Page:Shakuntala.pdf/223: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
रन्की आँखा नयन दुइका बीच भौनेर रम्न । | रन्की आँखा नयन दुइका बीच भौनेर रम्न । | ||
फन्की जाँदा अ्रषिकन सुने झट्ट साथीहरूले ॥ | ::फन्की जाँदा अ्रषिकन सुने झट्ट साथीहरूले ॥ | ||
ढ्ङ्गा नन्दा क्षणभर सफा त्रास पर्दा कुँदेका । | ढ्ङ्गा नन्दा क्षणभर सफा त्रास पर्दा कुँदेका । | ||
आए आँखा टलपल गरी ती पुकारी दागरदै ॥ | ::आए आँखा टलपल गरी ती पुकारी दागरदै ॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
जोडी भन्छन् कर विनतिले "मूर्तिमान् है तपस्या ! | जोडी भन्छन् कर विनतिले "मूर्तिमान् है तपस्या ! | ||
सोझी सीधी सखि विरहले रुग्ण बेहोशमा छन् ॥ | ::सोझी सीधी सखि विरहले रुग्ण बेहोशमा छन् ॥ | ||
बेचाराले झकभर न ली रातमा नीद उण्डा । | बेचाराले झकभर न ली रातमा नीद उण्डा । | ||
गर्माएको मगज उनको चक्कराई छ मूर्छा ॥ | ::गर्माएको मगज उनको चक्कराई छ मूर्छा ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
ती छन् पग्ली विरहरहमा, छैन क्यै ज्ञानसम्म । | ती छन् पग्ली विरहरहमा, छैन क्यै ज्ञानसम्म । | ||
त्यस्ती दुःखीकन पनि हरे ! श्राप त्यस्ता अचम्म ॥ | ::त्यस्ती दुःखीकन पनि हरे ! श्राप त्यस्ता अचम्म ॥ | ||
हुन्छन् ठूला ञ्रषि हृदयका कोमल ज्ञानसिन्धु । | हुन्छन् ठूला ञ्रषि हृदयका कोमल ज्ञानसिन्धु । | ||
राखी माया फकिदिनुहओस् शापको तीक्ष्ण शूल ॥ | ::राखी माया फकिदिनुहओस् शापको तीक्ष्ण शूल ॥ | ||
मर्नेछन् ती नत नयन झैं भर जगत् अन्धकार । | मर्नेछन् ती नत नयन झैं भर जगत् अन्धकार । | ||
साँच्चै हत्यासरि हुन गई लाग्छ है पाप क्यार ? | ::साँच्चै हत्यासरि हुन गई लाग्छ है पाप क्यार ? | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
लाखौं लाखौं विनतिहरुले माफ मागेर हामी । | लाखौं लाखौं विनतिहरुले माफ मागेर हामी । | ||
पर्छौं पस्री चरण दुद्मा हे कृपाका पर्योधि ! | ::पर्छौं पस्री चरण दुद्मा हे कृपाका पर्योधि ! | ||
ठूलाको जो गुण हृदयको रत्न, त्यो हो क्षमा नै । | ठूलाको जो गुण हृदयको रत्न, त्यो हो क्षमा नै । | ||
फिर्ता बक्स्योस् स्मृति वचनले बक्सियोस् प्राणदान ॥" | ::फिर्ता बक्स्योस् स्मृति वचनले बक्सियोस् प्राणदान ॥" | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
भन्दा चल्दा पयर नअडी 'कामकी राक्षसी यी ।' | भन्दा चल्दा पयर नअडी 'कामकी राक्षसी यी ।' | ||
भन्ने ठानी नजर दुद्दले रीसले चट्ट हेर्दा ॥ | ::भन्ने ठानी नजर दुद्दले रीसले चट्ट हेर्दा ॥ | ||
आघा सुन्दा प्रखर तपका ग्रीष्मका सूर्यज्वाला । | आघा सुन्दा प्रखर तपका ग्रीष्मका सूर्यज्वाला । | ||
दुर्वासा ती अलि पर अडे प्राणबाधा सनैर ॥ | ::दुर्वासा ती अलि पर अडे प्राणबाधा सनैर ॥ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
सोची भन्छन् "अब पनि यसै गर्दछयौँ के मृकण्डो : | सोची भन्छन् "अब पनि यसै गर्दछयौँ के मृकण्डो : | ||
कम्मै घम्मैकन सब त्यजी साधु श्रद्धा नराखी ॥ | ::कम्मै घम्मैकन सब त्यजी साधु श्रद्धा नराखी ॥ | ||
कानै छैनन् जुन घर पुकाराहरूमा तपस्वी । | कानै छैनन् जुन घर पुकाराहरूमा तपस्वी । | ||
त्यस्तालाई विरह नपरे पर्छ केमा र फेरि | ::त्यस्तालाई विरह नपरे पर्छ केमा र फेरि | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:01, 15 May 2025
रन्की आँखा नयन दुइका बीच भौनेर रम्न ।
फन्की जाँदा अ्रषिकन सुने झट्ट साथीहरूले ॥
ढ्ङ्गा नन्दा क्षणभर सफा त्रास पर्दा कुँदेका ।
आए आँखा टलपल गरी ती पुकारी दागरदै ॥
(३५)
जोडी भन्छन् कर विनतिले "मूर्तिमान् है तपस्या !
सोझी सीधी सखि विरहले रुग्ण बेहोशमा छन् ॥
बेचाराले झकभर न ली रातमा नीद उण्डा ।
गर्माएको मगज उनको चक्कराई छ मूर्छा ॥
(३६)
ती छन् पग्ली विरहरहमा, छैन क्यै ज्ञानसम्म ।
त्यस्ती दुःखीकन पनि हरे ! श्राप त्यस्ता अचम्म ॥
हुन्छन् ठूला ञ्रषि हृदयका कोमल ज्ञानसिन्धु ।
राखी माया फकिदिनुहओस् शापको तीक्ष्ण शूल ॥
मर्नेछन् ती नत नयन झैं भर जगत् अन्धकार ।
साँच्चै हत्यासरि हुन गई लाग्छ है पाप क्यार ?
(३७)
लाखौं लाखौं विनतिहरुले माफ मागेर हामी ।
पर्छौं पस्री चरण दुद्मा हे कृपाका पर्योधि !
ठूलाको जो गुण हृदयको रत्न, त्यो हो क्षमा नै ।
फिर्ता बक्स्योस् स्मृति वचनले बक्सियोस् प्राणदान ॥"
(३८)
भन्दा चल्दा पयर नअडी 'कामकी राक्षसी यी ।'
भन्ने ठानी नजर दुद्दले रीसले चट्ट हेर्दा ॥
आघा सुन्दा प्रखर तपका ग्रीष्मका सूर्यज्वाला ।
दुर्वासा ती अलि पर अडे प्राणबाधा सनैर ॥
(३९)
सोची भन्छन् "अब पनि यसै गर्दछयौँ के मृकण्डो :
कम्मै घम्मैकन सब त्यजी साधु श्रद्धा नराखी ॥
कानै छैनन् जुन घर पुकाराहरूमा तपस्वी ।
त्यस्तालाई विरह नपरे पर्छ केमा र फेरि
(४०)