Jump to content

Page:Shakuntala.pdf/220: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
कोही भन्थे तब रणकथा हास्यका ढक्ष्साथ ।
कोही भन्थे तब रणकथा हास्यका ढक्ष्साथ ।
सुन्थिन्‌ आधा तर विरहले झन्‌ तरङ्गी छ माथ ॥
::सुन्थिन्‌ आधा तर विरहले झन्‌ तरङ्गी छ माथ ॥
कस्तो होला समर कसरी युद्ध गर्छन्‌ भनेर ।

सोच्थिन्‌ लाग्थ्यो डर मनमनै बोल्नु लज्जा बनेर ॥
::सोच्थिन्‌ लाग्थ्यो डर मनमनै बोल्नु लज्जा बनेर ॥
{{pcn|(१७)}}
{{pcn|(१७)}}

नस्थिन्‌ सोची प्रथम सुखको दृश्यलाई जगाई ।

शोभा सम्झी मधुर मुखको, त्यो बिहाको मिठास ॥
::शोभा सम्झी मधुर मुखको, त्यो बिहाको मिठास ॥
स्वर्ग जस्तो वरिपरि थियौ दिव्य आनन्दभित्र ।

पन्छी बोल्ने सुखमय लता झ्‌ुल्दथे क्या विचित्र ॥
::पन्छी बोल्ने सुखमय लता झ्‌ुल्दथे क्या विचित्र ॥
{{pcn|(१८)}}
{{pcn|(१८)}}

ज्यादा बढ्दा विरह मरु झै शून्य संसार बन्दा ।

आत्मा खोज्यो मधुर मुखको सम्झनाको मिठास ॥
::आत्मा खोज्यो मधुर मुखको सम्झनाको मिठास ॥
निरस भन्थ्यो प्रकतपनले दुःखको बाह्य दृश्य ।

आफ्ना प्रेमी परतिर हुँदा शून्य जस्तो जगत्‌मा ॥
::आफ्ना प्रेमी परतिर हुँदा शून्य जस्तो जगत्‌मा ॥
{{pcn|(१९)}}
{{pcn|(१९)}}

जो पाइ्टश्नन्‌ निकट सुखका चीज सोन्दर्यवाला ।

फोस्रो बन्दा मरुसरि जगत्‌ झल्किँदा तापज्वाला ॥
::फोस्रो बन्दा मरुसरि जगत्‌ झल्किँदा तापज्वाला ॥
सो सो पाञन्‌ हृदयतिर नै यो दयाको विधान ।

जादूगर्नी मधुर सृजना कल्पनाको छ जान ॥
::जादूगर्नी मधुर सृजना कल्पनाको छ जान ॥
{{pcn|(२०)}}
{{pcn|(२०)}}

बन्दै आयो मन मन जगत्‌ सौख्यको रङ्गशाला ।

रानी देखिन्‌ महल रसिलोमा रहेकी उज्याली ॥
::रानी देखिन्‌ महल रसिलोमा रहेकी उज्याली ॥
आफैंलाई भनि टहलमा धेर राम्रा सुसारे !
आफैंलाई भनि टहलमा धेर राम्रा सुसारे !
राम्रा राम्रा युवतिहरुले वस्त्रलाई सिँगारे ॥
::राम्रा राम्रा युवतिहरुले वस्त्रलाई सिँगारे ॥
{{pcn|(२१)}}
{{pcn|(२१)}}

Revision as of 16:01, 15 May 2025

This page has not been proofread

कोही भन्थे तब रणकथा हास्यका ढक्ष्साथ ।
सुन्थिन्‌ आधा तर विरहले झन्‌ तरङ्गी छ माथ ॥
कस्तो होला समर कसरी युद्ध गर्छन्‌ भनेर ।
सोच्थिन्‌ लाग्थ्यो डर मनमनै बोल्नु लज्जा बनेर ॥
(१७)

नस्थिन्‌ सोची प्रथम सुखको दृश्यलाई जगाई ।
शोभा सम्झी मधुर मुखको, त्यो बिहाको मिठास ॥
स्वर्ग जस्तो वरिपरि थियौ दिव्य आनन्दभित्र ।
पन्छी बोल्ने सुखमय लता झ्‌ुल्दथे क्या विचित्र ॥
(१८)

ज्यादा बढ्दा विरह मरु झै शून्य संसार बन्दा ।
आत्मा खोज्यो मधुर मुखको सम्झनाको मिठास ॥
निरस भन्थ्यो प्रकतपनले दुःखको बाह्य दृश्य ।
आफ्ना प्रेमी परतिर हुँदा शून्य जस्तो जगत्‌मा ॥
(१९)

जो पाइ्टश्नन्‌ निकट सुखका चीज सोन्दर्यवाला ।
फोस्रो बन्दा मरुसरि जगत्‌ झल्किँदा तापज्वाला ॥
सो सो पाञन्‌ हृदयतिर नै यो दयाको विधान ।
जादूगर्नी मधुर सृजना कल्पनाको छ जान ॥
(२०)

बन्दै आयो मन मन जगत्‌ सौख्यको रङ्गशाला ।
रानी देखिन्‌ महल रसिलोमा रहेकी उज्याली ॥
आफैंलाई भनि टहलमा धेर राम्रा सुसारे !
राम्रा राम्रा युवतिहरुले वस्त्रलाई सिँगारे ॥
(२१)

'आजै फिर्छन्‌ विजय सुखमा भूप' भन्थे मुसुक्क ।
हाँसी कोरी मृदुल उनका केश, बैंसे सुसारे ॥
ऐना हैरिन्‌ विजय महिमा चित्तमा झल्ल झल्क्यो ।
आँखा चम्के मुख अलि पुखछिन्‌ लाल केही बनाई ॥
(२२)