Page:Shakuntala.pdf/218: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
टल्पल् आँखा वदन नृपको हेर्दछन् भै पुकारा । | टल्पल् आँखा वदन नृपको हेर्दछन् भै पुकारा । | ||
'छोडी जाने हृदय नहवोस्' भन्दछन् 'आज प्यारा' ॥ | ::'छोडी जाने हृदय नहवोस्' भन्दछन् 'आज प्यारा' ॥ | ||
देखी रोई हृदय नृपको नेत्र ठूला रसाए । | देखी रोई हृदय नृपको नेत्र ठूला रसाए । | ||
रोकी नोली क्षणभर छँदो चित्तलाई अडाए ॥ | ::रोकी नोली क्षणभर छँदो चित्तलाई अडाए ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
भन्छन् "हामी दुइ पर नभै साथमा नै रहला । | भन्छन् "हामी दुइ पर नभै साथमा नै रहला । | ||
तिम्रो तस्वीर हृदय लिई कष्ट सारा सहँला ॥ | ::तिम्रो तस्वीर हृदय लिई कष्ट सारा सहँला ॥ | ||
हामी हौंला रवि विघु दुवै दुर यो अङ्कमाल । | हामी हौंला रवि विघु दुवै दुर यो अङ्कमाल । | ||
गर्दै प्यारो निशिभर भरी प्रेमको ज्यौति-जाल ॥ | ::गर्दै प्यारो निशिभर भरी प्रेमको ज्यौति-जाल ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
कर्मे ठूलो समरधलमा हाजिरी माग्छ विश्व । | कर्मे ठूलो समरधलमा हाजिरी माग्छ विश्व । | ||
तिम्रो दूना विजयहरुको नन्छ भित्री रहस्य ॥ | ::तिम्रो दूना विजयहरुको नन्छ भित्री रहस्य ॥ | ||
लाग्छन् वैरी अनृतदल झै द्ःख दी सत्यलाई । | लाग्छन् वैरी अनृतदल झै द्ःख दी सत्यलाई । | ||
लड्नैपर्नै सकलसँगमा धर्मको दी रजाढैँ ॥ | ::लड्नैपर्नै सकलसँगमा धर्मको दी रजाढैँ ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
चखोडि होला विजय रिपुको, छौ तिमी नै सहारा । | चखोडि होला विजय रिपुको, छौ तिमी नै सहारा । | ||
तिम्रो टुना हृदय रहने शास्त्रमा दिन्छ ज्वाला ॥ | ::तिम्रो टुना हृदय रहने शास्त्रमा दिन्छ ज्वाला ॥ | ||
सड्घन् आत्मा समर नभजे सत्य राख्ने उपाय । | सड्घन् आत्मा समर नभजे सत्य राख्ने उपाय । | ||
तिम्रै होला विजय गहना कीर्तिको पुष्पमाला ॥ | ::तिम्रै होला विजय गहना कीर्तिको पुष्पमाला ॥ | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
छोडी जानै अब कर पय्यो युद्धको भूमि ताकी । | छोडी जानै अब कर पय्यो युद्धको भूमि ताकी । | ||
चाँडै फिर्नेखु नुझ, महिषी बन्नु तिम्रो छ बाँकी ॥ | ::चाँडै फिर्नेखु नुझ, महिषी बन्नु तिम्रो छ बाँकी ॥ | ||
लामो आँखा भरभर लिई वेदनादार निन्दु । | लामो आँखा भरभर लिई वेदनादार निन्दु । | ||
झन् झन् भछ्यौ हृदयभर यो शुल, सौन्दर्य सिन्धु ॥ | ::झन् झन् भछ्यौ हृदयभर यो शुल, सौन्दर्य सिन्धु ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
मर्ने आत्मा न छ, अमर पो छैन हाम्रो वियोग । | मर्ने आत्मा न छ, अमर पो छैन हाम्रो वियोग । | ||
सत् विश्वासीकन समर छन् प्रेमका नै परीक्षा ॥ | ::सत् विश्वासीकन समर छन् प्रेमका नै परीक्षा ॥ | ||
मिथ्यालाई विजय गरिने युद्धमा मृत्यु आए । | मिथ्यालाई विजय गरिने युद्धमा मृत्यु आए । | ||
प्रेमी नाता अभर लहराबीच झन् फुल्न पाए ॥ | ::प्रेमी नाता अभर लहराबीच झन् फुल्न पाए ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:01, 15 May 2025
टल्पल् आँखा वदन नृपको हेर्दछन् भै पुकारा ।
'छोडी जाने हृदय नहवोस्' भन्दछन् 'आज प्यारा' ॥
देखी रोई हृदय नृपको नेत्र ठूला रसाए ।
रोकी नोली क्षणभर छँदो चित्तलाई अडाए ॥
(५)
भन्छन् "हामी दुइ पर नभै साथमा नै रहला ।
तिम्रो तस्वीर हृदय लिई कष्ट सारा सहँला ॥
हामी हौंला रवि विघु दुवै दुर यो अङ्कमाल ।
गर्दै प्यारो निशिभर भरी प्रेमको ज्यौति-जाल ॥
(६)
कर्मे ठूलो समरधलमा हाजिरी माग्छ विश्व ।
तिम्रो दूना विजयहरुको नन्छ भित्री रहस्य ॥
लाग्छन् वैरी अनृतदल झै द्ःख दी सत्यलाई ।
लड्नैपर्नै सकलसँगमा धर्मको दी रजाढैँ ॥
(७)
चखोडि होला विजय रिपुको, छौ तिमी नै सहारा ।
तिम्रो टुना हृदय रहने शास्त्रमा दिन्छ ज्वाला ॥
सड्घन् आत्मा समर नभजे सत्य राख्ने उपाय ।
तिम्रै होला विजय गहना कीर्तिको पुष्पमाला ॥
(८)
छोडी जानै अब कर पय्यो युद्धको भूमि ताकी ।
चाँडै फिर्नेखु नुझ, महिषी बन्नु तिम्रो छ बाँकी ॥
लामो आँखा भरभर लिई वेदनादार निन्दु ।
झन् झन् भछ्यौ हृदयभर यो शुल, सौन्दर्य सिन्धु ॥
(९)
मर्ने आत्मा न छ, अमर पो छैन हाम्रो वियोग ।
सत् विश्वासीकन समर छन् प्रेमका नै परीक्षा ॥
मिथ्यालाई विजय गरिने युद्धमा मृत्यु आए ।
प्रेमी नाता अभर लहराबीच झन् फुल्न पाए ॥
(१०)