँको धन बटुल्ने मौका दिए चातुर्यलाई भाग्यको खेलले एकदम | ||
नाघ्दछ र सबलाई अर्काको रुपियाँ थुत्ने दाउ गर्नमा अनिश्चितता र | नाघ्दछ र सबलाई अर्काको रुपियाँ थुत्ने दाउ गर्नमा अनिश्चितता र | ||
बराबर मात्राको खतरा छ । आफ्नो जति दिन सक्यो उति पाइने सम्भावना | बराबर मात्राको खतरा छ । आफ्नो जति दिन सक्यो उति पाइने सम्भावना | ||
हुन सक्तछ र अर्काको घन सित्तै लिन खोजेको बापतमा अर्काले लिइदिन | हुन सक्तछ र अर्काको घन सित्तै लिन खोजेको बापतमा अर्काले लिइदिन | ||
पनि सक्तछ । यहाँ अन्याय छैन, भावीलाई दोष लगाउन पाइँदैन । | पनि सक्तछ । यहाँ अन्याय छैन, भावीलाई दोष लगाउन पाइँदैन । | ||
आफूखुशी खतरामा पस र साहसमुताबिक आफ्नो भाग्य गर, खालि | आफूखुशी खतरामा पस र साहसमुताबिक आफ्नो भाग्य गर, खालि | ||
Line 22: | Line 15: | ||
र भाग्यभन्दा कर्म पनि काम दिने हुन्छ र विवेक र समझको पनि दिव्य | र भाग्यभन्दा कर्म पनि काम दिने हुन्छ र विवेक र समझको पनि दिव्य | ||
अभिप्राय छ भनेर सम्झन नसक्ने मूर्खहरू सच्चा हरल जुवाडे हुन्छन् । | अभिप्राय छ भनेर सम्झन नसक्ने मूर्खहरू सच्चा हरल जुवाडे हुन्छन् । | ||
{{nop}} | |||
Revision as of 21:22, 16 February 2025
जूवा खेल्दछ रेसमा, शेयरमा र अनेक किसिमका कुरामा, तर हामी सोहओटा कीराको गूँड लिएर सच्चा स्वदेशी तवरले भाग्य-परीक्षा गर्दछौं ! यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको नजीकर उत्तिकै रोचक छ । कुशलताका क्रीडाहरूभन्दा यसमा भाग्यको उलटपुलट झन् रोचक छ, झन् अविदितेको मोहनी धारण गर्दछ र निखरा पूर्वीय भाग्य-सिद्धान्तको रङ लिन्छ । पहिले नै नतीजा अन्दाजरतित लका जूवाको प्राकृत भावसँग विरोध राख्तछ र यस संसारमा छद्दूर नै दुनियाँको धन बटुल्ने मौका दिए चातुर्यलाई भाग्यको खेलले एकदम नाघ्दछ र सबलाई अर्काको रुपियाँ थुत्ने दाउ गर्नमा अनिश्चितता र बराबर मात्राको खतरा छ । आफ्नो जति दिन सक्यो उति पाइने सम्भावना हुन सक्तछ र अर्काको घन सित्तै लिन खोजेको बापतमा अर्काले लिइदिन पनि सक्तछ । यहाँ अन्याय छैन, भावीलाई दोष लगाउन पाइँदैन । आफूखुशी खतरामा पस र साहसमुताबिक आफ्नो भाग्य गर, खालि हरामज्यादाहरू मात्रै बिग्रन्छन् । जीवनको सर्वस्व नै खेलमा लगेर थचार्न र भाग्यभन्दा कर्म पनि काम दिने हुन्छ र विवेक र समझको पनि दिव्य अभिप्राय छ भनेर सम्झन नसक्ने मूर्खहरू सच्चा हरल जुवाडे हुन्छन् ।