Page:Shakuntala.pdf/227: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
ज्यादा बसेर पर- माइतिमा रहेर । | ज्यादा बसेर पर- माइतिमा रहेर । | ||
निग्रिन्छ घेर घर विस्मृतिबाट हेर ॥ | ::निग्रिन्छ घेर घर विस्मृतिबाट हेर ॥ | ||
आँखाअगाडि नरहे यदि रूपवाली । | आँखाअगाडि नरहे यदि रूपवाली । | ||
लागे अरूतरफ यो छ जगतप्रणाली ॥ | ::लागे अरूतरफ यो छ जगतप्रणाली ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
भुल्छन् सदा पुरुषले, अघिका प्रतिज्ञा । | भुल्छन् सदा पुरुषले, अघिका प्रतिज्ञा । | ||
बन्छन् सदा भ्रमररू्प र रइङ्गसामु ॥ | ::बन्छन् सदा भ्रमररू्प र रइङ्गसामु ॥ | ||
आफ्ना अगाडि रहनेकन मात्र देख्छन् । | आफ्ना अगाडि रहनेकन मात्र देख्छन् । | ||
पुङ्गारदार रसका उपभौग राम्रा ॥ | ::पुङ्गारदार रसका उपभौग राम्रा ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
कन्या विवाह नहुँदातक माड्तीकी । | कन्या विवाह नहुँदातक माड्तीकी । | ||
आफ्नो घरैतिर हुने पछिलाइ्न फेरि ॥ | ::आफ्नो घरैतिर हुने पछिलाइ्न फेरि ॥ | ||
सम्पत्ति यो छ जसको उसलाइ | सम्पत्ति यो छ जसको उसलाइ | ||
आनन्द बस्छ दुदइतर्फ गम्की ॥ | ::आनन्द बस्छ दुदइतर्फ गम्की ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
चाँडै तयार गर यी घरतर्फ जाउन् । | चाँडै तयार गर यी घरतर्फ जाउन् । | ||
बिर्सेर बस्न नृपलेै घरमा नपाउन् ॥ | ::बिर्सेर बस्न नृपलेै घरमा नपाउन् ॥ | ||
रानी ननून् महलकी पतिसाथ पाउन् । | रानी ननून् महलकी पतिसाथ पाउन् । | ||
चिन्ता समस्त मनका सहजै हटाउन् ॥" | ::चिन्ता समस्त मनका सहजै हटाउन् ॥" | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
यस्तो सुनी वचन ती भ्मृषिका तयारी । | यस्तो सुनी वचन ती भ्मृषिका तयारी । | ||
गर्दीभडन् घर पठाउन निम्ति भारी ॥ | ::गर्दीभडन् घर पठाउन निम्ति भारी ॥ | ||
ती गौतमी, बहुत दी उपदेश राम्रा । | ती गौतमी, बहुत दी उपदेश राम्रा । | ||
चाँडै पठाउन भनी घरकी नुहारी ॥ | ::चाँडै पठाउन भनी घरकी नुहारी ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
"ठट्टा नगर्नु ग्रिजिएर नबस्नु नानी ! | "ठट्टा नगर्नु ग्रिजिएर नबस्नु नानी ! | ||
के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥ | ::के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥ | ||
हँस्सी ननाउँछ सधैँ हनुका मिजास । | हँस्सी ननाउँछ सधैँ हनुका मिजास । | ||
गम्भीर भाव लिनु राख्नु यधेष्ट लाज ॥ | ::गम्भीर भाव लिनु राख्नु यधेष्ट लाज ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:01, 15 May 2025
ज्यादा बसेर पर- माइतिमा रहेर ।
निग्रिन्छ घेर घर विस्मृतिबाट हेर ॥
आँखाअगाडि नरहे यदि रूपवाली ।
लागे अरूतरफ यो छ जगतप्रणाली ॥
(५)
भुल्छन् सदा पुरुषले, अघिका प्रतिज्ञा ।
बन्छन् सदा भ्रमररू्प र रइङ्गसामु ॥
आफ्ना अगाडि रहनेकन मात्र देख्छन् ।
पुङ्गारदार रसका उपभौग राम्रा ॥
(६)
कन्या विवाह नहुँदातक माड्तीकी ।
आफ्नो घरैतिर हुने पछिलाइ्न फेरि ॥
सम्पत्ति यो छ जसको उसलाइ
आनन्द बस्छ दुदइतर्फ गम्की ॥
(७)
चाँडै तयार गर यी घरतर्फ जाउन् ।
बिर्सेर बस्न नृपलेै घरमा नपाउन् ॥
रानी ननून् महलकी पतिसाथ पाउन् ।
चिन्ता समस्त मनका सहजै हटाउन् ॥"
(८)
यस्तो सुनी वचन ती भ्मृषिका तयारी ।
गर्दीभडन् घर पठाउन निम्ति भारी ॥
ती गौतमी, बहुत दी उपदेश राम्रा ।
चाँडै पठाउन भनी घरकी नुहारी ॥
(९)
"ठट्टा नगर्नु ग्रिजिएर नबस्नु नानी !
के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥
हँस्सी ननाउँछ सधैँ हनुका मिजास ।
गम्भीर भाव लिनु राख्नु यधेष्ट लाज ॥
(१०)