Jump to content

Page:Shakuntala.pdf/227: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
ज्यादा बसेर पर- माइतिमा रहेर ।
ज्यादा बसेर पर&ndash; माइतिमा रहेर ।
::निग्रिन्छ घेर घर विस्मृतिबाट हेर ॥
::बिग्रिन्छ धेर घर विस्मृतिबाट हेर ॥
आँखाअगाडि नरहे यदि रूपवाली ।
आँखाअगाडि नरहे यदि रूपवाली ।
::लागे अरूतरफ यो छ जगतप्रणाली
::लाग्ने अरूतरफ यो छ जगत्‌प्रणाली
{{pcn|(५)}}
{{pcn|(५)}}


भुल्छन्‌ सदा पुरुषले, अघिका प्रतिज्ञा ।
भुल्छन्‌ सदा पुरुषले, अघिका प्रतिज्ञा ।
::बन्छन्‌ सदा भ्रमररू्प रइङ्गसामु
::बन्छन्‌ सदा भ्रमररूप रङ्गसामु
आफ्ना अगाडि रहनेकन मात्र देख्छन्‌ ।
आफ्ना अगाडि रहनेकन मात्र देख्छन्‌ ।
::पुङ्गारदार रसका उपभौग राम्रा ॥
::शृङ्गारदार रसका उपभोग राम्रा ॥
{{pcn|(६)}}
{{pcn|(६)}}


कन्या विवाह नहुँदातक माड्तीकी
कन्या विवाह नहुँदातक माइतीकी
::आफ्नो घरैतिर हुने पछिलाइ्न फेरि ॥
::आफ्नो घरैतिर हुने पछिलाइ फेरि ॥
सम्पत्ति यो छ जसको उसलाइ
सम्पत्ति यो छ जसको उसलाइ सुम्पे
::आनन्द बस्छ दुदइतर्फ गम्की ॥
::आनन्द बस्छ दुइतर्फ सदैव गम्की ॥
{{pcn|(७)}}
{{pcn|(७)}}


चाँडै तयार गर यी घरतर्फ जाउन्‌
चाँडै तयार गर यी घरतर्फ जाऊन्‌
::बिर्सेर बस्न नृपलेै घरमा नपाउन्‌
::बिर्सेर बस्न नृपले घरमा नपाऊन्‌
रानी ननून्‌ महलकी पतिसाथ पाउन्‌
रानी बनून्‌ महलकी पतिसाथ पाऊन्‌
::चिन्ता समस्त मनका सहजै हटाउन्‌ ॥"
::चिन्ता समस्त मनका सहजै हटाऊन्‌ ॥"
{{pcn|(८)}}
{{pcn|(८)}}


यस्तो सुनी वचन ती भ्मृषिका तयारी ।
यस्तो सुनी वचन ती ऋषिका तयारी ।
::गर्दीभडन्‌ घर पठाउन निम्ति भारी ॥
::गर्दीभइन्‌ घर पठाउन निम्ति भारी ॥
ती गौतमी, बहुत दी उपदेश राम्रा ।
ती गौतमी, बहुत दी उपदेश राम्रा ।
::चाँडै पठाउन भनी घरकी नुहारी
::चाँडै पठाउन भनी घरकी बुहारी
{{pcn|(९)}}
{{pcn|(९)}}


"ठट्टा नगर्नु ग्रिजिएर नबस्नु नानी !
"ठट्टा नगर्नु गिजिएर नबस्नु नानी !
::के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥
::के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥
हँस्सी ननाउँछ सधैँ हनुका मिजास ।
हँस्सी बनाउँछ सधैं हलुका मिजास ।
::गम्भीर भाव लिनु राख्नु यधेष्ट लाज ॥
::गम्भीर भाव लिनु राख्नु यथेष्ट लाज ॥
{{pcn|(१०)}}
{{pcn|(१०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 06:47, 18 May 2025

This page has been proofread

ज्यादा बसेर पर– माइतिमा रहेर ।
बिग्रिन्छ धेर घर विस्मृतिबाट हेर ॥
आँखाअगाडि नरहे यदि रूपवाली ।
लाग्ने अरूतरफ यो छ जगत्‌प्रणाली ॥
(५)

भुल्छन्‌ सदा पुरुषले, अघिका प्रतिज्ञा ।
बन्छन्‌ सदा भ्रमररूप र रङ्गसामु ॥
आफ्ना अगाडि रहनेकन मात्र देख्छन्‌ ।
शृङ्गारदार रसका उपभोग राम्रा ॥
(६)

कन्या विवाह नहुँदातक माइतीकी ।
आफ्नो घरैतिर हुने पछिलाइ फेरि ॥
सम्पत्ति यो छ जसको उसलाइ सुम्पे
आनन्द बस्छ दुइतर्फ सदैव गम्की ॥
(७)

चाँडै तयार गर यी घरतर्फ जाऊन्‌ ।
बिर्सेर बस्न नृपले घरमा नपाऊन्‌ ॥
रानी बनून्‌ महलकी पतिसाथ पाऊन्‌ ।
चिन्ता समस्त मनका सहजै हटाऊन्‌ ॥"
(८)

यस्तो सुनी वचन ती ऋषिका तयारी ।
गर्दीभइन्‌ घर पठाउन निम्ति भारी ॥
ती गौतमी, बहुत दी उपदेश राम्रा ।
चाँडै पठाउन भनी घरकी बुहारी ॥
(९)

"ठट्टा नगर्नु गिजिएर नबस्नु नानी !
के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥
हँस्सी बनाउँछ सधैं हलुका मिजास ।
गम्भीर भाव लिनु राख्नु यथेष्ट लाज ॥
(१०)