Jump to content

Page:Shakuntala.pdf/208: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
लाली जो शरम छिटो थियो अगाडि ।
लाली जो शरम छिटो थियो अगाडि ।
::उषा झै मृद्‌ म्‌खबीच स्वर्ग छाडी ॥
::ऊषा झैं मृदु मुखबीच स्वर्ग छाडी ॥
त्यो थोरै अब पतला छ सुस्त सुस्त ।
त्यो थोरै अब पतला छ सुस्त सुस्त ।
::नानीले विजय हने स्वभावतुल्य ॥
::बानीले विजय हने स्वभावतुल्य ॥
{{pcn|(५)}}
{{pcn|(५)}}


जो रेखा किसलयका प्रवाल नन्द
जो रेखा किसलयका प्रवाल बन्द
::मोतीका लहर हुने सफा अमूल्य ॥
::मोतीका लहर हुने सफा अमूल्य ॥
वन्य श्री जललहरी छिनो परैको
वन्य श्री जललहरी छिनो परेको
::छोप्ने ती अधर खुलेर मन्द चल्छन्‌ ॥
::छोप्ने ती अधर खुलेर मन्द चल्छन्‌ ॥
{{pcn|(६)}}
{{pcn|(६)}}


आँखाको चमक बनेर शाब्द झर्थे ।
आँखाको चमक बनेर शब्द झर्थे ।
::ती टिप्दा दुग ,न्‌पका गमक्क पर्थ
::ती टिप्दा दृग ,नृपका गमक्क पर्थे
ती भाषा गति-चपला सिँगारदार॒
ती भाषा गति-चपला सिँगारदार
::झल्काले विवरणसाथ अर्ध लिन्छन्‌ ॥
::झल्काले विवरणसाथ अर्थ लिन्छन्‌ ॥
{{pcn|(७)}}
{{pcn|(७)}}


Line 22: Line 22:
::बाधाले दिल तर रोकिने विचित्र ॥
::बाधाले दिल तर रोकिने विचित्र ॥
ज्यादै नै मृदु दिलका मिहीन भाव-
ज्यादै नै मृदु दिलका मिहीन भाव-
::लाई के प्रकृति अरू दिन्‌ र हाय !
::लाई के प्रकृति अरू दिऊन्‌ र हाय !
{{pcn|(८)}}
{{pcn|(८)}}


दोटै छन्‌ नवज छ कोयलीसमान ।
दोटै छन्‌ लवज छ कोयलीसमान ।
::आच्छन्ना किसलयमा वसन्त चारु ॥
::आच्छन्ना किसलयमा वसन्त चारु ॥
बोल्दा ती मधुमय वन्य भाव सारा ।
बोल्दा ती मधुमय वन्य भाव सारा ।
Line 31: Line 31:
{{pcn|(९)}}
{{pcn|(९)}}


धोरै नै समयपछाडि ती उज्याली ।
थोरै नै समयपछाडि ती उज्याली ।
::जो बोल्थिन्‌ मनको मिठास चार हाली ॥
::जो बोल्थिन्‌ मनको मिठास चारु हाली ॥
पातैका मधुर रसनाहरू मिलेर ।
पातैका मधुर रसनाहरू मिलेर ।
::बैंसालु प्रकृत मुहारतुल्य हेर ॥
::बैंसालु प्रकृत मुहारतुल्य हेर ॥

Latest revision as of 09:17, 16 May 2025

This page has been proofread

लाली जो शरम छिटो थियो अगाडि ।
ऊषा झैं मृदु मुखबीच स्वर्ग छाडी ॥
त्यो थोरै अब पतला छ सुस्त सुस्त ।
बानीले विजय हने स्वभावतुल्य ॥
(५)

जो रेखा किसलयका प्रवाल बन्द ।
मोतीका लहर हुने सफा अमूल्य ॥
वन्य श्री जललहरी छिनो परेको ।
छोप्ने ती अधर खुलेर मन्द चल्छन्‌ ॥
(६)

आँखाको चमक बनेर शब्द झर्थे ।
ती टिप्दा दृग ,नृपका गमक्क पर्थे ॥
ती भाषा गति-चपला सिँगारदार ।
झल्काले विवरणसाथ अर्थ लिन्छन्‌ ॥
(७)

बोल्नैको रहर छिटो छ भित्र भित्र ।
बाधाले दिल तर रोकिने विचित्र ॥
ज्यादै नै मृदु दिलका मिहीन भाव-
लाई के प्रकृति अरू दिऊन्‌ र हाय !
(८)

दोटै छन्‌ लवज छ कोयलीसमान ।
आच्छन्ना किसलयमा वसन्त चारु ॥
बोल्दा ती मधुमय वन्य भाव सारा ।
गर्दी ती मुखरित छन्‌ मिठासद्वारा ॥
(९)

थोरै नै समयपछाडि ती उज्याली ।
जो बोल्थिन्‌ मनको मिठास चारु हाली ॥
पातैका मधुर रसनाहरू मिलेर ।
बैंसालु प्रकृत मुहारतुल्य हेर ॥
(१०)