Page:Laxmi nibandhasangraha.pdf/177: Difference between revisions
→Not proofread: Created page with "नसाका क्रिया थिए । एकएकको दिव्य स्थितिलाई अनन्तको क्रियात्मक प्रतिभाशाली होशको निमेष व्यापारहरूको चमत्कारी आवश्यकता थियो । तर तँ बुद्ध थिइस् : तैँले क्षणहरूलाई अवहेलना गरिस्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
प्रतिभाशाली होशको निमेष व्यापारहरूको चमत्कारी आवश्यकता थियो । | प्रतिभाशाली होशको निमेष व्यापारहरूको चमत्कारी आवश्यकता थियो । | ||
तर तँ बुद्ध थिइस् : तैँले क्षणहरूलाई अवहेलना गरिस् । त्यो दिव्य | तर तँ बुद्ध थिइस् : तैँले क्षणहरूलाई अवहेलना गरिस् । त्यो दिव्य | ||
कलाका सूक्ष्म सूत्रहरूका मधुर सङ्गेतमा मृदुल हुन सकिनस्। त्यहाँ | |||
कलाका सूक्ष्म सूत्रहरूका मधुर सङ्गेतमा मृदुल हुन | |||
सच्चा दिव्य धर्म थियो । तँलाई मैले त्यो मृदुलद्वारा कर्म सिकाउन | सच्चा दिव्य धर्म थियो । तँलाई मैले त्यो मृदुलद्वारा कर्म सिकाउन | ||
खोज्दयें ! त खालि माहन प्राप्तिमा फुर्फरिएर भौतिक नाताहरूमा सन्तुष्ट | खोज्दयें ! त खालि माहन प्राप्तिमा फुर्फरिएर भौतिक नाताहरूमा सन्तुष्ट | ||
बनिस् । तेरा मसीहाहरू र क्रषिहरू त्यसका आभासमा धर्म सिकाउँदै, | बनिस् । तेरा मसीहाहरू र क्रषिहरू त्यसका आभासमा धर्म सिकाउँदै, | ||
विश्व-घारणका दिगदहरू ! तँ झर्किइस्, तैँले क्षण-क्षण दिव्य मृदु रेखा | विश्व-घारणका दिगदहरू ! तँ झर्किइस्, तैँले क्षण-क्षण दिव्य मृदु रेखा | ||
पक्रने तील लिइनस् । त्यसैले मैले वियोगको हतियारले मेरो हृदयको | पक्रने तील लिइनस् । त्यसैले मैले वियोगको हतियारले मेरो हृदयको | ||
वज्ज फोरेँ ! अनि तँ सत्यको दिव्य होशले रोइस् !' | वज्ज फोरेँ ! अनि तँ सत्यको दिव्य होशले रोइस् !' | ||
सबै धर्म जननीका हृदयभित्र लुकेका | सबै धर्म जननीका हृदयभित्र लुकेका छन्। धारणा गर्नु धर्म हो; | ||
र शिशुको निमित्त जुन रेखा जननीको मृदुलताले लिन्छ, त्यहीँ सब धर्म | र शिशुको निमित्त जुन रेखा जननीको मृदुलताले लिन्छ, त्यहीँ सब धर्म | ||
बिकासिन्छ । अरू बगमफुस; हड्डी घोट्ने, दाँतकिटाहा बोक्रेपनाहरूका | बिकासिन्छ । अरू बगमफुस; हड्डी घोट्ने, दाँतकिटाहा बोक्रेपनाहरूका | ||
अहह्ार हुन् । शिशुले विश्वमा मोहनी छाउँछ र जननीको हृदयले | अहह्ार हुन् । शिशुले विश्वमा मोहनी छाउँछ र जननीको हृदयले | ||
त्यसलाई धारण गर्दछ । पुरुष खालि उनको संरक्षक-शक्ति हो जसले | त्यसलाई धारण गर्दछ । पुरुष खालि उनको संरक्षक-शक्ति हो जसले | ||
उनको छातोका चिचिराहरूलाई हानि गर्न खोज्नेलाई हिंसा र नाशको | उनको छातोका चिचिराहरूलाई हानि गर्न खोज्नेलाई हिंसा र नाशको | ||
तूफान देखाउँछ । शिशुलाई आदर गर्ने संसारमा हिंसाको मात्रा कम | तूफान देखाउँछ । शिशुलाई आदर गर्ने संसारमा हिंसाको मात्रा कम | ||
Line 28: | Line 20: | ||
संसारको सच्चा धर्म हो । अरू धर्ममा खिचातानी छन् । मृदुलता नै | संसारको सच्चा धर्म हो । अरू धर्ममा खिचातानी छन् । मृदुलता नै | ||
ईश्वर हो र त्यो जननीको हृदयमा बस्तछ, त्यहाँ हेला छैन; सिंगान र | ईश्वर हो र त्यो जननीको हृदयमा बस्तछ, त्यहाँ हेला छैन; सिंगान र | ||
आचीदेखि घृणा छैन । त्यहाँ दिव्य स्पन्दनहरू छन् । जीवनको एकै दिव्य | आचीदेखि घृणा छैन । त्यहाँ दिव्य स्पन्दनहरू छन् । जीवनको एकै दिव्य | ||
ध्येय छ, अनन्तलाई क्षणहरूमा होशदार सुकुमार आदरहरू, जो महात्मालाई | ध्येय छ, अनन्तलाई क्षणहरूमा होशदार सुकुमार आदरहरू, जो महात्मालाई | ||
अलभ्य छ। | अलभ्य छ। | ||
सत्य भावद्वारा झल्कन्छ । छप्परको साङ्ग्रो घेरामा जोड्नु- | सत्य भावद्वारा झल्कन्छ । छप्परको साङ्ग्रो घेरामा जोड्नु- | ||
घटाउनु मात्र छ । तर हृदयमा ईश्वरको उज्यालो छ। म भाव या | घटाउनु मात्र छ । तर हृदयमा ईश्वरको उज्यालो छ। म भाव या | ||
भावनालाई प्रथम मान्दछु, इच्छा गर्नु र विचार गर्नु पछिल्ला दर्जाका | भावनालाई प्रथम मान्दछु, इच्छा गर्नु र विचार गर्नु पछिल्ला दर्जाका | ||
क्रम हुन् । भावनाका फैलावटमा विचार हाँगिन्छन् । त्यसका प्रेरणामा | क्रम हुन् । भावनाका फैलावटमा विचार हाँगिन्छन् । त्यसका प्रेरणामा | ||
ड्च्छाका क्रियाहरूको प्रादुर्भाव हुन्छ । मनोवैज्ञानिक बहस यहाँ गर्न | ड्च्छाका क्रियाहरूको प्रादुर्भाव हुन्छ । मनोवैज्ञानिक बहस यहाँ गर्न | ||
चाहन्नँ । नियममा सूत्रबद्ध नहुने सत्य आफैँ भावनाका अनुभूतिहरूसँग | चाहन्नँ । नियममा सूत्रबद्ध नहुने सत्य आफैँ भावनाका अनुभूतिहरूसँग | ||
बोल्दछ । पुरुषहरू ज्यादा जोड्नु-घटाउनुमा व्यस्त छन् । उनीहरू ज्यादा | बोल्दछ । पुरुषहरू ज्यादा जोड्नु-घटाउनुमा व्यस्त छन् । उनीहरू ज्यादा | ||
बोक्रे र लडाका हुन्छन्। स्त्रीहरू भावना गर्दछन्, रसाउँछन् । हामीहरू | बोक्रे र लडाका हुन्छन्। स्त्रीहरू भावना गर्दछन्, रसाउँछन् । हामीहरू | ||
Revision as of 21:05, 16 February 2025
नसाका क्रिया थिए । एकएकको दिव्य स्थितिलाई अनन्तको क्रियात्मक प्रतिभाशाली होशको निमेष व्यापारहरूको चमत्कारी आवश्यकता थियो । तर तँ बुद्ध थिइस् : तैँले क्षणहरूलाई अवहेलना गरिस् । त्यो दिव्य कलाका सूक्ष्म सूत्रहरूका मधुर सङ्गेतमा मृदुल हुन सकिनस्। त्यहाँ सच्चा दिव्य धर्म थियो । तँलाई मैले त्यो मृदुलद्वारा कर्म सिकाउन खोज्दयें ! त खालि माहन प्राप्तिमा फुर्फरिएर भौतिक नाताहरूमा सन्तुष्ट बनिस् । तेरा मसीहाहरू र क्रषिहरू त्यसका आभासमा धर्म सिकाउँदै, विश्व-घारणका दिगदहरू ! तँ झर्किइस्, तैँले क्षण-क्षण दिव्य मृदु रेखा पक्रने तील लिइनस् । त्यसैले मैले वियोगको हतियारले मेरो हृदयको वज्ज फोरेँ ! अनि तँ सत्यको दिव्य होशले रोइस् !'
सबै धर्म जननीका हृदयभित्र लुकेका छन्। धारणा गर्नु धर्म हो; र शिशुको निमित्त जुन रेखा जननीको मृदुलताले लिन्छ, त्यहीँ सब धर्म बिकासिन्छ । अरू बगमफुस; हड्डी घोट्ने, दाँतकिटाहा बोक्रेपनाहरूका अहह्ार हुन् । शिशुले विश्वमा मोहनी छाउँछ र जननीको हृदयले त्यसलाई धारण गर्दछ । पुरुष खालि उनको संरक्षक-शक्ति हो जसले उनको छातोका चिचिराहरूलाई हानि गर्न खोज्नेलाई हिंसा र नाशको तूफान देखाउँछ । शिशुलाई आदर गर्ने संसारमा हिंसाको मात्रा कम हुन्छ, र जुन धर्मले शिशुरक्षणको दिव्य सृक्ष्मता देखाउँछ, त्यही धर्म संसारको सच्चा धर्म हो । अरू धर्ममा खिचातानी छन् । मृदुलता नै ईश्वर हो र त्यो जननीको हृदयमा बस्तछ, त्यहाँ हेला छैन; सिंगान र आचीदेखि घृणा छैन । त्यहाँ दिव्य स्पन्दनहरू छन् । जीवनको एकै दिव्य ध्येय छ, अनन्तलाई क्षणहरूमा होशदार सुकुमार आदरहरू, जो महात्मालाई अलभ्य छ।
सत्य भावद्वारा झल्कन्छ । छप्परको साङ्ग्रो घेरामा जोड्नु- घटाउनु मात्र छ । तर हृदयमा ईश्वरको उज्यालो छ। म भाव या भावनालाई प्रथम मान्दछु, इच्छा गर्नु र विचार गर्नु पछिल्ला दर्जाका क्रम हुन् । भावनाका फैलावटमा विचार हाँगिन्छन् । त्यसका प्रेरणामा ड्च्छाका क्रियाहरूको प्रादुर्भाव हुन्छ । मनोवैज्ञानिक बहस यहाँ गर्न चाहन्नँ । नियममा सूत्रबद्ध नहुने सत्य आफैँ भावनाका अनुभूतिहरूसँग बोल्दछ । पुरुषहरू ज्यादा जोड्नु-घटाउनुमा व्यस्त छन् । उनीहरू ज्यादा बोक्रे र लडाका हुन्छन्। स्त्रीहरू भावना गर्दछन्, रसाउँछन् । हामीहरू